Admin_OB

झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा

झापा,  मंसिर २९ । झापा जिल्लाका सबै स्थानीय तह खुल्ला दिसामुक्त घोषणा भएका छन् । जिल्लाको १५ स्थानीय तहमध्ये १३ स्थानीय तह यसअघि नै खुल्ला दिसामुक्त घोषणा भएका थिए । बाँकी दुई स्थानीय तह मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका बिहीबार खुल्ला दिसामुक्त घोषणा भएको छ । सरसफाइ गुरुयोजना सार्वजनिक भएप. . .


प्रदेश नम्बर १ मा सवारी दुर्घटना : ३ जनाको गयो ज्यान

विराटनगर, मंसिर २९ गते । १ नम्बर प्रदेश अन्तर्गत संखुवासभा, झापा र खोटाङ जिल्लामा शुक्रवार भएको बेग्ला-बेग्लै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ छ भने १ जना घाइते भएका छन् । संखुवासभाः-संखुवासभाको खाँदवारी नगरपालिका नगरपालिका-११ सभाखोलामा रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा १ जनाको मृत्यु भ�. . .


वैशाखदेखि सबै बसहरू यातायात प्राधिकरण मातहात : मन्त्री महासेठ

काठमाडौँ, मङ्सिर २९ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी वैशाख १ गतेदेखि प्राधिकरणकै मातहातमा बसहरू सञ्चालन हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा मन्त्री महासेठले आफूहरूले बढीभन्दा बढी विद्युतीय बसहरू सञ्चालन गर्न लागेको जानकारी दि�. . .


छिटो छिटो पिसाब आउँछ ? यस्ता हुन् सक्छन कारण !!

अहिले जाडोको मौसममा गर्मी मौसममा भन्दा अलि छिटो पिसाब आउँछ तर धेरै नै छिटो छिटो पिसाब आउनु भनेको रोगको संकेत पनि हुन सक्छ । कतिपय मानिसलाई घरिघरि पिसाब लाग्ने समस्या हुन्छ । तर उनीहरू यसलाई सामान्य समस्या भनेर टारिदिन्छन् । यो समस्या लामो समयसम्म रह्यो भने कुनै गम्भिर रोगको संकेत हुनसक्छ । सही समयमा य�. . .


इटहरीका २ जना भारतमा ३३ किलाे सुन सहित समातिए , गोरेको हराएको सुन हुन सक्ने अनुमान

काठमाडौं मङ्सिर २९ । भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ । यस लगत्तै नेपालमा चर्चित ३३ किलाे सुन तस्करी र शनम हत्याका�. . .


झापाबाट इलाम जोड्ने ‘फाष्टट्र्याक’ पिच हुदै , इलाम पुग्न अब कम समय लाग्ने

पशुपतिनगर मङ्सिर २९ । झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको चाप बढ्दा साँघुरो भई दुर्घटना बढेपछि प्रदेश नं १ को सरकारले इलामको राजदुवालीदेखि झापाको शनिश्चिरे जोड्ने सडक कालोपत्रे गर्ने भएको हो �. . .


झापामा यस्तो : एक दम्पत्तिले आफ्नै बुहारीलाई छोरी सरह गरिदिए बिवाह

शिवसताक्षी नगरपालिका–११ बच्चाबगरका एक रोक्का दम्पत्तिले आफ्नै बुहारीलाई छोरीको रूपमा अन्माएका छन्। छोराको स्वर्गारोहणपछि चार वर्ष एकल जीवन बिताएकी अनुशालाई ससुरा खिलबहादुर (बुवा) र सासु भगिमाया रोक्का (आमा) बनेर हिन्दु संस्कार अनुसार अन्माएका हुन्। शिवसताक्षी–१० को माइधामस्थित मन्दिरमा सोमबार . . .


खाना खाऔँ पलेँटी मारेर !! यस्ता छन् फाइदा …

आधुनिकतासँगै हामीले धेरैजसो विषयमा पूर्वीय सभ्यताका मूल्य तथा मान्यतालाई क्रमिक रूपले बिर्सिंदै गइरहेका छौँ । पहिले पलेँटी मारेर भुँइमा बसेर हातले खाना मुछेर खाइन्थ्यो तर अहिले आधुनिकताका नाममा टेबुलमा बसेर वा उठेर नै काँटा, चम्चाको प्रयोग गरेर न्याप्किनले मुख पुछ्दै खाने गरिन्छ । पिर्कामा वा भुँ�. . .


बिराटनगरमा युवाहरुलाई रक्तदान बारे सचेतना कार्यक्रम सुरु

बिराटनगर मङ्सिर २९ , रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड र लियो क्लब अफ बिराटनगर युनाइटेडको संयुक्त आयोजनामा रगत सचेतना कार्यक्रम सुरु गरिएको छ । युवा बिद्यार्थीहरुलाई रक्तदानबारे सचेतना जगाउन उक्त कार्यक्रम सुरु गरिएको युथ फर ब्लड मोरङका संयोजक हिमाल सापकोटाले जानकारी दिए । बिराटनगरको �. . .


शनिबारीय विशेष : विराटनगरमा रहेको कारागारमा जब मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु पुगे

प्रेम देवान विराटनगर २९ मंसिर । सधै सुनसान अनि चकमन्न रहन्छ विराटनगरको हाटखोलाको कारगार अनि चारै तिरको अग्ला दिवालले घेरिएको कारागारमा शुक्रबार भने बग्लै दृश्य देखियो । बिना सजाय पनि कारागार परिसर मै जीवन बिताउन बाध्य कैदी बन्दीका साना नानीका लागि शुक्रबार सुखद दिन रह्यो । बिभिन्न अपराधमा सजाय काट�. . .


भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु

एजेन्सी | भारतको कर्नाटक राज्यमा मन्दिरको प्रसाद खाँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । कर्नाटक प्रहरीका अनुसार ७२ जना बिरामीलाई अस्पताल भर्ना गरिएको छ भने ११ जनाको अवस्था गम्भीर छ । फ्यांकिएको प्रसाद सेवन गरेका काग समेत मरेको प्रहरीले जनाएको छ । प्रसाद ग्रहण गरे लगत्तै पेट दुख्ने र बान्ता हुन सु�. . .


प्याब्सन इटहरीले खेल महोत्सव आयोजना गर्ने

इटहरी मङ्सिर २८ ,  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इटहरीले खेल महोत्सवको आयोजना गर्ने भएको छ । यही पुस १ गतेदेखि ८ गतेसम्म इटहरी स्थित रङ्गशालामा खेल आयोजना गर्न लागिएको बताइएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उद्घाटन गर्ने सो खेल महोत्सवमा इटहरीरका एकसय बढी विद्य�. . .