Admin_OB

एसिसी इमर्जिङ एसिया कप: भारतको लज्जास्पद हार, पाकिस्तानले उपाधि जित्यो

एसिसी इमर्जिङ कपको उपाधि पाकिस्तानले जितेको छ। आइतबार भएको फाइनलमा पाकिस्ताले भारतलाई  १ सय २८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक इमर्जिङ कपको उपाधि जितेको हो। यसअघि २०१९ मा बंगलादेशलाई हराएर पाकिस्तान पहिलो पटक च्याम्पियन बनेको थियो। त्यसपछि प्रतियोगिता यो पटक भएको हो। टस हारेर प. . .


आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक (हेर्नुहोस् नीति)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आज आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले नीतिगत दर घटाएको छ भने बैंक तथा वित्तीय संस्थाको अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत राखेको छ । त्यस्तै, बैंकदर यथावत राखिएको छ भने निक्षेप स. . .


मैत्रिपूर्ण खेलमा युनाइटेडद्वारा आर्सनल पराजित

म्यानचेस्टर युनाइटेडले सिजन सुरु हुनुअघिको मैत्रिपूर्ण खेलमा आर्सनललाई २-० ले पराजित गरेको छ। ब्रुनो फर्नान्डेस र जाडोन सान्चोले पहिलो हाफमा गरेको २ गोलनै युनाइटेडलाई आर्सनललाई पराजित गर्न पर्याप्त रह्यो। अमेरिकाको न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा भएको खेलमा करिब ८२ हजार बढी दर्शकको उपस्थिति. . .


धनुषामा नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गएराति ८ः२० बजे दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत . . .


रवि लामिछानेको आज विराटनगरमा पत्रकार भेटघाट

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बिहान विराटनगरमा पत्रकार भेटघाट गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको विराटनगर ११ को वडा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटभाटमा उनले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनले सु�. . .


इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु

सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । कोसी प्रद�. . .


ग्लोबल टी २०: दुवै नेपाली खेलाडीको सन्तोषजनक प्रदर्शन

ग्लोबल टी २० क्यानाडामा नेपालका दुई खेलाडी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आज राति आमनेसामने भए । दीपेन्द्रको टिम मोन्ट्रियल टाइगर्सले सन्दीपको सर्रे जगुअर्सलाई ५ विकेटले पराजित गर्‍याे। आ-आफ्नो टिमका लागि दुवैले राम्रो प्रदर्शन गरेका छन् । टस जितेर मन्ट्रियलले पहिलो फिल्डिङको निर्णय लिएको �. . .


कोरियामा काम गरेर फर्किएकाका लागि पुनः भाषा परीक्षाको आवेदन

काठमाडौँ । वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले दक्षिण कोरियामा पाँच वर्ष वैधानिक तवरले काम गरेर फर्किएका नेपाली कामदारका लागि पुनःभाषा परीक्षाको आवेदन खुलाएको छ । कोरियामा रोजगार गरेर फर्किएकाले यही साउन १३ गतेदेखि १५ गतेसम्म भाषा परीक्षाका लागि आवेदन दिन सकिने विभागका निर्देशक तथ�. . .


नेपालमा १० वर्षको अवधिमा सम्बन्धविच्छेदका घटना झन्डै ५ गुणाले वृद्धि

नेपालमा १० वर्षको अवधिमा सम्बन्धविच्छेदका घटना झन्डै ५ गुणाले वृद्धि भएका छन् । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन अनुसार २०६८/६९ मा तीनै तहका अदालतमा सम्बन्धविच्छेदका मुद्दा ७ हजार ७ सय ४ वटा रहेकामा २०७८/७९ मा ३७ हजार ४ सय ३४ पुगेका हुन् । कानुनमा भएको विभेद, महिला हिंसा, परस्परको अविश्वासलगायतका का. . .


अधिकमास (मलमास) मा के गर्ने ? के नगर्ने ?

काठमाडौँ।   प्रत्येक ३२ महिना १६  दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ �. . .


आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदै

आज नेपाल र संयुक्त अरब इमिरेटसबीच क्रिकेटमा प्रतिस्पर्धा हुँदैछ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो अन्तिम खेल आज नेपाल र युएई बिचमा प्रतिस्पर्धा हुन लागेको हो । आज हुने खेल पिसारा ओभल खेल मैदान, कोलोम्बोमा हुनेछ । सो खेल नेपाली समय अनुसार बिहान १०ः १५ बजेबाट सुरु हुनेछ । समूह बी मा रहेका नेपाल र यु�. . .


‘अला कार्ट’ प्रणाली कार्यान्वयन नगर्ने विदेशी च्यानल आजदेखि बन्द हुने

सरकारले ‘अला कार्ट’ प्रणाली लागू गर्ने निर्णय गरेसँगै आजदेखि तोकिएको मूल्य तिरेर सेवाग्राहीले ४५ भन्दा बढी विभिन्न विदेशी टेलिभिजन च्यानल हेर्न पाउने भएका छन् । सूचना तथा प्रसारण विभागका अनुसार डिजिटल सिस्टम अफ नेपाल प्रालि वितरकलगायत तीनवटा कम्पनी अलाकार्ट प्रणाली कार्यान्वयन गर्न तयार भएका हु. . .