एशेज शृङ्खलाकाे तेस्राे टेस्टमा इङ्ग्ल्यान्डले राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियालाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले तेस्राे टेस्ट जितेकाे हाे । अस्ट्रेलियाले दिएकाे २ सय ५१ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले चाैथाे दिनकाे खाना समयपछि ७ विकेट गुमाएर भेटायाे । इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रूकल. . .
चान्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु भएको छ । सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ । समितिका सदस्य एवं धर्मशास्त्रविद् प्र�. . .
आज चार प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ । दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्ष. . .
बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिएको संन्यास फिर्ता लिएका छन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग शुक्रबार भेट गरेपछि इकबालले संन्यास फिर्ता गरेका हुन्। शुक्रबार अपरान्ह इकबालले प्रधानमन्त्री निवास ढाकामा हसिनासँग भेट गरेका थिए। भेटमा प्रधानमन्त्रीले सं. . .
कोसी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदै छ । निवर्तमान मुख्यमन्त्री एवम् कोसी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार संविधानविपरीत मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै शुक्रबार रिट दर्ता गराएका हुन् । कोसीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियु. . .
मिटरब्याज पीडितले देशभर हालसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये आजसम्म एक हजार तीन सय ८५ वटा उजुरीमा मेलमिलाप भएको छ । यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयम. . .
नेपाल धितोपत्र बोर्डले अपर तामोकोशी र सिनर्जी पावर कम्पनीलाई हकप्रद निष्कासन गर्ने स्वीकृति दिएको छ । बोर्डले २० असारमा सिनर्जी पवार कम्पनी लिमिटेड र २१ असारमा अपर तामोकोशी हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्ने स्वीकृति दिएको हो । विद्युत नियमन आयोगबाट हकप्रद सेयर जारी गर्ने स्वीकृति �. . .
आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएसँगै आज बैंक खुल्ने भएको हो । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्. . .
विराटनगर ११ पिचरास्थित बाल कल्याण बिद्या मन्दिर ( विकेभिएम) स्कुलले एसइई अन्तर्गत मोरङ जिल्लामा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयका प्रिन्सिपल रविन दाहालका अनुसार ४ दशकदेखि शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको विद्यालयले यसपटक जिल्लाभित्र सर्वाधिक संख्यामा ३ जना विद्यार्थीले ४. . .
असार अन्तिम लागेसँगै यसको प्रभाव सेयर बजारमा राम्रै लागेको छ । वर्ष भरीको हिसाबकिताब लगानीकर्ताहरु अकाउण्ट क्लोजिङ्गमा लाग्दै गर्दा सेयर बजारले ओरालो यात्रा तय गरेको हो । अघिल्लो साता जम्मा चार दिन खुलेको बजारमा ९५.४६ अंकले नेप्से बढ्दै २१ सय ५० अंकको विन्दुमा अडिएको थियो । तर, यो साताको पहिलो कारोब�. . .
मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत घुससहित पक्राउ परेका छन् । योजनाको बजेट फर फारक गर्नका लागि उनले घुस मागेको आरोप छ । शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले लेखा अधिकृत शेखर ढकाललाई पक्राउ गरेको हो । सुन्दर हरैचा नगरपालिकाका उपमेयर अकली चौधरीले अ�. . .
यो साता विश्वको औसत तापक्रमले यसअघिका रेकर्ड लगालग तोडेको छ। द न्युयोर्क टाइम्सका अनुसार विश्वको औसत तापक्रम सोमबार र मंगलबार दुई दिन लगातार बढेर नयाँ रेकर्ड कायम भएको हो। यसअघि विश्वको दैनिक औसत तापक्रम सबैभन्दा धेरै सन् २०१६ अगस्ट १४ मा पुगेको थियो। त्यतिबेला विश्वको दैनिक औसत तापक्रम १६.९२ डिग्र. . .