Admin_OB

एसिया कपको फाइनलमा भारत र बंगलादेश भिड्ने

एजेन्सी । मुसफिकर रहिम र मोहम्मद मिथुनको अर्धशतकप्रेरित बंगलादेशले बुधबार राति पाकिस्तानलाई ३७ रनले हराउँदै एसिया कपको फाइनलमा स्थान बनाएको छ । बंगलादेशले अब शुक्रबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । मुसफिकर रहिमले ९९ तथा मिथुनले ६० रन बनाएपछि अबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर ब�. . .


आज नेपाल आउने पर्यटकलाई खानामा २० प्रतिशत छुट

काठमाडौं असोज ११।  होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले भोलि बिहीबार विश्व पर्यटन दिवसका दिन नेपाल आइपुग्ने विदेशी पर्यटकलाई सबै  सदस्य होटलमा खानामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । हानका अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका दिन त्रिभुवन अन्तर्र�. . .


उदयपुरमा बलात्कारीलाई पाँच वर्ष कैद र एक लाख जरिवाना

गाईघाट, असोज ११ :बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजलासले मङ्गलबार बलात्कारको अभियोगमा पक्राउ परेका उदयपुर त्रियुगा नगरपालिका– १४ साउने गाउँका ३६ वर्षीय शिव�. . .


“दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्छ”- मन्त्री घिमिरे

बिराटनगर असोज ११ : प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले दशैँअघि नै प्रदेश सरकारका आफ्नै संरचना विस्तार भइसक्ने बताउनुभएको छ । हालसम्म आफ्नै संरचना नभएका कारण प्रदेश सरकारका काम कारवाही प्रभावकारी हुन नसकेको मन्त्री घिमिरेले जानकारी दिनुभयो । फिदिममा आयोजित कार्यकर्ता भेटघाट कार्यक्�. . .


झापामा कुकुरको सङ्ख्या घटाउन बन्ध्याकरण गरिदै

भद्रपुर असोज ११ । सडकका कुकुरको सङ्ख्या घटाउने उद्देश्यले झापा नगरपालिकामा बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । कुनै पनि जनावर मार्न नपाइने अन्तर्राष्ट्रिय मान्यताका कारण कुकुरलाई बन्ध्याकरण गरी प्रजननदर घटाउन शिविर सञ्चालन गरिएको हो । भद्रपुर नगरपालिकाको पशु सेवा शाखाले जनावरको सुरक्षा–स्वास्�. . .


सप्तरीमा जोसुकैले पनि ६० हजारमा सहजै पाउँछन् नक्कली नागरिकता !

काठमाडौं असोज ११ , एउटा नेपालीले नागरिकता पाउन विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ। वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म विभिन्न प्रक्रिया पूरा गर्दै अधिकार प्राप्त अधिकारसामु थरीथरीका प्रमाण पुर्याउनुपर्ने कानुनी प्रावधान छ। सप्तरीमा भने नेपाली नागरिकता जोसुकैले पनि सहजै पाउँछन्। चाहे . . .


दशैंको मुखमा व्यापारीले बढाए मैदा, आँटा र तेलको मूल्य जनता मारमा

काठमाडौं १० असोज । दशैंको मुखमा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुग. . .


वाग्मती नदीमा शव जलाउने विषयमा गाउँलेबीच झडप, २० राउण्ड हवाई फायर

रौतहट ,१० असोज,। रौतहटको गरुडा ९ श्रीपुरमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायर गरेको छ । गरुडाको वाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो । प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ । . . .


बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया श्रेयाको हत्या, घटनामा संलग्न भएको अभियोगमा कुसुम पौडेल पक्राउ

पोखरा १० असोज । बलात्कार प्रयासको प्रतिकार गर्दा १० वर्षीया बालिका श्रेया विकको हत्या भएको खुलेको छ । घटनामा संलग्न भएको अभियोगमा कास्की प्रहरीले २७ वर्षीय कुसुम पौडेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । अभियुक्त पौडेल छिमेकी हुन् । सोमबार साथीहरुसँग बसेर मदिरा पिएका उनले बालिकालाई एक्लै देखेपछि ५ र�. . .


चित्रेमा करेन्ट लागेर भैरव थापाको मृत्यु

विराटनगर १० असोज । तेह्रथुमको लालिगुराँस नगरपालिका(४ चित्रे स्थितमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे स्थानीय दिपक रायको घरको छानामा टिन लगाउने क्रममा जिल्ला घनकुटा महालक्ष्मी नगरपालिका(१ बस्ने अंदाजि बर्ष ५० को भैरव थापालाई बिजुलीको हाईटेन्सनको तारले टिनको पातोलाई छोई करेन्ट. . .


खोलाले बगाएर ढुङग्रेमा एक बालकको मृत्यु

विराटनगर, १० असोज । संखुवासभाको चिचिला गाउँपालिका १ ढुङग्रेमा खोला तर्ने क्रममा एक बालकको मृत्यु भएको छ । मंगलबार दिउँसो ४ः २० बजेको समयमा सिला आधारभुत बिद्यालय ढाडागाउँमा कक्षा ४ मा अध्यनरत बर्ष १३ को पुष्प राज राईलाई खोला तर्नै क्रममा मृत्यू भएको हो । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी चिचिलाबाट �. . .


अमेरिकी डीभीको आवेदन अबको एक साता पछि खुल्ने

काठमाडौं १० असोज । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । स. . .