Admin_OB

My Story : क्याप्टेन विजय लामाले यसरी सुनाए आफ्नो कथा ! (भिडियो हेर्नुहोस)

ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि कार्यक्रम “माइ स्टोरी” लिएर आएको छ । उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर उनीहरुको जीवन कथा सुनाउने गरिन्छ । क्याप्टेन विजय लामाले यसरी सुनाए आफ्नो कथा : https://www.youtube.com/watch?v=lx43knhN5I8. . .


कोशी नदीमा पनि एक वर्षभित्र पाँच सय टनको पानीजहाज सञ्चालन हुने

बिराटनगर माघ ११ , सरकारले कोशी र नारायणी नदीमा आगामी एक वर्षभित्र पानीजहाज सञ्चालन प्रक्रिया अगाडि बढाउने भएको छ। सरकारले एक साताअघि नै पानीजहाज सञ्चालनका लागि कार्यालय स्थापना गर्ने निर्णयगरिसकेको छ। सोही कार्यालयमार्फत पानीजहाज दर्तालगायत आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाउने बताइएको छ। पानीज�. . .


नेपाल र यूएईबीचको पहिलो एकदिवसीय खेल आज हुँदै

नेपाल र यूएईबीचको पहिलो ओडीआई खेल आज हुँदैछ । दुबईस्थित आइसीसी एकेडेमीको ओभल ग्राउण्डमा पहिलो नेपालले ओडीआईमा पहिलो पटक युएईको सामना गर्नेछ । गत वर्ष मार्चमा विश्वकप छनोटमा ८ औं स्थानमा रहेर चार वर्षको लागि वान डे मान्यता पाएको नेपालले झण्डै १ वर्षमा ३ ओडीआई खेल खेली सकेको छ । जसमा १ मा जित र २ मा परा�. . .


मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ, यस्ता छन् निर्णय !

काठमाडाैं । गत माघ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १८ निर्णय गरेको छ । निर्णय भएको एक हप्तापछि बिहीबार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकार सम्मेलन गर्दै निर्णयबारे जानकारी दिएका हुन् । सरकारले विदेशी कुटनीतिक नियोगलाई जग्गाको हदबन्दी लगाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको �. . .


गरिखानेको कथा : कुनै बेला हातमा बन्दुक बोक्ने राजकुमार आज कुखुरापालनमा मस्त

सिराजुद्दिन खान नेपालगञ्ज, माघ ११ गते । तत्कालीन नेकपा माओवादीले थालेको वर्गीय मुक्तिको आन्दोलनमा होमिएर बन्दुकसमेत चलाएका बाँके खजुरा निवासी राजकुमार विकका हातहरू अहिले कुखुरालाई दाना खुवाउन व्यस्त छन् । गत चार वर्षदेखि विक कुखुरापालनसँगै राजनीतिमा रमाइरहनुभएको छ । हाल उहाँले दुई हजार कुखुरापा. . .


बिराटनगरमा युवाहरुले ल्याए “वि डिलिवर”, घर घरमा सामान डिलेवरी

बिराटनगर माघ १० , बिराटनगरमा युवाहरुको सक्रियतामा नयाँ "स्टार्ट अप" सुरु भएको छ । बिराटनगरमा "वि डिलिवर" नाम गरेर युवाहरुले "स्टार्ट अप" सुरु गरेका हुन्  । बिराटनगरका युवाहरु अभिनाश थापा , मुकेश यादव , प्रिन्स पौडेल र गौरब कर्णको सहभागितामा उक्त सस्था संचालनमा आएको हो । बिराटनगर-९ कलेज रोडमा कार्यालय र. . .


मोरङको कर्णालीको रूपमा परिचित रमितेलाई कृषि र पर्यटकीय क्षेत्रमा अघि बढाइँदै

उर्लाबारी, माघ १० गते ।  मोरङको कर्णालीको रूपमा परिचित मिक्लाजुङ गाउँपालिका–१ को रमितेलाई कृषि पकेट क्षेत्रका रूपमा अघि सारिएको छ । रमितेलाई कृषि क्षेत्रका रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाले रमितेका १२४ परिवारलाई १२ हजार कफीका बिरुवा वितरण �. . .


प्रदेश नं १ कि सांसद उषाकला राई कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री

खोटाङ, माघ १० गते । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पु¥याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भ�. . .


आजदेखि राष्ट्रिय शहीद सप्ताह सुरु

काठमाडौँ, माघ १० गते । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाडौँ महानगरपालिकाले जनाए. . .


विराटनगर–किमाथाङ्का (चीन) सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा

नवराज कट्टेल विराटनगर, माघ ९ गते । राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफलाइन’ विराटनगर–किमाथाङ्का सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । उत्तर–दक्षिण कोसी (सडक) आयोजना अन्तर्गत सङ्खुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग विस्तार अन्तिम चरणमा पुग�. . .


बिराटनगरमा “वर्ड विन्ङस् स्टुडेन्ट एम्बासीडर” हुदै

बिराटनगर माघ १० , ओबी मिडिया प्रालिको आयोजनामा सुरु गरिएको "वर्ड विन्ङस्" को २ वटा सिजन सकिन लागेको छ  । पहिलो सिजनमा नेपाल र भारतमा उक्त कार्यक्रम निकै लोकप्रिय भएको थियो । स्लाम कविता,स्पीच, लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको छ । कार्यक्रमको छोटो समयमा नै उक्. . .


धनगढी प्रिमियर लिगको तेस्रो संस्करणलाई आईसिसीको मान्यता

काठमाडौं । धनगढी प्रिमियर लिगको तेस्रो संस्कणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले बुधबार मान्यता दिएको छ । प्रतियोगिता धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा माघ २६ गतेबाट हुनेछ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बुधबार प्रतियोगितालाई आईसिस�. . .