काठमाडौं मङ्सिर २ । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्यायको माग गर्दै गएको आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि लगातार धर्नामा छन् । उनीहरु लगातारको धर्नाका कारण बिरामी परेका छन् । परिवारका अन्य सदस्यले बाह्रखरीलाई जानकारी गराएअनुसार चिसोका कारण दुवै जनाको स्वास्थ्य अव. . .
काठमाडौं मङ्सिर २ । सिङगिङ रियालिटी शो ‘भ्वाइस अफ नेपाल’बाट ऋत राना मगर र तेजेन्द्र गन्दर्भ बाहिरिएका छन् । टिम अभयाबाट ऋत राना मगर र टिम प्रमोदबाट तेजेन्द्र गन्दर्भ बाहिरिएका हुन् । गतहप्ताको प्रस्तुतीपछि दर्शकले गरेको भोटका आधारमा उनीहरु बाहिरिएका हुन् । ऋत र तेजेन्द्र बाहिरिदा उनीहरुसँगै भोटम�. . .
बिराटनगर मङ्सिर २ , सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको लागि आज बिराटनगरमा श्रद्धाञ्जली सभा गरिने भएको छ । आर्थिक बर्ष २०७४/७५ मा कुल २५४१ जनाले सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना साथै सडक सुरक्षा समन्धी जनचेतना फैलाउने कार्यक्रम गरिने आयोजक साहिल दाहालले जानकारी दिए । सेफ सस्तेनेबल ट्रा�. . .
बिराटनगर मङ्सिर २ , बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले १४ औं स्थापना दिवस भव्य रुपमा मनाउँने तयारी गरेको छ । ‘नोबेल डे’ का अवसरमा आज मंसिर २ गते विशेष कार्यक्रम आयोजना गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । स्थापना दिवसका अवसरमा विशेष साँस्कृतिक प्रस्तुती, पुरस्कार वितरण लगायत क�. . .
धरान मङ्सिर २ , सांगितिक क्षेत्रको उर्वरभूमि मानिने धरानमा डेढ दशकपछि नेपथ्य व्याण्डले धरानमा आफ्नो प्रस्तुति पस्कने भएको छ । धरान–१८ वुद्धचोकस्थित एम सि क्याफे र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित परिक्रमको संयुक्त आयोजनामा नेपथ्य व्याण्ड धरान आउन लागेको हो । सांस्कृतिक क्षेत्रमा �. . .
बिराटनगर मङ्सिर २ , बिराटनगरको एभेरेट होटेलबाट प्रहरीले छापा मारेर यौनजन्य कार्यमा सामेल भएको आरोपमा एक जोडी पक्राउ परेको छ । उक्त होटेलमा यौनजन्य गतिबिधि हुने गरेको आरोप लाग्दै आएको छ । केहि दिन अघि मात्रै होटेल संचालकले स्टाफ कुटेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेका छन् । बिराटनगरका होटेलमा प�. . .
बिराटनगर कार्तिक ३० , मेरील्याण्ड कलेज विराटनगरले अन्तराष्ट्रिय स्तरको पढाई यूकेको युनिभरसिटी अफ वाल्भरह्याम्टनको स्नातक तह (बिबिएम) स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीको आकर्षण बढेको छ । कलेजमा अन्तराष्ट्रिय स्तरको शिक्षण विधि, लेक्चर , ट्युटोरिएल र वर्कशपमा पढाइ हुदै आएको छ । मेरिल्याण्ड �. . .
बिराटनगर कार्तिक ३० , नेपालको प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको हुलास फुड्सले “सेल्फी हानौ , उपहार जितौ” अफर नेपालभर जारीरहेको छ । अफरबारे जानकारी दिन हुलासले बिभिन्न ठाउँमा स्टल राखेर “सेल्फी हानौ , उपहार जितौ” अफरको बारे जानकारी दिईरहेको छ । बिराटनगरको बिप्लट , भाटभटेनी सुपर मार्केट लागायत आज बिराट�. . .
दुर्गा उपाध्याय कञ्चनपुर, कात्तिक ३० । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद ठानिएका चार जनाको डिएनए रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ । प्रहरीले शंकाको घेरामा परेका चार जनाको कात्तिक १३ गते डिएनए नमुना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाएको थियो । प्रहरीक�. . .
दमक कार्तिक ३० । दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर इलाम, माङ्सेवुङ गाउँपालिका–३ का २८ वर्षीय नवीन कुरुम्बाङ र सहचालक धनकुटा जिल्ला चौबिसे गाउँपालिका–८ घर भएका २२ वर्षीय गोकुल �. . .
अमर काफ्ले सुनसरी । सुनसरीबाट दैनिक ठुलो परिमाणमा मरिच भारततर्फ तस्करी हुने गरेको खुलेको छ । नेपाली बजार भन्दा झण्डै दोब्बर मूल्यमा भारतीय बजारमा मरिच किनबेच हुनेहुँदा पछिल्लो समय सुनसरीबाट दैनिकजसो मरिचको तस्करी हुने गरेको खुल्न आएको हो । विशेष स्रोतले दिएको जानकारी अनुसार बिराटनगर लगायतका बजा�. . .
बिल गेट्सका केही नियमहरुको बिषयमा हामी बताउन गइरहेका छौ, जसले तपाईलाई जीवनमा अगाडि बढ्न, जागिर पाउन तथा सफल विजिनेश गर्न मद्धत पुग्नेछ । सूत्र नम्बर १: जीवन सहज छैन जीवनमा तपाईले जे चाहिरहनुभएको छ, त्यो सहज ढंगले प्राप्त भइरहेको छैन भने कहिल्यै पनि हार नमान्नुहोस् । आफ्नो आक्रोश तथा निराशालाई व्यवस्. . .