Admin_OB

काठमान्डौबाट बिराटनगर आउदा निलमको सामान विमानस्थलबाट हरायो

बिराटनगर असोज १४ , बेलायतबाट २५ दिने कार्यक्रम सकेर नेपाल फर्केकी नेपालकि एक खुट्टाले नाच्ने कलाकार निलम ढुंगानाको ब्यागबाट सामान चोरी भएको छ । काठमान्डौबाट बिराटनगर श्री एयरबाट बिराटनगर आउदा विमानस्थलमा उनको ब्यागबाट सामान हराएको उनले बताएकी छिन । गत बुधबार उनि बेलायतको भ्रमण सकेर बिराटनगर विम�. . .


सुनसरीमा दसैँ नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

इनरुवा, असोज १४ । दसैँ नजिकिएसँगै सुनसरीमा खसीबोकाको कारोबार बढेको छ । जिल्ला सदरमुकाम इनरुवासहित विभिन्न हाट बजारमा पछिल्ला दिनमा खसीबोकाको बिक्री दिनहुँ बढ्ने क्रममा छ । दसैँको समयमा किनमेल गर्न समस्या हुने र महँगो हुने भएकाले केही दिनअघि नै खसीबोकाको खरिद बिक्रीको चटारो बढेको छ । किन्ने र बेच्ने. . .


बिराटनगरका बालबालिकालाई उद्योगको भ्रमण गराइयो

विराटनगर असोज १४ विराटनगर राउण्ड टेबल नम्बर पाँचले विराटनगर हाटखोलास्थित सुशिक्षा निकुञ्ज आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई औद्योगिक भ्रमण गराएको छ । पढाईका अलावा विद्यार्थीहरुमा उद्योग र उत्पादन सम्बन्धी ज्ञान दिने उद्देश्यले क्लबले करिब ५२ जना बालबालिकाहरुलाई मोरङ सुनसरी औद्योग�. . .


मुटु रोग भए/ नभएको कसरी थाहा पाउने ? जानी राखौ !

बिराटनगर असोज १३ , आज विश्व मुटु रोग दिवस । मानव शरीरका अङ्गहरुमध्ये मुटु जटिल प्रकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छाती भित्र धडकिरहने यो सानो अङ्गले शिर देखि पैतालासम्म प्रभाव पारी राखेको हुन्छ। हामीलाई मुटुरोग लागे नलागेको कसरी पत्ता लगाउन सकिन्छ। मुटुका धेरै रोगहरु हुन्छन् र प्रत्येक रोगका पनि आफ�. . .


लाहानमा मोबाइल पसल फोडेर १७ लाखको मोबाइल चोरी

बिराटनगर असोज १३ । सिराहाको लहानमा एउटा मोबाइल पसलको सटर फोडेर चोरी भएको छ। गएराति लहान बजारको हाम्रो मोबाइल पसलको सटर फोडेर करिब १७ लाख मूल्य बराबरको मोबाइल चोरी भएको हो । पसल सञ्चालक धनन्जय गुप्ताका अनुसार पसलमा ४७ थान महंगो मुल्य पर्ने मोबाइल चोरी भएको छ। उक्त पसल इलाका प्रहरी कार्यालयको नजिकै रह�. . .


मोरङको रतुवामाई नगरपालिकमा गुगल ब्वाई आदित्य दाहाललाई विशेष स्वागत सम्मान

सिजुवा असोज १३ ,  नेपालका गुगल ब्वाई भनेर चिनिने आदित्य दाहाललाई मोरङको रतुवामाई नगरपालिकमा विशेष स्वागत सम्मान तथा साक्षत्कार कार्यक्रम गरिएको छ । रतुवामाई नगरपालिका कार्यलयमा आयोजित कार्यक्रममा आदित्य दाहाललाई नगर प्रमुख रविन राई, उप प्रमुख दयन्त देवी चुडाल, प्रमुख प्रसाशकिय अधिकृत मदन घिमिरे रत. . .


इन्डोनेसियामा शक्तिशाली भूकम्प, ४८ जनाको मृत्यु

जाकार्ता, असोज १३ गते । मध्य इन्डोनेसियामा पर्ने सुलावेसी प्रान्तमा शुक्रबार गएको शक्तिशाली भूकम्पहरु र त्यसपछिको सुनामीमा परी ४८ व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी अन्य ३६५ जना घाइते भएका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घाइतेहरुलाई विभिन्न अस्पताल भर्ना गरिएको �. . .


सुनसरीको हरिनगर गाउँपालिकाको जैविक खेतीमा जोड

इनरुवा, असोज १३ । बढ्दो रासायनिक मल र विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि सुनसरीको हरिनगर गाउँपालिकाले जैविक खेतीमा जोड दिएको छ । जैविक मलको विधि र रासायनिक खेतीको विधिको तुलनामा बराबर वा अधिक उत्पादन जैविकमै हुने भएकाले यसतर्फ किसानको आकर्षण बढेको हो । खेतमा असर नपर्ने र �. . .


गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जना कैदमुक्त

सोलुखुम्बु असोज १३ । जिल्ला अदालत सोलुखुम्बुमा गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो । सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, �. . .


चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु

काठमाडौं असोज १३ । चार वर्षपछि हुन लागेको शहीद स्मारक ए डिभिजन लिग आजदेखि शुरु हुँदैछ । घरेलु फुटबल आन्तरिक किचलोमा फसेपछि चार वर्षदेखि स्थगित हुँदै आएको ए डिभिजन लिग आजदेखि शुरु हुन लागेको हो । रेलिगेशन नहुने प्रावधानसहित शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछ. . .


एसिया कप क्रिकेटको उपाधि भारतलाई , सातौं पटक भारत च्याम्पियन

बिराटनगर असोज १३ । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा बंगलादेशलाई तीन विकेटले हराउँदै भारतले सातौं पटक एसिया कपको उपाधि उचाल्यो । भारतको जितमा रोहित शर्माले सर्वाधिक ४८ रन बनाए । रविन्द्र जडेजाले २३ र भुवनेश्वर कुमारले २१ रन योगदान गरे । केदार जाधव २३ र कुल�. . .


यस्तो पनि घटना : तेह्रथुमका युवाको कर्तुत ,आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

ललितपुर । तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे ।उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटमा ३० वर्षीया मन्थली क (नाम परिवर्तित) ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान–बेलुका खाना–खाजा खान्थे । श्रीमान्सँग छुट्ट. . .