Admin_OB

मोरङको मिक्लाजुङमा मनोहर जनता माविकोे राहत शिक्षक छनौटमा चलखेल

मधुमल्ला मङ्सिर १९ ,  मोरङको मिक्लाजुङ गाउँपालिका–७ स्थित मनोहर जनता माविकोे राहत शिक्षक छनौटमा चलखेल भएको आरोप लागेको छ । चलखेलको आरोप लगाउँदै सहभागी परीक्षार्थीहरूले परीक्षा बहिस्कार गरेका छन् । परीक्षाका लागि निर्धारण गरेको समयभन्दा २–३ घण्टा ढिला गरी शुरू गरेकाले शङ्कास्पद बनेको परीक्षार्थी. . .


एनआईसी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा

झापा , मंसिर १९ । एन आई सी एशिया बैंकको नयाँ शाखा झापा स्थित विर्ताबजारमा सुरु भएको छ । उक्त शाखाको बिर्तामोड नगरपालिका मेयर धुर्व कुमार शिवाकोटीले उद्घाटन गरेका थिए । उनले उक्त अवसरमा बैंकले अधिराज्यभर पुर्याएको सेवा र सुविधा प्रति जनताको विस्वास रहेको बताए । कार्यक्रममा बोल्दै मेयर शिवाकोटीले बैक�. . .


कपडा उद्योगको संरक्षणका लागि सरकारले विभिन्न किसिमका छुट उपलब्ध गराउने

विश्वास रेग्मी काठमाडौँ, मङ्सिर १९ गते । बजेटमार्फत भ्याट फिर्ताको सुविधा हटेपछि आन्दोलनमा रहेका कपडा उद्योगको संरक्षणका लागि सरकारले विभिन्न किसिमका छुट उपलब्ध गराउने तयारी गरेको छ । कपडा उद्योगको संरक्षण सरकारको प्राथमिकता रहेकोले त्यसका लागि आवश्यक सुविधा उपलब्ध गराउने प्रस्ताव मन्त्रिपरिष�. . .


विश्व माटो दिवस: माटो प्रदूषण समाधान गर्न पहल

सुरेश यादव काठमाडौँ, मङ्सिर १९ गते । माटो प्रदूषणको समाधान बनौँ भन्ने नारासाथ पाँचौँ विश्व माटो दिवस बुधबार मनाइँदैछ । स्वस्थ माटोको महìवलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा खाद्य तथा कृषि संस्था�. . .


बिद्यालयमा उठबस गराउँदा विद्यार्थी बेहोस !

काठमाडौं। ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै । कारण खोतल्दा थाहा भयो- गािणत शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलार्य १८० पटक उठबस गर्न लगाएछन् । १५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएल�. . .


‘समर लभ’ को पहिलो गीत रिलिज (यस्तो छ गित)

बिराटनगर मङ्सिर १९ , युवा उपन्यासकार सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारीत फिल्म ‘समर लभ’को पहिलो गीत रिलिज भएको छ ।साया…’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार आशिष पिया र रेवती क्षेत्रीलाई �. . .


बिराटनगरका युवा इसामे फोरममा सहभागी हुन दुबई प्रस्थान

बिराटनगर मङ्सिर १९ , लायन्स क्लब अन्तरास्ट्रियको डिसेम्बर ५ तारिकबाट दुबइमा सुरु हुन लागेको इसामे फोरममा सहभागी हुन बिराटनगरका ५ युवा दुबइतर्फ प्रस्थान गरेका छन । नेपालबाट थुप्रै लायन्स तथा लियो सहभागी भइरहेको कार्यक्रममा बिराटनगरबाट ५ जना लियो सदस्यहरू कार्यक्रममा सहभागी हुन दुबै तर्फ प्रस्थान ग�. . .


सप्तरीको घटना : श्रीमानलाई जेलबाट छुटाइदिन्छु भन्दै श्रीमतीलाई बलात्कार

सप्तरी, रासस । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् । राजपा नेपाल जिल्ला कोषाध्यक्ष रहेका छिन्नमस्ता–५ लोखरमका मनोजकुमार मेहतालाई सो आर�. . .


यस्तो पनि :वडाको बजेटले क्यारमबोर्ड खरीद गरी युवाहरुलाई वितरण

बाँके, रासस । नेपालगञ्ज उपमहानगरपालिका–११ ले क्यारमबोर्ड खरीद गरी युवालाई वितरण गरेपछि अधिकांशले बजेटको दुरुपयोग भन्दै विरोध गरेका छन् । क्यारमबोर्ड पनि एक प्रकारको जुवा नै हो । क्यारमबोर्ड खेल्दा धेरै रकम बाजी थापेर समेत खेल्ने गरिन्छ । यसलाई सामाजिक विकृतिकै रुपमा पनि लिइने गरिन्छ । वडाध्यक्ष उ�. . .


प्रदेश नं २ मा कुपोषण बढ्दो ,पोषणयुक्त खानेकुराको अभाव कारण

वीरगञ्ज, मङ्सिर १८ गते । पोषणयुक्त खानेकुराको अभावको कारण प्रदेश नं २ मा कुपोषणको समस्या बढ्दै गएको छ । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पञ्चवर्षीय योजनाअन्तर्गत कुपोषण हटाउने कार्यक्रम अघि सारिएको छ । कुपोषण हटाउने कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सङ्घीय सरकार�. . .


जाने हैन त इलामको पर्यटन महोत्सवमा ? पुस ५ देखि सुरु हुदै

बिराटनगर , मङ्सिर १८ गते । प्रदेश नं १ का चार जिल्ला झापा, इलाम, पाँचथर र ताप्लेजुङको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले इलामको टुँडिखेलमा आगामी पुस ५ देखि १६ गतेसम्म ‘मेची क्षेत्र पर्यटन महोत्सव इलाम–२०७५’ आयोजना गरिने भएको छ । चार जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने तथा पर्यटनक�. . .


पोखराका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाइने,बिराटनगरमा पनि होला त ?

चिप्लेढुङ्गा, मङ्सिर १८ गते । पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवं वडा ५ क. . .