Admin_OB

यस्तो पनि : गरीबीका कारण सानै उमेरमा विवाह

जाजरकोट, पुस २ गते । पढाइमा कमजोर तथा घरको आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकाले उमेर नपुग्दै विवाह भएको पाइएको छ । उमेर नपुग्दै विवाह नगर्न आग्रह गर्दा पनि बालविवाह गर्ने क्रम नरोकिएको पञ्च भयार माध्यामिक विद्यालयका शिक्षिका नन्दा शाहीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका छात्रा�. . .


युवा क्रिकेटर सन्दिप लामिछानेको ‘यो झरीमा’ गीत सार्वजनिक

 काठमाडौँ पुस २। नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको नयाँ एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको छ । युट्युब च्यानलमार्फत छामिछानेले उक्त गीत सार्वजनिक गरेका हुन् । बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरले सङ्गीत भरेका छन् । यसअघि सन्दिपले यही. . .


लुगा धुन गएकी १३ वर्षीया किशोरी बलात्कृत, २ युवा पक्राउ

बेंसीशहर पुष २ : लमजुङ प्रहरीले किशोरीमाथि बलात्कार गरेको अभियोगमा आइतबार २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटस्थित ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र राजकुमार तामाङ छन् । मंसिर २९ गते साँझ दोर्दी गाउँपालिकाको किसेदी खोलामा लुगा धुन गएकी १३ वर्षीया किशोरीलाई विशालले करणी गर�. . .


सप्तरीमा आगलागी: ६ घर जलेर नष्ट ,२० लाख मूल्य बराबरको क्षति

राजविराज, पुस २ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्ही सोमबार बिहान आगलागी हुँदा ६ घर जलेर २० लाख मूल्य बराबरको क्षति भएको छ । विजयकुमार रायको गोठमा बालिएको घुरबाट सल्केको आगो फैलिएर उनको गोठ घर नष्ट हुनका साथै ४ वटा पशुचौपाया जलेर मरेको छ । आगलागीबाट रायका छिमेकीहरु नागेश्वर राय, बब्लु भनिन. . .


बिराटनगरमा आज चिसो बढ्यो , मुलुकभर चिसो बढ्नुको कारण यस्तो !

बिराटनगर पुष २  । बिराटनगर सहित मुलुकका विभिन्न क्षेत्रमा बदलीका कारण बढी चिसो महसुस गरिएको छ । आज विराटनगरको न्युनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ । यस्तै आज काठमाडौँको न्यूनतम २.५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ । चिसो बढ्नुको कारण यस्तो !  बङ्गालको खाडीको दक्षिण–पश्चिम�. . .


गरिखानेको कथा : बिराटनगरका अरुणको चिया ब्यापारले मासिक २ लाख !

बिराटनगर पौष २ , नेपालमा केहि गर्न सकिदैन , विदेश नै जानुपर्छ भन्ने सोच राख्ने युवाहरुको लागि बिराटनगर -९ बस्ने अरूण साहनी एउटा उदारणीय व्यक्तिव बन्न सक्छन । अरुण करिब १८ बर्ष देखि बिराटनगरमा चिया बेच्दै आफ्नो जीवन चलाउँदै आएका छन् । ३३ बषिर्य अरूणको चिया पसल गुद्रीमा छ। "बाबाको मॄत्युपछि परिवारको सम�. . .


दमकबाट लागूऔषध सहित एक युवक पक्राउ

झापा, पौष ०२ गते । दमक नगरपालिका-७ बसपार्कबाट प्रहरीले लागैषध सहित आइतवार १ युवकलाई पक्राउ गरेको छ । अपरान्ह साढे ४ बजेको समयमा लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम- १०/१० एम्पुल सहित गौरादह नगरपालिका-१ डिपु चौक बस्ने बर्ष २१ को प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठलाई इलाका प्रहरी कार्यालय. . .


बिराटनगरबाट भारततर्फ निर्यात गर्दै गरेको डिजल सहित एक पक्राउ

बिराटनगर , पौष ०२  । बिराटनगरमा “सिमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण” गर्ने अभियान अन्तर्गत प्रहरीले आइतवार अन्दाजी १ लाख ३ हजार मूल्य बराबरको डिजल सहित १ युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले को ३० प ७३८५ नम्बरको मोटरसाईकमा राखेर नेपालबाट भारत तर्फ निर्यात . . .


इपीएल : आज विराटनगर वारियर्सलाई जित्नै पर्ने दबाब

बिराटनगर पुष २ , एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) क्रिकेटमा आजदेखि समूह चरणका खेलहरू सकिने भएका छन्। समूह चरणको अन्तिम खेलमा आज पारस खड्काको विराटनगर वारियर्सले सोमपाल कामी मार्की खेलाडी हरेको रोहन मुस्ताफाको कप्तानीमा रहेको काठमाडौं किङ्स इलाभेल खेल्दैछन्। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा द�. . .


झापामा यसवर्ष धान उत्पादनमा वृद्धि, ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढ्यो

झापा, पुस २ , झापामा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमै भएको वर्षा र डुवान नभएकाले उत्पादनमा वृद्धि भएको हो । यस वर्ष ७ हजार ५२५ मेट्रिक टन धान उत्पादन बढेकोे जिल्ला कृषि केन्द्रका प्राविधिक सहायक काजीमान प्रधानले बताउनुभयो । धान उत्पादन वृद्धिसँगै झापामा धानको उत्पादकत्वमा पनि वृद्धि भएकोे छ. . .


बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिता सुरु

बिराटनगर पुष २ , बिराटनगरमा सामाजिक अभियन्ता बीच फुटसल प्रतियोगिता सुरु भएको छ । द स्पोर्ट्स हबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बिराटनगरमा रहेका बिभिन्न सामाजिक क्लबहरुको बिचमा फुटसल खेल आयोजना हुदैछ । उक्त प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा लियो क्लब अफ बिराटनगर योङ हार्ट्सले युथ फर ब�. . .


नेपालमा ठूला भारु नोट प्रतिबन्धले भारतमा हल्लीखल्ली

काठमाडौं पुष २ । नेपालमा सरकारले भारु १ सय भन्दा माथिका नोट प्रचलनमा रोक लगाएको विषयले छिमेकी भारतमा निकै हल्लीखल्ली मच्चिएको छ । सबैजसो भारतीय सञ्चार माध्यमले यसबारेमा निरन्तर रुपमा समाचार प्रकाशन–प्रसारण गर्दै आइरहेको बेलामा द टाइम्स अफ इण्डियाले कोलकाताबाट लेखेको सोमबार प्रकाशित समाचारमा ने�. . .