Admin_OB

प्रदेश नम्बर २ मा बुधबार सार्वजनिक बिदाको घोषणा

धनुषा मङ्सिर ४ । सरकारले प्रदेश २ मा बुधबार सार्वजनिक बिदाको घोषणा गरेको छ । मंसिर ५ गते मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात् पैगम्बर मोहम्मदको जन्म दिन परेकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । सरकारको २०७४ साल चैत २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा बुधबार बिदा दिइए�. . .


इपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा विराटनगर र ललितपुर भिड्ने

बिराटनगर मङ्सिर ४ , एभरेस्ट प्रिमियर लिग (इपिएल) को उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सले ललितपुर प्याट्रियोट्सको सामना गर्ने भएको छ। सोमबार आयोजक इपिएल प्राइभेट लिमिटेडले मंसिर २२ बाट सुरु हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो । दोस्रो दिनको पहिलो खेलमा ललितपुरले चितवन टाइगर्स. . .


विपिन कार्की दुर्घटनामा परे, ’जात्रै जात्रा’ को सुटिङ प्रभावित

काठमाडाै‌ मङ्सिर ४ । चर्चित अभिनेता विपिन कार्की दुर्घटनामा परेका छन् ।फिल्म जात्रै जात्राु को सुटिङमा जाने क्रममा मोटरसाइकलमा सवार उनलाई कलंकीमा विपरित दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो ।   बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत अभिनेता कार्कीको एक्सरे रिपोर्टमा दायाँ खुट्टा भाँच�. . .


झापाकी भद्रशीलाको ६ वर्ष बित्दा पनि साउदीबाट शव आएन

भद्रपुर, रासस । झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन् । स�. . .


भारतबाट आउने केरामा भन्सार कर बढाउने तयारीमा सरकार

सरकारले केराको आयात न्युनिकरणका लागि केरामा लाग्दै आएको भन्सार दर बढाउने तयारी गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट आयात हुने केरामा लाग्दै आएको भन्सार दर बढाउने तयारी भइरहेको जानकारी गराएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले भारतबाट आइरहेको केराको आयात न्युनिक�. . .


स्मिथ र वार्नरको प्रतिबन्ध कायमै: खेलाडी संघको अपिल बोर्डद्वारा अस्विकार

अस्ट्रेलियन क्रिकेट बोर्डले अस्ट्रेलियाका पूर्वकप्तान स्टिभ स्मिथ, उपकप्तान डेभिड वार्नर र क्यामरन बेनक्राफ्टलाई लगाइएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ। अस्ट्रेलियन क्रिकेट खेलाडी संघले तीन खेलाडीको प्रतिबन्ध फुकुवा गर्न गरेको अपिललाई क्रिकेट बोर्ड बैठकले अस्विकार गरेको हो। बैठकपछि अस�. . .


झापामा विद्यार्थीले रोबोट देखि भबिष्यको सहरसम्म बनाए

भद्रपुर, रासस । झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् ।  कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक लाख ८० हजारको लागतमा रोबोट बनाएका हुन् । निर्माण गरिएको रोबोट सोमबार विद्यालयको विज्ञान प्रर्दशनीमा राखिएको. . .


आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

काठमाडौं, मङ्सिर ४ गते । ‘‘सुखी नेपाली, समृद्ध नेपाल : बाल अधिकार सबैको सरोकार” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै छ ।  सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा दिनमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको हो । न�. . .


विराटनगर भन्सारबाट आन्दोलनका कारण रोकिएको इन्धन ढुवानी सुचारु

विराटनगर मङ्सिर ४ – भारतको बरौनीबाट इन्धन ढुवानी ठप्प पारेर आन्दोलनमा उत्रिएका नेपाली ट्याङ्कर चालकले सोमबार साँझदेखि आन्दोलन फिर्ता लिएका छन् । बरौनीबाट पेट्रोलियम पदार्थ लिएर नेपालतर्फ आउँदै गरेको को१ख ६००९ नं को ट्याङ्करका चालक मोनु कुमारलाई शनिबार भारतको जोगवनीमा भारतीय सुरक्षाकर्मीले कुट�. . .


अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु

बीबीसी संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी हुन् । पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रमम�. . .


बङ्गलादेशका राजदूतद्वारा प्रदेश–१ का प्रदेश प्रमुखसंग शिष्टाचार भेट

पथरी । नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्ते साम्सले प्रदेश–१ का प्रदेश प्रमुख प्रा. डा. गोविन्दबहादुर तुम्वाहाङसँग शिष्टाचार भेट गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको भेटमा प्रदेश प्रमुख तुम्वाहाङले सङ्क्रमणकालको अन्त्य भई मुलुक सङ्घीयतामा प्रवेश गरिसकेकाले प्रदेशको समग्र विकास. . .


मेगा क्यापिटल मार्केटस् संचालनमा अाउँदै

काठमाडौं मङ्सिर ४ । मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न नेपाल धितोपत्र बोर्डले सैद्धान्तिक सहमति दिएको छ । त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेटले व्यवसाय संचालनमा ल्याउने भएको छ । सहायक कम्पनीका रुपमा मेगा क्यापिटल मार्केटस् लिमिटेड संचालनमा आउन ल�. . .