तेह्रथुम, पौष ०३ गते । तेह्रथुमको आठराई गाउँपालिका-४ बाट प्रहरीले जवरजस्ती करणी गरेको आरोपमा १ युवकलाई पक्राउ गरेको छ । करणीको आरोपमा सोही स्थान बस्ने बर्ष २६ को डोलेश्वर लिम्बु पक्राउ परेका हुन् । लिम्बुले बालिकालाई ललाई फकाई गत मंसिर २६ गते जवरजस्ती करणी गरेको भनि पिडीत बालिकाको आमाले दिएको उजु�. . .
विराटनगर, पुस ३। विराटनगरमा भविष्य स्टीम च्यालेन्ज आयोजना गरिने भएको छ । साइन्स,टेक्नोलोजी,इन्जिनियरिङ,आर्ट्स तथा म्याथको बिषयमा बिभिन्न च्यालेन्जहरु उक्त कायक्रममा हुने छ । विद्यालयस्तरमा काम गर्दै आएको "कारखाना" नामक संस्थाले भविष्य स्टीम च्यालेन्ज आयोजना गर्न लागेको हो । प्रतियोगितामा मोरङ �. . .
बिराटनगर पुष ३ , बिराटनगरमा प्राबिधिक समस्याले बिजुली बन्द रहेको अवस्था रहेको छ । सोमबार रातिदेखि नै बिराटनगर लगायतका ठाउँमा बिजुली छैन । नेपाल बिद्युत प्राधिकरण क्षेत्रीय कार्यालय बिराटनगरका अनुसार केहि प्राबिधिक समस्या आएको कारण बिजुली गएको बताएको छ । समस्याको समाधान गर्ने काम भइरहेको र केहि . . .
ताप्लेजुङ पुष ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ को खेजेनिममा पहिलो पटक सवारी साधन पुगेको छ । स्थानीयबासीले तमोर नदी माथी काठको मोटरेवल पुल निर्माण गरी गाउँमा सवारीसाधन पुर्याएका हुन् । स्थानीयको सकृयतामा एक साता बढी समय लगाएर बनाइएको यो पुल हुँदै सवारीसाधन ओहोरदोहोर गर्न थालेका छन् ।खेजेन�. . .
वीरगन्ज पुष ३ । भारतीय तस्करहरुले पर्साको जगरनाथपुरमा रहेको प्रहरी चौकीका प्रहरीहरुलाई कुटपिट गरेर हतियारसमेत लुटेका छन् । जगरनाथपुर गाउँपालिका–१ पाडेपुरमा रहेको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विसुनदेवा यादवलाई कुटपिट गरी भारतीय तस्करहरुले बन्दुक लुटेर लगेका हुन् । भारतीय तस्क�. . .
काठमाडौं पुष ३ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको आरोपमा पक्राउ परेका दुईजनाको डीएनए रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ । हत्यामा संलग्नताको आशंकामा काठमाडौंमै राखेर भीमदत्तनगर–१८ का विशाल चौधरी र प्रदीप रावलमाथि अनुसन्धान जारी छ । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले वि. . .
सप्तरी पुष ३। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्ड २७ वर्षीय रिकेश भनिने पर्शुराम मिश्रलाई युवाको एक समूहले कुटपिट गर्दा आइतबार राति मृत्यु भएको छ । गाउँपालिका कार्यालयको चौरमा लागुऔषध सेवन गरिरहेका युवाको समूहलाई गाँजा खान रोक लगाएको रिसमा युवाले कुटपिट गर्दा मिश्र शनिबार राति घ�. . .
काठमाडौँ, पुस ३ गते । पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बुढानिलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिनुभयो । सन् १९६० देखि सन् २०�. . .
बिराटनगर पुष ३ । बिराटनगरमा हिजो रातिबाट वर्षा भइरहेको छ । सोमबारबाट बिराटनगरमा जाडो बढेको छ । बंगालको खाडीमा विकसित भएको सामुद्रिक चक्रवातका कारण नेपालमा यसको प्रभाव देखिएको छ । देशैभर चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले रातिदेखि नै मध्ये र पूर्वी भागमा वर्षा भएको मौस�. . .
इलाम जिल्लामा ‘मेची पर्यटन महोत्सव’ यही पुस ५ देखि १६ गतेसम्म हुने भएको छ । विभिन्न जातजातिको लोप हुन लागेको संस्कृतिको जगेर्ना, दुर्लभ जीवजन्तुको र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको हो । पर्यटन प्रवद्र्धन सरोकार समितिको आयोजनामा हुन लागेको सो महोत्सवमा . . .
मोरङ, मंसिर ०२ गते । लागूऔषध सहित प्रहरीले सोमवार १ युवकलाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका-१६ हुलास मेटल चोकबाट प्रहरीले लागूऔषध सहित भक्तपुर अनन्त-लिंगेश्वर नगरपालिका-४ बस्ने बर्ष २४ को राजेश न्यौपानेलाई पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पैदल ह�. . .
दैलेख पुष २ । नारायण नगरापालिका ३, भुर्तिमा एक युवाले कोदालोले हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ । झुण्डिएर आत्महत्या गर्न खोजेका छोरा बालाराम नेपालीलाई बचाउने प्रयास गर्दा उल्टै ४७ वर्षीया आमा पार्वती नेपालीको ज्यान लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बालारामले आत्महत्या गर्न. . .