काठमाडौं । अष्ट्रेलियामा रहेका नेपालीले सोमबार त्यहाँका विदेशमन्त्री मेरिस पेनलाई भेटेर नेपालीलाई भिसा प्रोसेसिङ्गको काम काठमाडौंबाट नै गर्न आग्रह गरेका छन् । विदेशमन्त्री पेनले आफूले अष्ट्रेलियामा रहेका नेपाली र भारतीय मूलका नेताहरुलाई भेटेको कुरा उनको सामाजिक सञ्जालमा नै राखेकी छन् । भेटका �. . .
लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, लहानले विद्युत् चुहावट गरी राइस मिल सञ्चालन गर्ने एक राइस मिलका सञ्चालकसँग करीब रु दुई लाख जरिबाना गरेको छ । प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवको नेतृत्वमा खटिएको टोलीले विद्युत् मिटरमा प्वाल पारी विद्युत् चुहावट गरेको भन्दै सिरह. . .
बीबीसी । वैज्ञानिकहरुले दशकौंपछि पहिलोपटक ‘केजी’ अर्थात किलोग्रामको परिभाषा बदलेका छन् जसलाई ५० भन्दा बढी देशहरुले मान्यता समेत दिइसकेको बताइएको छ । अहिलेसम्म यसलाई प्लेटिनमले बनेको एउटा सिलिन्डरको तौलले परिभाषित गर्ने गरिएको थियो जसलाई ‘ली ग्रयान्ड के’ भनिन्छ । सो सिलिन्डर पेरिसको ‘इन्टरनेसनल �. . .
सुर्खेत — कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कालीकोटकी एक महिलाले पेटदेखि छातीसम्म शरीर जोडिएकी जुम्ल्याहा बालिकाको जन्म दिएका छन् । रास्कोट नगरपालिका– ५ कालीकोटका २८ वर्षीय ललिता बुढाले आइतबार दिउँसो ३ः१५ बजे जुम्ल्याहा बालिकाको जन्म दिएकी हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबा�. . .
काठमाडौं । स्वतन्त्र युवाहरुको समूह हामी दाजुभाइको आयोजनामा नेपालमा पहिलोपटक सोमबार अन्तर्राष्ट्रिय पुरुष दिवस २०१८ मनाइएको छ । सबै पुरुषहरु हिंसालु र बलात्कारी हुँदैनन्, पुरुषहरुलाई असल र आदर्शपुरुष बन्नका लागि उत्प्रेरणा दिन आवश्यक भएको र बालक तथा किशोरमाथि भइरहेको यौन दुव्र्यवहारका समस्या स. . .
सिरहा मङ्सिर ३ – सिरहामा गत एक महिनाभित्र सातवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । यीमध्ये धेरैजसो बलात्कारका घटना चाडपर्वका समयमा भएका छन् । कात्तिकको पहिलो साता मात्रै चारवटा बलात्कारका घटना सार्वजनिक भएका छन् । त्यस्तै सिरहाको सुखीपुर २ मा कात्तिक २७ गते एक २६ वर्षीया महिला बलात्कारमा परेको �. . .
विराटनगर, मङ्सिर ३ । प्रदेश १ लाई चिया क्षेत्र घोषणा गरी चियाको समग्र विकास र विस्तारका लागि कार्यकारी अधिकारसहितको बोर्ड गठन गर्न सरोकारवालाले सुझाव दिएका छन् । आइतबार विराटनगरमा आयोजित चियाँसँग सम्बन्धित सवाल, चुनौती तथा आगामी बाटो विषयक छलफल कार्यक्रममा सरोकारवालाले त्यस्तो सुझाव दिएका हुन् । �. . .
भउचप्रसाद यादव काठमाडौँ, मङ्सिर ३। जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र सोमबारबाट वितरण हुँदैछ । पाँचथरको फिदिममा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिने जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले. . .
बिराटनगर मङ्सिर ३ , सुनसरीको तरहरामा सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको फाइनल खेलको उपाधि इमोर्टल्स क्लब धरानले जितेको छ । आइतबार भएको फाइनल खेलमा इमोर्टल्स धरान १५ र होराइजन धरान १७ बीच भएको थियो । प्रतियोगितामा इमोर्टल्सले होराइजनलाई ५४ का बिरुद्ध ७९ स्कोरले पराजित गरेको थियो ।. . .
बिराटनगर मङ्सिर ३, भारतको बिहार राज्यस्थित फारबिगंजमा भएको क्रिकेट प्रतियोगितामा बिराटनगर (नेपाल) को क्रिकेट टिमले फारबिगंजलाइ ३ विकेटले हराएको छ । टस जितेर बलिंङ रोजेको बिराटनगरले निर्धारित ३० ओवरमा फारबिगंजलाइ १७८ रन मात्रै बनाउन दिएको थियो । उक्त रन बनाउने क्रममा फारबिगंजले ८ विकेट गुमाएको. . .
बिराटनगर मङ्सिर ३ , आज कार्तिक शुक्ल हरि प्रबोधिनी एकादशी, श्री तुलसी विवाहका साथै एक विषेश दिन, आज भगवान् श्री कृष्णको स्वरूप मानिने श्री खाटु श्याम जीको जन्मोत्सव पनि रहेको छ । आजको यस विषेश दिनमा विश्वभरी नै हिन्दू धर्म मान्नेहरु द्वारा आफ्नो घर एवं पसलमा दिप बालेर दिपावली मनाइने गरिन्छ । विशेष प�. . .
टीकाराम उप्रेती झापा, मङ्सिर २ गते । झापालाई धान उत्पादनको सुपरजोन घोषणा भएसँगै जिल्लामा सुपारी खेतीलाई समेत पकेट क्षेत्रका रूपमा नै विकास गरिने योजना अघि बढाइएको छ । कृषिलाई व्यावसायीकरण गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापामा सुपारी जोन कार्यक्रम अघि बढाइएको छ । सबैभन्दा बढी सुपार. . .