Admin_OB

सिरहामा भ्रष्टाचार सर्वेक्षण : ६१ प्रतिशत सेवाग्राही घुस दिन बाध्य

काठमाडौं । मुलुकमा घुसको प्रवृत्ति कतिसम्म हावी छ भन्ने कुरा एउटा जिल्लाको सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश २ को सिरहा जिल्लामा गरेको भ्रष्टाचार नियन्त्रणबारेको सर्वेक्षण सार्वजनिक गरेको हो । विवरणअनुसार सेवा प्राप्त गर्न घुस दिनुपरेको ६१ प्रतिशत सहभागिले जनाएका �. . .


सन् २०१८ को ११ महिनामै नेपालमा १० लाख भित्रिए

काठमाडौँ पुष १ । सन् २०१८ को ११ महिनामै १० लाख एक हजार ९३० विदेशी पर्यटकले नेपालको भ्रमण गरे । यो नेपाली पर्यटन इतिहासकै सबैभन्दा बढी पर्यटक आवागमन हो । वार्षिक १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य सात वर्षपछि साकार भएको छ । पर्यटन क्षेत्रमा ठूलो उपलब्धिका रुपमा मानिएको पर्यटकको आगमनमा उल्लेख्य व�. . .


कांग्रेस सभापतीको घरमा १४ बर्षिया बालिका मृत फेला 

उदयपुर पुस १, नेपाली काग्रेसका बेलका नगर सभापतीको घरमा पढ्न बसेकी एक बालिका मृत अवस्थामा फेला परेकी छिन । काग्रेस नेता शुसिल सेडाईको घरमा पढ्न बसेकी बेलका नपा ४ की राधिका तिम्सिना मृत अवस्थामा फेला परेकी हुन । इलाका प्रहरी कार्यालय रामपुरले शुक्रबार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत्यु भएको जन�. . .


बिराटनगरकी इशिका मोडलिङ संगै गायन क्षेत्रमा जम्ने प्रयासमा

बिराटनगर पुस १ , बिराटनगरकी १७ बर्षिय इशिका नेपाल सानो उमेरमै आफ्नो कलाले परिचित बनेकी छिन् । मोडलिङ साथै गायनमा विशेष रुचि राख्ने इशिका हाल कक्षा १२ मा मेरिल्याण्ड कलेजमा अध्ययनरत रहेकी छिन  । बिराटनगरमा आयोजना हुने बिभिन्न कार्यक्रममा गायक प्रस्तुत गरिसकेकी इशिका मोडलिङमा समेत जम्ने प्रयासमा �. . .


धनकुटामा देउसीबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान

धनकुटा पुष १ । धनकुटामा नौमती बाजार संरक्षण अभियान सुरु भएको छ । देउसी भैलोबाट संकलन गरिएको रकमबाट नौमती बाजा संरक्षण अभियान सुरु गरिएको हो । ‘नेपाली कला संस्कृतिको जगेर्ना गरौं, नौमती वाजा संरक्षणमा लागि परौं’ भन्ने नाराका साथ छथर जोरपाटी गाउँपालिका–६ नाम्जाङका नौमती वाजा संरक्षण समूह, आइतबारे शा. . .


कोलकातामा बरामद ३३ किलो सुन काठमाडौँमा हराएको सुन हुनसक्ने

देवबहादुर कुँवर काठमाडौँ, पुस १ गते । भारतको कोलकाता, धनकुटीटोल प्लाजास्थित दिल्ली–कोलकाता हाइवेबाट बरामद ३३ किलो सुन यसअघि काठमाडाँैमा हराएको सुन हुनसक्ने जनाइएकोे छ । सुन भरिया सनम शाक्य हत्या घटनाका मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीको समूहले खाडीबाट झिकाएको ३३ किलो सुन त्रिभुवन अन्तर्. . .


अन्तर्वार्ता :विराटनगरमा हुने अन्तराष्ट्रिय विराट ट्रेड एक्स्पोबारे यसो भन्छन संयोजक !

विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पो को विषयमा विराट ट्रेड एक्स्पोका संयोजक अनुपम राठीसंगको अन्तरवार्ता । https://youtu.be/vrxCHp2mnJU. . .


सप्तरीको घटना : आगलागीबाट ६ घर जलेर नष्ट, १० लाख बराबरको क्षति

सप्तरी, पुस १ गाईगोठबाट सल्केको आगो फैलिएर सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर खरानी भएको छ । आगलागीबाट करीब रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । स्थानीयवासी गेनी दासको गाईगोठमा लामखुट्टे धपाउन बालिएको घुरबाट राति १२ बजेतिर अचानक �. . .


प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध

झापा,  १ पुस  ।प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान �. . .


‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आज झण्डा दिवस मनाइँदै

काठमाडौंँ, पुस १ गते । ‘मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’ नारासहित आइतबार नेपाली राष्ट्रिय झण्डा दिवस मनाइने भएको छ । अन्तर्राष्ट्रियरूपमा नेपालीपनको प्रवद्र्धन र प्रसार गर्ने उद्देश्यले दिवस मनाउन लागिएको हो । राष्ट्रिय धरोहर संरक्षण महाअभियान नेपालले पहिलो पटक पुस १ गत. . .


सुनसरीका किसानहरू मलखादविना गहुँ छर्न बाध्य ,उन्नत जातको बीउको पनि अभाव

जयकृष्ण यादव इनरुवा, पुस १ गते । सुनसरीका किसानहरू मलखादविना गहँु छर्न बाध्य भएका छन् । मलखादको अभाव र उन्नत जातको बीउको अभावमा घरकै स्थानीय जातको गहुँ खेती त्यसमा पनि पोटास मलविनाको गहँु छर्न बाध्य भएका हुन् । स्थानीय बजारमा उन्नत जातका बीउ नपाइएकाले किसानले घरकै राखेका स्थानीय जातको गहुँ खेती गरे�. . .


लिभिङ टुगेदरको बेथिति : न गरी खानु, न मरी जानु

नवीन रार्इ काठमाडाैं । गाउँघरमा जन्मिएका प्रायः सबै युवायुवतीको सपना हुन्छ शहर जाने । अध्ययनको निम्ति होस् वा जागिर र रोजगारीका निम्ति, उनीहरूको सपना शहर–बजारकै हुन्छ, त्यसमा पनि देशकै राजधानी काठमाडौंलाई उनीहरूले मुख्य गन्तव्य बनाएका हुन्छन् । शहर जाने, राम्रो पढ्ने र सफल व्यक्ति बन्ने लक्ष्य राख. . .