Admin_OB

विवेकशील साझा पार्टी अबको निर्वाचनमा निर्विकल्प : संयोजक रवीन्द्र मिश्र

काठमाडौं असोज १२ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफू नेतृत्वमा रहेको पार्टी अबको निर्वाचनमा निर्विकल्प बन्ने बताएका छन् । उनले त्यसका लागि अहिलेदेखि नै संगठन निर्माणलाई तिव्रता दिनुपर्ने बताए । उनले पार्टी नेता कार्यकर्तामा विवेकशील नेतृत्वमा हुनुपर्ने सम्पूर्ण गुणबारे पनि जान�. . .


आजबाट यी ३ नयाँ नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौं – फ्राइडे रिलिजको परम्परा धान्दै आज शुक्रबारबाट ३ नयाँ नेपाली चलचित्र प्रदर्शनमा आए । ति हुन् – ‘कथा काठमाडौँ’, ‘अनुराग’, ‘छिरिङ’ । यी सबै चलचित्र देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । यद्यपी देशभरका चलचित्र भवन यी ३ चलचित्रले मात्र पाउने छैन । अघिल्लो साता रिलिज भएका मध्य ‘इन्टु मिन्टु लन्डनम�. . .


धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन

लेखनाथ– पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो । नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाल�. . .


भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना

काठमाडौँ असोज १२ ,पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिका�. . .


पीपीएलमा विराटनगर टाइटन्स् , सन्दिप लामिछाने मार्की प्लेयर

काठमाडौं, असोज १२ । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने ६ टोली, स्वामित्व र मार्की (रणनीतिक) खेलाडीको टुंगो लागेको छ । क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी कात्तिक ९ देखि २०. . .


अवतरणका क्रममा रहेको विमान समुद्रमा

पपुआ न्यू गिनी, असोज १२ । माइक्रोनेसिया द्वीपमा अवतरणका क्रममा रहेको एउटा विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रशान्त महासागरको तटीय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार यस्तो दुर्घटना भएको हो । विमानमा यात्री र चालकदलका सदस्य गरी ४७ जना सवार थिए । विमानमा सवारमध्ये केही घा�. . .


शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं असोज १२ । नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ लागू गरी राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्�. . .


बिराटनगरमा यसरी भाचियो बिजुलीको पोल , मानवीय क्षति भएन

बिराटनगर असोज १२ , बिराटनगरमा बिजुलीको पोल सडकमा भाचिएर लडेको छ । बिराटनगरको राधाकृष्ण मन्दिर छेउ पानीट्याकि चौकमा सडक निर्माण गर्ने रोलरले बिजुलिको पोलमा ठक्कर दिएर सडकमा भाचिएर लडेको थियो । प्रतक्ष्यदर्शी सरोज पौडेलले आवर बिराटनगरलाई बताए अनुसार पोलको तारमा करेन्ट थियो र सबै जना सडक पार गर्न डरा�. . .


दुहवीमा जेसिजको आयोजनामा मिनि म्याराथन हुदै

बिराटनगर असोज १२ , सुनसरीको दुहवीमा दुहवी जेसिजले मिनि म्याराथन  प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज १३ गते शनिवार हुने मिनि म्याराथुन प्रतियोगितामा २०० जनाले भाग लिन सक्ने जानकारी आयोजकले दिएको छ । “स्वस्थ्य मुटुकालागि दौड“ भन्ने मूल नाराकासाथ बिश्व मुटु दिवसको अवसर पारेर आयोजना गर्न लागिएको म. . .


नेपालीहरुको विरताको इतिहास ‘नालापानी’ फिल्ममा ,यस्तो छ टिजर

काठमाडाैं असोज १२ । बिहीवार राजधानीमा एक कार्यक्रम गर्दै नेपालीहरुको विरताको इतिहास ‘नालापानी’को युद्धको कथामा अाधारित चलचित्र ‘नालापानी’ काे टिजर सार्वजनिक भएकाे छ । सन् १८१४ को देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज र नेपाल युद्धमा नेपाली फौजका कप्तान वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लड. . .


आफ्नै नातिनी बलात्कार गर्ने तरकारी बाजे थुनामा

नेपालगन्ज असोज १२ । आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कोहलपुर नगरपालिकाका तरकारी बाजेलाई अदालतले पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको छ । आफ्नै १३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दैआएको अभियोगमा पक्राउ परेका तरकारी बाजेलाई जिल्ला अदालत बाँकेले थुनामा राख्न आदेश दि�. . .


आफ्नै काकाले गरे १० वर्षका भतिजको हत्या

दोलखा असोज १२ । १५ दिनदेखि बेपत्ता भई बुधबार शव फेला परेका शैलुङ गाउँपालिका ८ स्थित शैलुंगेश्वरमा १० वर्षका कुशल विश्वकर्माको हत्या उनकै काकाले गरेको खुलेको छ । तिजको दिन शैलुंगेश्वरनजिकै भैँसे डाँडामा जात्रा हेर्न गएका वेला कुशललाई २५ वर्षीया काका उमेश विश्वकर्माले हत्या गरेको खुलेको हो । बुधबा�. . .