Admin_OB

सोमपालको उत्कृष्ट ब्याटिङले नेपालले पाकिस्तान ‘ए’ लाई १ सय ८० रनकाे लक्ष्य दियो

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान 'ए' लाई १ सय ८० रनकाे लक्ष्य दिएकाे छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लब मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपाल ३७ ओभरमा १ सय ७९ रन बनाउँदा अलआउट भयाे । नेपालका लागि साेमपाल कामीले अर्धशतक बनाए । उनी १ सय १ बलमा ७५ रन बनाएर आउट भए । यस्तै नेपालका कुशल भुर्त�. . .


आज नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा आज (शुक्रबार) नेपाली राष्ट्रिय क्रिकेट टिमले पाकिस्तान ‘ए’को सामना गर्दै छ । श्रीलंकाको कोलम्बोस्थित कोलम्बो क्रिकेट क्लब मैदानमा दुवै टिम प्रतियोगिताको आफ्नो पहिलो खेलका लागि मैदानमा उत्रिन लागेका हुन् । नेपाली टिम रोहितकुमार पौडेलको कप्तानीमा मैदानमा उत्रि. . .


विराटनगरका बुद्धि प्रधानले एसीसी इमार्जिन कप एसिया कप क्रिकेटमा अम्पायरिङ गर्ने

विराटनगरका अन्तरास्ट्रिय क्रिकेट अम्पायर बुद्धि बहादुर प्रधान एसीसी इमार्जिन कप एसिया कप क्रिकेटमा अम्पायरिङ गर्ने भएका छन। इमर्जिङ कप बिहीबारदेखि श्रीलंकामा हुँदैछ । १३ जुलाईदेखि २३ सम्म हुने प्रतियोगितामा टेस्ट राष्ट्रका ए टिम तथा नेपाल, यूएई र ओमानका टिम सहभागी हुनेछन् । नेपाल रहेको समूहमा भा�. . .


सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उनको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ । बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र �. . .


असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेन, रोपाइँ प्रभावित

असार अन्तिमतिर आउँदासमेत पर्याप्त पानी पर्न सकेको छैन । यसले गर्दा रोपाइँ प्रभावित भइरहेको छ । मौसमविद्ले अझै केही दिन लगातार झरी पर्ने सम्भावना नरहेको बताएका छन् । लगातार झरी नपरे पनि केही ठाउँमा पानी पर्ने र रोकिने क्रम भने चलिरहने मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले को. . .


अरनिको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न

विराटनगरमा रहेको अरनिको कलेजमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीको लागि प्रवेश परीक्षा सम्पन्न भएको छ । विज्ञान तथा होटेल मेनेजमेन्ट, म्यानेजमेन संकायको लागि भएको परीक्षामा २ हजार १ सय ३९ जना विद्यार्थी सहभागि रहेको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । प्रिन्सिपल कार्कीका अनुसार कलेजम�. . .


त्रिविको नवीकरण नगरेका कलेजहरुको सूची सार्वजनिक, विराटनगरका पनि केहि सुचीमा

त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त तर नवीकरण नगरेका क्याम्पस/कलेजहरुको सूची सार्वजनिक गरेको छ । त्रिविको उपकुलपतिको कार्यालय, योजना निर्देशनालयले देशभरका १ सय ७५ क्याम्पस÷कलेजहरुको सूची सार्वजनिक गरेको हो । यसअघि त्रिविले गएको पुस २० र चैत २८ मा सम्बन्धन नवीकरण गर्न सूचित गरी नवीकरण नगरे �. . .


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो । सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भ. . .


थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासकाे घोषणा

थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ । युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत उहाँले एक विज्ञप्ति निकालेर अब यूटीएनको सदस्यबाट राजीनामा द�. . .


आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ

आफूलाई बैंकको कर्मचारी बताएर ठगी गर्दै आएका मोरङका महमद मोजाहीद मिया पक्राउ परेका छन् । आफू बैंकको कर्मचारी भएको र केवाईसी अपडेट, स्टेटमेन्ट भेरिफाइका लागि ओटीपी कोड आवश्यक परेको भन्दै उनले रकम लुट्ने गरेका थिए । ओटीपी मागेपछि बैंक खात तथा वालेटहरुमा रकम रकमान्तर गरी ११ लाख १२ हजार ८४० रुपैयाँ ठगी गर. . .


विराटनगरका युनेशराज श्रेष्ठ नेपाली युवा उद्यमी मञ्चको कार्यकारिणी सदस्य चयन

नेपाली युवा उद्यमी मञ्चको नया कमिटीको चयन भएको छ । मञ्चको अध्यक्षमा सहारा जोशी चयन भएकी छन् । १९ औँ वार्षिक साधारणसभा मार्फत २०८०/८१ का लागि जोशीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । विराटनगरका युवा उद्यमी युनेशराज श्रेष्ठ मञ्चको कार्यकारिणी सदस्य चयन भएका छन् । काठमाडौँमा सम्पन्न १९औँ वार्ष. . .


कोबास कलेज विराटनगरमा प्रवेश परीक्षा , दुई सय बढिले परीक्षा दिए

विराटनगर । विराटनगरको कोबास कलेजमा कक्षा ११ को लागि पहिलो प्रवेश परीक्षा सम्पन्न भएको छ । कलेजमा आइतबार भएको परीक्षामा बिज्ञान, व्यवस्थापन, होटेल म्यानेजमेन्टमा विद्ययार्थीहरुले परिक्षा दिएका थिए । कोबास कलेज नयाँ व्यवस्थापनमा सञ्चालन भईरहेको छ । कलेजले विभिन्न छात्रवृति समेत प्रदान गर्ने जनाए. . .