काठमाडौंँ, असोज १५ गते । पूर्वी तराईका थारू महिलाको पर्व जितिया भव्यरुपमा मनाउन उपत्यकामा बासोबास गर्ने थारूले तयारी थालेका छन् । मङ्गलबार जितिया पर्व उपत्यकासहित तराईका जिल्लामा मनाइन्छ । थारू महिला निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै यो पर्व मनाउँछन् । जितियाम. . .
विराटनगर, असोज १५। विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि शुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एक ढिक्का भएर एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल शुरु गरिएको छ । उद्योग सङ्गठन मोरङ र मोरङ . . .
काठमाडौँ, असोज १५ गते । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ । दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय�. . .
काठमाडौं असोज १५ । इन्डोनेसियामा गएको शक्तिशाली भूकम्प र सुनामीमा परेर मर्नेको संख्या ८ सय ३२ पुगेको छ । भूकम्प र सुनामीमा परेर १६ लाख मानिस प्रभावित भएको रेडक्रसले जनाएको छ । अझै केही व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धारको प्रयास जारी रहेको अधिकारीहरुले जनाएका छन् । तटीय शहर पालुस्थि�. . .
काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सहयोगी लगायत ठूलो संख्यामा समावेशी प्रावधान अनुसार भर्नाका लागि विज्ञापन खुलाएको छ । सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८, प्रहरी सहायक निरीक्षकमा ५२४, प्रहरी जवानमा ६२४४, प्रहरी कार्यालय सहयोगी (भान्छे)मा ३२०, प्रहरी . . .
प्रेम पारख बिराटनगर असोज १४ , उनको नाम प्रदिप भगत हो। उनि २०३५ साल देखि बिराटनगरमा काम गर्दै आएका छन् । उनि १२ बर्षको कलिलो उमेरदेखि आफ्नो दाइको पसलमा काम गर्थे र काम सिक्थे । दाइको पसलमा काम गर्दै जाँदा साइकल सम्बन्धी सम्पूर्ण कामहरु सिकेर उनले आफै आफ्नो साइकल रिपेरिंग पसल संचालन गर्दै आएका छन् । २१ . . .
बिराटनगर असोज १४ , बिराटनगरमा "स्ट्याण्ड अप कमेडी" को दोस्रो संस्करण आयोजना हुने भएको छ । बिराटनगरमा असोज २० गते २ जना भारतीय कमेडीयन सौरब मेहता र निशान्त टन्डनले बिराटनगरमा उक्त कार्यक्रम आयोजना गर्ने भएको छ । बिराटनगर सेपायर राउण्ड टेबल १८ को आयोजनामा असोज २० गते बिराटनगरको एयरपोर्ट लाइनमा रहेको ह. . .
कञ्चनपुर असोज १४ । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यामा संलग्नको पहिचानका लागि गरिएको डिएनए परीक्षणमा एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए परीक्षणको रिपोर्ट आएको छ । एसपी विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्ट�. . .
बिराटनगर असोज १४ , विराटनगर महानगरपालिका– ४ स्थित भित्री सडक खण्डमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको छ । राजवंशीको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । गए राति पार्किङ गरेर सडक किनारमा राखिरहेको ना५ख ५८८६ नं को ट्र. . .
हिन्दु मुस्लिम र इसाइहरू वुद्धका अनुयायी वुद्धिष्टहरु मलाई त कुरान,पुराण र वाइवललाई वाइणि्डङ गरेर एउटा ठुलो धर्मग्रन्थ बनाउन मन लाग्छ कुरान,पुराण र वाइवललाई एउटै ग्रन्थ हाे भन्न मन लाग्छ म त गंगा नदीमा स्नान गरेर चारधाम यात्रापछी पशुपतिमा शिर निहुराउछु मस्जिदमा गएर अल्ला भन्छु गुम्बामा �. . .
बिराटनगर असोज १४ , मुटु दिवसको अवसरमा विश्वभरी विभिन्न कार्यक्रम गरी मेरो मुटु तिम्रो मुटु : तिमी प्रतिज्ञा गर भन्ने नारा सहित यो वर्ष पनि मनाइएको छ । पुर्वान्चलमा मुटु रोगको उपचारको लागी पहिलो पटक निजि स्तरबाट क्याथल्याव शुरु गरेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटि हस्पिटलले पनि विभिन्न कार्�. . .
विराटनगर असोज १४ । विराटनगरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । गएराति ट्रकमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको थियो भने अर्का एक जना घाइते भएका छन् । विराटनगर–४ मा रोकी राखेको ना ५ ख ५८८६ नम्बरको ट्रकमा को ८ प ७२१५ नम्बरको मोटरसाइकल ठोक्किदा पथरी शनिश्चरे नगरपालीका ९ का २४ वर्षीय रोश�. . .