Admin_OB

विराटनगर जुनियर जेसिजको अध्यक्षमा दीपा , यस्तो छ नयाँ कार्यसमिति

बिराटनगर मङ्सिर २३ , विराटनगर जुनियर जेसिजको बर्ष २०१९ को अध्यक्षमा दीपा ओडारी निर्विरोध निर्वाचित भएकी छिन  । उनि जुनियर जेसिजको दोश्रो महिला अध्यक्ष भएकी छिन  । यसअघि विराटनगर जुनियर जसिजको महिला अध्यक्ष चण्डिका भण्डारी भएकी थिइन् । बिराटनगर जुनियर जेसिजको निर्वाचनले ओडारीको अध्यक्षतामा १३ स�. . .


पुर्वका शहरको चक्रपथ : हरेक निर्वाचनमा अजेन्डा तर कहिल्यै व्यवहारमा नआउने

विनोद सुवेदी/अमर खड्का विराटनगर . मङ्सिर २३ हरेक निर्वाचनमा अजेन्डा बन्ने तर कहिल्यै व्यवहारमा नआउने महत्वाकांक्षी योजना बनेको छ– चक्रपथ। सधैं चर्चाको उत्कर्षमा रहे पनि पूर्वी नेपाल (प्रदेश १ ) का विराटनगर, इटहरी, धरानलगायत ठूला सहरमा चक्रपथ निर्माण योजनाले अझै मूर्त रुप पाउन सकेको छैन। निर्माण थालि�. . .


नेपाल आइडलमा टप ४ मा पुगेकी अस्मिता पूर्वमा ,भोट दिन गरिन् आग्रह

झापा मङ्सिर २३ । चर्चित गायन रियालिटी सोको टप ४ मा पुग्न सफल झापाली चेली अस्मिता अधिकारीले शनिबार दमकमा माहौल उचालेकी छिन् । उनले नेपाल आईडलमा टप ४ मा पहिलो महिला पुग्न सफल भएको भन्दै ईतिहास रच्ने अबसर आएको बताईन् । उनले यहाँसम्म आईपुग्न सबैको साथ सहयोगले सम्भव भएको बताईन् । उनले, भनिन्, सबै महिलाको प. . .


७७ वटै जिल्लामा जनस्वास्थ्य कार्यालय बनाइने

काठमाडौंँ, मङ्सिर २३, सरकारले ७७ वटै जिल्लामा जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालय स्थापना गर्ने तयारी गरेको छ । यसअघि ३५ वटा प्रदेश स्वास्थ्य कार्यालय रहने निर्णय गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव डा. सुशील प्याकुरेलले ३५ वटा स्वास्थ्य कार्यालय रहने प्रस्ताव खारेज ग. . .


मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी सुन्दरी भेनेसालाई

काठमाडाैं । मिस वर्ल्ड २०१८ को उपाधी मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले जितेकी छिन्।  प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्। भेनेसालाई अघिल्लो संस्करणको विश्व सुन्दरी मानुषी चिल्लरले ताज पहिर्‍याइदिइन् । त्यसैगरी थाइल्. . .


एनआईसी एशिया बैंक ओखलढुङ्गाको कुन्तादेवी पसलडाँँडामा

बिराटनगर मङ्सिर २३ , शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति गर्दै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे यस एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा आफ्नो बीसौं शाखा�. . .


भारतमा एक नेपाली नगद र हतियारसहित पक्राउ

मोतिहारी । भारतीय प्रहरीले पूर्वी चम्पारण जिल्लाको चिराइया गाउँबाट नगद र हतियारसहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको छ । सिक्रहनाका  डिपुटी प्रहरी सुपरीटेन्डेन्ट आलोककुमार सिंहका अनुसार रामआधार साह कानु नामका ती नेपाली नागरिक १४ लाख नगद, एउटा पेस्तोल र चक्कुसहित पक्राउ परेका हुन् । उनी नेपालक�. . .


बिराटनगरका श्रिजे ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा , यी हुन सेमिफाइनलिष्टहरु

काठमाडौं मङ्सिर २३  । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’ सेमिफाइनलमा प्रवेश गरेको छ । उत्कृष्ठ १६ मा छनोट भएकाहरुबाट ८ जना बाहिरिएसँगै ‘दि भ्वाइस अफ नेपाल’ ले ८ जना सेमिफाइनलिष्ट पाएको हो । शनिबार साँझ सेमिफाइनलको प्रस्तुती पतिस्पर्धीले दिएका छन् ।  सेमिफाइनलमा टिम सनुप पौडेलबाट विद्या तिवा. . .


गरिखानेको कुरा :बिराटनगरमा चटपटे बेचेरै नाम र दाम कमाए “छोटु दाई”ले

बिराटनगर मङ्सिर २३ , बिराटनगरका जय कुमार शाहले ८ बर्षको हुँदा देखी नै चटपटे बेच्न सुरु गरेका थिए। उनले चटपटे बेच्न थालेको आज २४ बर्ष भयो । उनलाई उनको नाम भन्दा पनि "छोटु दाइ" भनेर चिन्छन मानिसहरु । "मेरो हाइट सानो छ त्यसैले पहिला माया गरेर मलाई छोटु- छोटु भन्न थालियो, पछी त सबैले छोटु भन्न थाले” छोटुले मु�. . .


विराटनगरमा अन्तर विद्यालय हाजिरी-जबाफ प्रतियोगिताको उपाधी इटहरीको लिटल फ्लावर स्कुलले जित्यो

बिराटनगर मङ्सिर २२ , विराटनगर जुनियर जेसीजको आयोजनामा भएको अन्तर विद्यालय टेस्टी टेस्टी हाजिरी-जबाफ प्रतियोगिताको उपाधी इटहरी स्थित लिटल फ्लावर स्कुलले जितेको छ । विराटनगरस्थित विरेन्द्र सभागृहमा शुक्रवार भएको फाइनल प्रतियोगितामा ५ वटा प्रतिस्पर्धी विद्यालयलाई पछि पार्दै लिटल फ्लावर स्कुलले �. . .


भ्रष्टाचारी ठहरिएका सप्तरीका वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परे

राजविराज मङ्सिर २२ ,  विशेष अदालतद्वारा भ्रष्टाचारी ठहरिएका सप्तरीको रुपनी गाउँपालिका–१ का वडाअध्यक्ष पिताम्बर यादव निलम्बनमा परेका छन्। यादवलाई वडाअध्यक्षको हैसियतले कामकाज नगर्न उच्च अदालत जनकपुर राजविराज इजलासले बिहीबार अन्तरिम आदेश गरेको हो। नक्कली प्रमाणपत्र पेस गरी नोकरी गरेको आरोपमा अख्. . .


विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा आज साँझ फाइनल खेल हुदै

विराटनगर, मंसिर २२  विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा आज साँझ फाइनल खेल हुदै छ  । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगिताको आज हुने फाइनलमा सिटिजन बैंक र जनता बैंक बीच प्रतिस्पर्दा हुनेछ । बिराटनगरस्थित द स्र्पोट्स हवमा आज साँझ ७ बजे खेल हुनेछ । सेमिफाइनलमा जनता ब. . .