Admin_OB

झापामा विषादीमुक्त तरकारी खेती प्रभावकारी बन्दै

विष्णुप्रसाद पोखरेल दमक, माघ ४ गते । कमल गाउँपालिका–४ की देवका खतिवडाले करिब छ कट्ठा जमिनमा आलु, कोपी, टमाटरलगायतका तरकारी खेती लगाउनुभएको छ । उहाँले दुई वर्ष भयो विषादीको प्रयोग नै गर्नुभएको छैन । रासायानिक मलको सट्टा जैविक तथा प्राङ्गारिक मल प्रयोग गर्दै आउनुभएको छ । आवश्यक बीउ बिजन एवं मल पनि गाउँप. . .


आजबाट संसदमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर हुने , यस्ता छन् नियम !

नारायण काफ्ले काठमाडौँ, माघ ४ गते । संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको झण्डै एक वर्षपछि प्रतिनिधिसभामा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर सुरु हुने भएको छ । प्रतिनिधिसभा नियमावलीले पहिलोपटक प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरेको थियो । रुपान्तरित व्यवस्थापिकामा कार. . .


प्रदेश १ मा अधिकृत र नायव सुब्बास्तरको जागिर खुल्यो , यस्तो छ माग !

करार नियुक्तिका लागी ७०५ अधिकृत र ४८ नायव सुब्बास्तरको लागि जागिर खुलेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करार नियुक्तिको लागि अधिकृत र नायव सुब्बास्तरको गरि ७५३ जनाको कोटाका लागि आवेदन खुलाइएको हो। २१ वर्ष पूरा भइ ४५ वर्ष ननाघेको व्यक्तिले श. . .


अष्ट्रेलियामा सिकेको सिपले नेपालमा गाईपालन गर्दै राम र सागर

दश वर्षअघि नेपालबाट अष्ट्रेलिया गएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु आठ लाखसम्म आम्दानी गर्थे। उनीहरुले अष्ट्रेलियाको वाल्चा डेरी फार्ममा काम गर्दा बचत गरेको पैसाले चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनम. . .


अष्ट्रेलियामा बहिनीसँग फोनमा कुरा गर्दागर्दै मारिइन् छात्रा

मेलबर्न । अष्ट्रेलियामा अध्ययनरत इजरायलकी एक २१ वर्षीया छात्रालाई आफ्नी बहिनीसँग फोनमा कुरा गरिरहेको बेलामा कसैले आक्रमण गरेर हत्या गरेको छ । आइया मासार्वे नामकी ती छात्राको शव ला ट्रोब विश्वविद्यालय नजिकै फेला परेको थियो । उनकी बहिनीले कुरा गर्दागर्दै फोन खसेको आवाज समेत सुनेको जनाएकी छन् । उनले �. . .


बिराटनगरका रेहान्त भारतमा अन्तरास्ट्रिय टेबलटेनिस खेल्न जादै

बिराटनगर माघ ४ , बिराटनगरका रेहान्त बस्नेत भारतको नयाँ दिल्लीमा हुने टेबलटेनिस प्रतियोगितामा जाने भएका छन् । भारतमा आयोजना हुने होप्स अन्तरास्ट्रिय टेबलटेनिस प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्नेछन् । आगामी जनवरी २२-३६ सम्म हुने प्रतियोगितामा उनि छनोट भएका हुन् । उनले भर्खरै काठमान्. . .


१० प्रतिशत ब्याजदरमा एनआइसीको ऋणपत्र, माघ १३ देखि बिक्री

काठमाडौं माघ ३ , एनआइसी  एसियाको ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्रको बिक्रि माघ १३ गतेदेखि बिक्रि खुला हुने भएको छ । बैंकले १० बर्षे अवधिको डिबेञ्चर जारी गर्न लागेको हो । यस डिबेञ्चर २०८५÷८६ सम्मको अवधिको रहेको छ । बिक्रि निष्काशन मध्ये १६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँक�. . .


सुन्दरहरैंचामा राखेप सदस्य सचिवद्वारा ब्याडमिन्टन हलको उदघाटन

बिराटचौक माघ ३ । मोरङको सुन्दरहरैंचा ८ सलकपुरमा १० कठ्ठा जमिनमा निर्माण गरिएको कभर्डहलको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले उदघाटन गरेका छन ।  करिव २ करोड ५० लाखको लागतमा बनाईएको ब्याडमिन्टन हलमा दुई ब्याडमिन्टन कोर्टका साथै स्टेज निर्माण गरिएको छ । कभर्डहलको उदघाटन गदै सदस्य �. . .


मोरङमा ट्राफिक प्रहरीको स्वास्थ्य परिक्षण सडकमै थालियो

विराटनगर माघ ३, मोरङमा ट्राफिक प्रहरीले अस्वास्थ्य चालकका कारण हुने दूर्घटना न्यूनीकरणकालागि यात्रु बसका चालकको स्वास्थ्य परिक्षण सडकमै गरेको छ । यसक्रममा ट्राफिकले दुईसय भन्दाबढी चालकको सडकमै रक्तचाप, आँखाको दृष्टि सम्बन्धी स्वास्थ्य परिक्षण गरेर समस्या देखिएका चालकलाई औषधी सिफारिस गरेको छ�. . .


गरिखानेको कुरा : बिराटनगरमा “रन्जना दिदि” को परिश्रम महिलाहरुको लागि प्रेरणा

बिराटनगर माघ ३ , ४६ बर्षिय रन्जना कुमारी कार्की करिब ५ बर्ष देखी बिराटनगरको शनिहाटमा पसल संचालन गदै आएकी छिन । ॠण उठाएर पसल संचालनमा ल्याएकी रन्जनालाई शनिहाटमा "रन्जना दिदी" भनेर सबैले चिन्दछन् । श्रीमान बिराटनगर कै होटलमा लेखापाल , परिवारको सहयोगले नै पसल चलाइरहेको उनले बताइन । दुध बेच्दा बेच्दै होट. . .


इटहरीमा खुल्यो “बिग बार एण्ड ग्रिल” ,तस्बिरमा हेर्नुहोस !

बिराटनगर माघ ३ , सुनसरीको इटहरीमा एक पछि अर्को होटेल तथा रेस्टुरेन्ट खुल्ने क्रम चलिरहेको छ । यसैबीच , इटहरीमा युवा व्यवसायी किरण कुमार बुढाथोकीले इटहरीमा "बिग बार एण्ड ग्रिल" रेस्टुरेन्ट आजबाट संचालनमा ल्याउदैछन्  । इटहरीको सुर्य कम्प्लेक्समा उक्त रेस्टुरेन्ट संचालनमा आउन लागेको हो । रेस्टुरेन्�. . .


पाँचथरको फिदिममा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

हिलिहाङ, माघ ३ गते । मेचीराजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी सख्त घाइत भएका थ�. . .