खोटाङ, मंसिर ०६ । खोटाङको रुपाकोट-मझुवागढी नगरपालिका-१० माखाममा बुधबार आफ्नै घरमा आगो लगाउदा अन्दाजी १२ लाख ९१ हजार मूल्य बराबरको क्षति भएको छ । दिउँसो करिब १ बजेको समयमा सोही स्थान बस्ने जित बहादुर तामाङको श्रीमती बर्ष ३९ की फुलमाया तामाङले श्रीमानसंग सामान्य बादविवाद हुँदा घरमा कोही नभएको समयमा �. . .
बिराटनगर, मंसिर ०६ गते । १ नम्बर प्रदेश अन्तर्गत भोजपुर र धनकुटा जिल्लामा अन्दाजी ७ हजार ९ सय भन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरिएको छ । बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बोयाङबाट खटिएको प्रहरी टोलीले भोजपुर आमचोक गाउँपालिका-७ पटुके बस्ने चुडामणी रिजाल, बिशाल श्रेष्ठ, सिलाङे कान्छा श्रेष्ठ, क. . .
बिराटनगर, मंसिर ०६ गते । मोरङको ग्रामथान गाँउपालिका-७ नेताचोकमा बुधबार बिहान ट्रिपरको ठक्करबाट एक जना पैदलयात्री घाइते भएका छन् । बिहान करिब ११:५० बजेको समयमा बिराटनगर-विराटचोक सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को १ ख ६५०३ नम्बरको ट्रिपरले पैदलयात्री सोही स्थान बस्ने वर्ष ६५ की मोतिधारी . . .
काठमाडौँ, मङ्सिर ६ गते । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयको परीक्षासम्बन्धी सूचना टेलिफोनबाटै उपलब्ध हुने भएको छ । विद्यार्थी र अभिभावकको सुविधालाई ध्यानमा राखी सही सूचना सम्प्रेषण गर्ने उद्देश्यले सो सेवा उपलब्ध गराइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो । पर�. . .
दमक, मङ्सिर ६ गते । दुई वर्षअघि कमल खोलामा आएको बाढीले घरबारविहीन झापा, कमल गाउँपालिका–१ मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा बस्दै आएका छन् । त्यहाँका बाढीपीडित १० घरपरिवारलाई दाताले नमूना बस्ती बनाएर पुनःस्थापना गराउने भनी थालिएको निर्माण कार्य निर्धारित समयमा पूरा हुन नसक्दा उनीहरू बाढीपीडित . . .
काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली भाषी फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को ट्रेलर सार्वजनिक भएको छ । बलिउड यो फिल्म आगामी ७ डिसेम्बरबाट दर्शकमाझ प्रदर्शनमा आउँदैछ । फिल्मको सार्वजनिक ट्रेलरमा दुई भाई(बहिनीका लागि एक बालकले गरेको संघर्षलाई प्रस्तुत गरिएको छ । फिल्मलाई प्रियंक�. . .
इनरुवा, रासस । बुधबार बिहानै सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको हत्या गरिएको विरोधमा आज सुनसरीको विभिन्न ठाउँमा विरोध प्रदर्शन भएको छ । फिदा हुसेनको हत्यारालाई पक्राउको माग गर्दै सुनसरीको विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको स्थानीय नइम अन्सारीले बताए । प्रहरीले शान्ति सुरक्षा दिन नसकेको आर. . .
इलाम मङ्सिर ६ , इलाम सदरमुकाममा आगामी पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव हुने भएको छ । इलाम पर्यटन प्रवद्र्धन सरोकार मञ्चको आयोजनामा ‘मेची क्षेत्र पर्यटन महोत्सव’ आयोजना गरिने भएको हो । यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पर्यटन प्रवद्र्धन सरोकार समितिका महा. . .
मङ्गलबारे, मङ्सिर ६ गते । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढसँगै त्यस क्षेत्रका चाँैरीगोठ बेँसी सार्न थालिएको छ । इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्वुपोखरी, कालीखोलाका चौँरीगोठ बेसी सार्न थालिएको हो । अत्याधिक चिसो हु. . .
सविता शर्मा काठमाडौँ, मङ्सिर ६। इन्टिग्रिटी आइडलको पाँचौ संस्करणमा उत्कृष्ट पाँच सरकारी कर्मचारी छनोट भएका छन् । नागरिकको मनोनयनबाट छानिएका कर्मचारी विभिन्न सात चरणको छनोट पार गर्दै उत्कृष्ट पाँच भएका हुन् । सरकारी कर्मचारी भ्रष्ट भई सेवाग्राहीप्रति जिम्मेवार भएनन् भन्ने जनगुनासो र नकारात्मक द�. . .
उर्लाबारी, मङ्सिर ६ गते । सरकारले पशुपालन गर्ने किसानलाई सम्मानका साथै अनुदानसमेत दिन थालेपछि मोरङको उर्लाबारी–१ का कृष्ण आचार्य सरकारी जागिर छोडेर व्यावसायिक गाईपालन गरिरहनुभएको छ । माध्यमिक तहमा १२ वर्ष नेपाली विषय अध्यापन गराउनुभएका आचार्यले चक डस्टर छोडेर गोबर सोहोर्दै गाई दुहुन थालेको छ वर्ष . . .
काठमाडौं मङ्सिर ६ । साविकको विजेता केरला किङसबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने युएईमा जारी टी-१० क्रिकेट लिगको पहिलो खेलमै प्लेयर अफ दि म्याच घोषित भएका छन् । बुधबार भएको खेलमा साहिद अफ्रिदिको टिम पख्तुनविरुद्ध ८ विकेटको जित निकाल्दा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप प्ले. . .