पाँचथर मङ्सिर २४ । मान्छेको टुप्पी कति लामो होला २ फिट, ३ फिट ४ फिट । तर पाँचथरको फिदिम नगरपालिका वडा नम्वर २ का ७९ बर्षीय यामनारायण भण्डारीको टुप्पी साढे ११ फिट लामो छ । यहि टुप्पीकै कारण उहाँ टुप्पी बा नामले कहलिनुभएको छ । करिब चालिस बर्ष अगाडी बिहानीपख सपनामा गेरु बस्त्रधारी एकजना साधुले टुप्पी नका�. . .
बदामको तेलका फाइदाहरुबारे (हेल्थ टिप्स) : कपाल सम्बन्धी समस्याबाट पीडितका लागि बदामको तेल एकदमै लाभकारी छ। बदामको तेलमा प्रशस्त मात्रामा पोषक तत्व पाइन्छन्, जो कपालका लागि फाइदाजनक हुन्छन्। १) भिटामिन ‘ई’ युक्त बदामको तेलले कपालको विकास र पोषणमा सहयोग गर्छ। कपाल झर्ने समस्याबाट पनि राहत दिन्छ। २) ब�. . .
ताप्लेजुङ मङ्सिर २४ , ताप्लेजुङमा बलात्कार मुद्दामा दोषि ठहर भएका एक व्यक्तिलाई ३० वर्षपछि कारागार चलान गरिएको छ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाका ४८ वर्षीय कृष्ण भनिने पूर्णबहादुर लिम्बुलाई मंसिर २२ गते पक्राउ गरेर अदालतले मंसिर २३ गते कैद भुक्तानका लागि कारागारमा पठाएको हो। लिम्बु विरुद्ध �. . .
काठमाडौँ, मङ्सिर २४ गते । कञ्चनपुर महेन्द्रनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाको गहन अनुसन्धान हुँदैछ । अनुसन्धानका क्रममा केही दिनअघि काठमाडौंबाट पक्राउ परेका १७ वर्षीय प्रदीप रावल र १६ वर्षीय विशाल चौधरीको डिएनए परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाइएक�. . .
पाँचथर मङ्सिर २४ । सुख्खाग्रस्त क्षेत्र दक्षिणी पाँचथरको कुम्मायक गाउँपालिकाले पानी बिक्री गरेर साढे दुई महिनामा साढे ४ लाख बढी आम्दानी गरेको छ । गाउँपालिकाको ट्यांकरबाट नागरिकलाई वितरण गरिएको पानीबाट अढाइ महिनामा ४ लाख ७५ हजार रुपैयाँ संकलन भएको गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङले बताए । गाउँ�. . .
काठमाडौँ ,मङ्सिर २४ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन् । काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरी�. . .
काठमाण्डौ मङ्सिर २४ । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय झापा गाउँपालिका वडा नं.२, झापाबजारस्थित झापा बजार शाखाको सो गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले मंसिर २३ गते एक समारोहका बीच उद्घाटन गरे । अब एनआइसी एशिया बैंकको देशभर शाखा सञ्जाल संख्या २७० पुगेको छ । यस्तै, एटीएम संख्या २८५, एक्सटेन्सन �. . .
बिराटनगर मङ्सिर २४ , सानिमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानिमा जीवन श्री’ शुभारम्भ गरिएको हो । बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष क. . .
काठमाडाैँ मङ्सिर २४ । नेपाली मिडफिल्डर रोहित चन्दले इन्डाेनेसियामा लिगकाे ‘उत्कृष्ट खेलाडी’काे उपाधि हात पारेका छन् । उनी सार्कराष्ट्रबाहिर यसरी उपाधि जित्ने पहिलो नेपाली फुटबलर समेत बनेका छन् । सन् २०१३ देखि निरन्तर पर्सिजा टिमबाट खेलिरहेका रोहितको टिमले यसपटक इन्डोनेसियाकाे फुटबल लिग वन. . .
विराटनगर, मंसिर २४ विराटनगरमा जारी अन्नपुर्ण सिमेन्ट कर्पोरेट फुटसलमा शनिबार साँझ भएको फाइनल खेलमा जनता बैंकलाई हराउदै सिटिजन बैंकले उपाधि जितेको छ । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको उक्त प्रतियोगिताको फाइनलमा सिटिजन बैंकले जनता बैंकलाई ७-३ गोल अन्तरले हराएको थियो । सिटिजन बैंकका तर्फ�. . .
बिराटनगर मङ्सिर २४ । सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’का उत्कृष्ठ ४ फाइनलिष्ट चुनिएका छन् । उत्कृष्ठ ८ जना सेमिफाइनलिष्टको शनिबारको प्रस्तुतीलाई हेरेर दर्शकको भोटका आधारमा ४ जना फाइनलिष्ट आइतबार साँझ घोषणा गरिएको हो । फाइनलमा पुग्नेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट . . .
काठमाडौँ, मङ्सिर २३। एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको. . .