Admin_OB

तेह्रथुमका सर्वसाधारणलाई सामुदायिक वनबाट फाइदै–फाइदा

तेह्रथुम, मङ्सिर २१। तेह्रथुमको आठराई गाउँपालिका–४, इवाका सूर्यप्रसाद बिमलीलाई सामुदायिक वनबाट पनि लाभ लिन सकिन्छ भन्ने कुरा आफ्नोे आधा उमेर बितिञ्जेलसम्म पनि हेक्का थिएन । तर, उहाँले उहिल्यैदेखि त्यही वनबाट घाँस, दाउरा र स्याउला सोत्तर भने ओसारिरहनुभएकै थियो । जब सरकारले ०५२ सालताका घरमाथिको ठूल�. . .


सिराहामा विद्युत् चोरी नियन्त्रण गर्न पुगेका विद्युतका कार्मचारी नै कुटिएपछी…

लहान , मङ्सिर २० : सिराहामा स्थानीयबासीले विद्युत् प्राधिकरण वितरण केन्द्र सिरहाका दुई कर्मचारीलाई कुटपिट गरेका छन्। विद्युत् चोरी नियन्त्रण गर्न बुधबार राति पुगेको टोलीलाई देख्ने बित्तिकै भेला भएका स्थानीवासीले विद्युत् प्राधिकरणका सिनियर मिटर रिडर कामेश्वर कुसियैत र सहायक अरुण यादवलाई कुटपि�. . .


निर्मला पन्तलाई न्याय दिन माग गर्दै विद्यार्थीहरूले बनाए मानवसाङ्लो

कञ्चनपुर मङ्सिर २० :  निर्मला पन्तलाई  न्याय दिन माग गर्दै कञ्चनपुरमा विद्यार्थीहरूले मानवसाङ्लो बनाई प्रदर्शन गरेका छन्। पूर्व निर्धारित मानव साङ्लो बनाएर सदरमुकाम महेन्द्रनगर बजार घेर्ने कार्यक्रम भने भीड ठूलो भएकोले प्रभावित भएको छ। करिब तीन किलोमिटर वारपार बजार घेर्ने कार्यक्रम थियो। मानव �. . .


आजबाट सौर्य एयरलाइन्सको सम्पूर्ण उडान रोक्का

काठमाडौं मङ्सिर २० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक वायुसेवा कम्पनी सौर्य एयरलाइन्सको सम्पूर्ण उडान बिहीबार (आज) बाट रोकेको छ । सौर्यले विमानस्थललाई तिर्नुपर्ने बक्यौता ३ करोडभन्दा माथि पुगेपछि विमानस्थल व्यवस्थापनले आजबाट उसको उडान रोकेको हो । त्रिभुवन विमानस्थल व्यवस्थापनले सौ�. . .


एभरेस्ट प्रिमियर लिगमा १७ विदेशी खेलाडीले सहभागिता जनाउने

काठमान्डौ मङ्सिर २० , यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले सहभागिता �. . .


नयाँ दिल्लीमा शिक्षकले गालीगलौज गरेको भन्दै एक छात्राले गरिन् आत्महत्या

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् । नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ । छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रा�. . .


कालिका लघुवित्तले लाभांश शेयर दिने

काठमाडौँ, मङ्सिर २० गते । कालिका लघुवित्त वित्तीय संस्थाले आठ प्रतिशत लाभांश शेयर दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट लाभांश शेयर दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि उक्त लाभांश शेयरधनीलाई वितरण गर्ने निर्णय भएको संस्थाले जनाएको. . .


बिराटनगरको एक स्कुलको बस चालकले मापसे गरेर बस चलाएपछि मुद्दा

बिराटनगर मङ्सिर २० , बिराटनगरको एक स्कुलको बस मंगलबार पुष्पलाल चोकमा दुर्घटनामा पर्यो । बिराटनगरको अरनिको स्कुलका बस चालक सुनिल ताम्राकारले चलाएको को १ क १४२० नम्बरको बस दुर्घटनामा परेपछि अनुसन्धानको क्रममा चालक ताम्राकारले मादकपदार्थ सेवन गरेको पाइएको थियो  । उनलाई अभद्र व्यवहार अन्तर्गत मुद. . .


विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा मेगा बैंक बिजयी

विराटनगर, मंसिर २०।  विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा बुधबारको खेल सम्पन्न भएको छ । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगितामा बुधबार भएको खेलमा मेगा बैंकले नेपाल बैंकलाई ७-२ गोल अन्तरले हराएको छ । मेगा बैंकका तर्फबाट सागर भाद्रले ३ , लोमस घिमिरेले २ गोल , अभिषेक कार�. . .


प्रदेश नं. १ मा ११ महिनामा ५४ जनाको हत्या भएको तथ्यांक

विराटनगर मङ्सिर २० । सन् २०१८ को एघार महिनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २० . . .


पर्यटन प्रदेश १ : गुफा पोखरी संरक्षणको पर्खाइमा

कृष्ण विदुखी गौतम तेह्रथुम मङ्सिर २० ,  तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको गुफा पोखरी संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय क्षेत्रमा रहेको प्राकृतिक रूपमा निर्मित यो पोहरीको संरक्षण नहुँदा आधा भन्दा बढी पानी सुकिसकेको छ । समुन्द्र सतह देखि २८ सय ९० मिटरको उचाइमा रहेको यो पोखरी न�. . .


एभरेस्ट प्रिमियर लिगका लागि लण्डनबाट ‘चियर लिडर्स’ मगाइयो

काठमाडौं (रासस) । यही मङ्सिर २२ गतेदेखि शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि  लण्डनबाट ‘चियर लिडर्स’ ल्याइएको छ । इपिएल आयोजकले बुधबार एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने छजना चियर्स लिडर्सलाई सार्वजनिक गरको हो । खेलका दौरान चियर्स लिडर्सले खेलाडी र आम दर्�. . .