गलेश्वर, माघ ९ गते । बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो । तिम�. . .
मुस्ताङ, माघ ९ गते । मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवासमेत प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ ज. . .
विराटनगर माघ ९ । विराटनगरमा उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङको अयाोजना ८ औं हिसान स्पोर्टस मिट सुरु भएको छ । खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले मंगलबार खेलकुद महोत्सव सुरु भएको हो । प्रतियोगिताअन्तर्गत फुटबलको पहिलो खेलमा ग्रिनल्याण्ड कलेजले सिर्जनाज. . .
रबिन्द्र बराल ,रंगेली माघ ८ के पत्याउनु हुन्छ माघ महिनाकाे चिसाे समयमा पनि धान रोपाई हन्छ भन्ने कुरा ? सायदै धेरैलाई पत्यार नलान्छ सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ । मोरङको रंगेली नगरपालिका ६ स्थित मधुवनि चोक नजिकै र सुनवर्सि नगरपालिका ५ स्थित झिङ्गि टाेल नजिकै मा रहेको १५ बिधा खेतमा अहि�. . .
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशबकुमार बिष्टले एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेका हुन् । कार्यक्रममा सदस्यसचिब बिष्टले सीमित स्र�. . .
विराटनगर, माघ ८ । बिराटनगरमा “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी हुने भएको छ । माघ ९ गतेदेखि विराट फूटवेयर एक्पा संचालन गर्न लागिएको हो । एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने जनाइएको छ । एक्स्पोमा महिला, पुरुष, बालबा�. . .
बिराटनगर माघ ८ , प्रदेश नम्बर १ मा एकैदिन ७७० जना सवारी चालक र सवारीधनी कारबाहीमा परेका छन् । प्रदेशका १४ जिल्लामा सोमबार विहान ६ बजेदेखि मंगलबार विहान ६ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ७७० जना चालक र सवारीधनीलाई कारबाही गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । मादक पदार्थ सेवन. . .
काठमाण्डौ माघ ८ – थापाथली आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ११ बजेर २६ मिनेटमा थापाथली आसपास केन्द्रविन्दु भएर ३ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।. . .
भगिश्वर लिम्वु तेह्रथुम । तेह्रथुममा दुई वर्षयता सुन्तलाका बोट सुक्न थालेका छन् । जसका कारण सुन्तला बेचेरै जीविकोपार्जन गर्दै आएका कृषक मारमा परेका छन् । कुनै समय तेह्रथुममा उत्पादित सुन्तला रसिलो हुनुका साथै स्वादिलो भएकै कारण बोटमै सुन्तला किन्ने व्यापारीको लस्कर लाग्दे गर्दथ्यो । तर, केही वर्. . .
झापा बुद्धशान्ति गाउँपालिकामा जङ्गली हात्ती धपाउन साइरन गाडीसहित सशस्त्र गस्ती टोली परिचालन गरिएकाे छ । डिभिजन वन कार्यालय झापाले विगत एक महिनादेखि यस क्षेत्रमा जारी जङ्गली हात्तीको अातंक कम गर्न साे टाेली परिचालन गरेकाे हाे । हात्तीकाे बथानले स्थानीयवासीको घर भत्काउने र अन्नबाली खाएर क्षति पुर�. . .
विहार । भारतको विहारमा सोमबार साँझ चितामा राखेर एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । महिलाका भाइका अनुसार उनकी दिदीको कोखबाट बच्चा नजन्मेको आरोपमा घरका मान्छेले जिउँदै जलाउने प्रयास गरेका हुन् । यो घटना स्थानीय भोजपुर जिल्लाको सारीपुर गाउँमा भएको हो । सोन नदीको किनारामा पहिला महिलामाथि कुटपिट �. . .
भोजपुर, माघ ७ गते । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । विसं १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो । यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । प�. . .