Admin_OB

ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा युवा कारागारमा

ताप्लेजुङ ,माघ ३। आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गएको असोज ८ गते जबर्ज. . .


सन्दीपको बंगलादेश प्रिमियर लिगमा यस्तो खेल !

नेपाली स्पिनर सन्दीप लामिछाने टिममा पुनरागमन गर्दै विकेट लिएको दिन बुधबार राती उनको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । चार ओभर बलिङ गरेका सन्दीपले १८ रन दिएर १ विकेट लिए । सन्दीपले बेनी होवेललाई बोल्ड गरेका थिए । होवेलले १३ रन जोडेका थिए । सिलेट अ�. . .


खोकीका लागि औषधिभन्दा चकलेट ठिक !

एजेन्सी । मौसम बदलिएसँगै संक्रमणका कारण अधिकांश मानिसमा घाँटी सुख्खा हुने र चिलाउने जस्ता समस्या देखा पर्छ । यसरी लाग्ने खोकीलाई साधारण रुपमा लिइएपनि यसले दैनिक जीवनमा धेरै असहज र काममा समेत अवरोध पुर्याउने गरेको छ । लगातार खोकिरहँदा छाति लगायत भित्री अङ्गहरुमा समेत दुखाइ बढ्दै जान्छ र औषधि खाँदा �. . .


भूगर्भविद्को निष्कर्ष–नेपालमा ठूलो भूकम्पको सम्भावना कायमै

जुरिच । अन्तर्राष्ट्रिय भूगर्भविद्हरुले गरेको पछिल्लो अध्ययनले फेरिपनि नेपालमा ८ म्याग्निच्युड भन्दा माथिको भूकम्प जान सक्ने तथ्य औंल्याएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट सिर्जित समस्याको अझै समाधान भइनसकेको अवस्थामा यो तथ्य बाहिर आएको हो ।  इण्डियन र युरेसियन प्लेटको अध्ययनका क्रममा भूभ�. . .


धनकुटामा कठ्याङ्गरिेने जोडोमा इन्दिराको धमाकेदार प्रस्तुति

धनकुटा माघ २ , खुकुरी म्युजिक टुरको अवसरमा धनकुटाको बसपार्कमा विशेष कन्सर्ट आयोजना गरिएको छ । लोकप्रिय गायिका इन्दिरा जोशी र हास्य कलाकार सन्दिप क्षेत्रीले आफ्नो सुरुवाती प्रस्तुतिसँगै सनिबार साूझ अबेरसम्म पौषको चिसो कठ्याङ्गरिेने  जोडो भएपनि धनकुटाको धनकुटेलीहरुलाई पसिना आउने गरी कम्मर मर्काइ . . .


राजविराजमा तनाब :अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै नाराबाजी

शिवहरि भट्टराई सप्तरी, माघ २ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले नाराबाजी गरेका छन् । छिन्नमस्ता गाउँपालिका–६ निवासी सहदेव सदाको बुधबार बिहान उपचारकैक्रममा मृत्यु भएपछि आफन्तले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । . . .


१ सय ६५ केजीको बोका हेर्न मानिसहरुको भीड

अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्कमा सञ्चालित कृषि प्रदर्शनी मेलामा राखिएको १ सय ६५ केजीको बोका प्रमुख आकर्षण बनेको छ । मकर संक्रान्तिका अवसरमा आयोजित मेलामा बोयर जातको बोका हेर्न भीड लागेको छ । १ सय ६५ केजीको बोका हेर्न पाउँदा स्थानीय दंग परेका थिए । सन्धीखर्क नगरपालिका वडा–११ डिभर्नाका कृषक ग. . .


डा. केसीको उपचारका लागि विशेषज्ञ चिकित्सकहरुको टोली इलाम पठाइयो

सुनसरी, माघ २ । इलाममा अनशनरत् डा. गोविन्द्र केसीको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकहरुको टोली इलाम प्रस्थान गरेको छ । बुधबार प्रतिष्ठानका सहायक निर्देशक डा. विकास साहको नेतृत्वमा चिकित्सकहरुको टोली केसी�. . .


इलामका किसान अदुवाको मूल्य बढेपछि कृषक हर्षित

मङ्गलबारे, माघ २। इलामको फाकफोकथुम गाउँपालिका–२ साप्तिनका खेमप्रसाद ढुङ्गानाले यसपटक अदुवाबाट रु एक लाख आम्दानी गर्नुभयो । यसअघि अदुवाबाट खर्चसमेत मुस्किलले उठाउने ढुङ्गानाले अदुवा बेचेर यसपालि पर्याप्त आम्दानी गरेको सुनाउनुभयो । “पहिले बिउ, गोडमेल, मलको समेत मूल्य उठ्दैनथ्यो, तर यसपालि अदुवाब. . .


‘द भ्वाइस अफ नेपाल’ सिजन–२ सुरु ,डिजिटल अडिसन जारी

काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को डिजिटल अडिसन सुरु भएको छ । सिजन–२ का लागि ‘द भ्वाइस अफ नेपाल’ले आजबाट डिजिटल अडिसन सुरु गरेको हो । डिजिटल अडिसनमा संसारका जुन सुकै देशमा बस्नेले पनि अडिसन दिन पाउने छन् । डिजिटल अडिसनबाट छानिएकाहरु ब्लाइन्ट अडिसनमा आउन पाउने छन् । “दूरदरा�. . .


विराटनगरका गायक सुमित खड्काको एकल साँझ हुने

विराटनगरका गायक सुमित खड्काको एकल साँझ हुने भएको छ । आउँदो माघ १८ गते विराटनगरस्थित वीरेन्द्र सभा गृह हलमा खड्काको एकल साँझ हुने भएको हो । देशभक्ति गीत प्रस्तुत गरेर चर्चा कमाएका गायक खड्काले राष्ट्रिय भावनका गीतहरू प्रस्तुत गर्ने छन् । ‘अहिलेसम्म एक दर्जन बढी राष्ट्रिय गीत समावेश भएको एल्वमहरू बजा. . .


झापाको वीएण्डसी अस्पतालका दुर्गा प्रसाईं फेरी विवादमा ,पत्रकार अपशब्द बोल्दै धम्की

विनय तिम्सीना इलाम माघ २  । नेपाल पत्रकार महासंघ इलाम शाखा र प्रेस युनियन इलामले वी एण्ड सी अस्पताल विर्तामोडका सञ्चालक दुर्गा प्रसाईंलाइ कार्वाही गर्न माग गरेको छ । अनशनरत डा गोविन्द केसीको मागप्रति असन्तुष्ट रहेका दुर्गा प्रसाइले पत्रकारलाई धम्की दिएको भन्दै उनलाइ कार्वाहीको माग गरिएको पत्रका�. . .