पाँचथर असोज ११। पाँचथर जिल्लाका किसान अदुवाको उचित मूल्य पाएपछि उत्साहित भएका छन् । सिकानले यसपालि अदुवाको बेचेर पोहोरभन्दा दोब्बर आम्दानी लिएका छन् । पोहोर यहाँका किसानले माउ अदुवा सरदर प्रतिकिलो रु २५ मा बेचेका थिए । यस वर्ष चरणचरण गरेर प्रतिकिलो रु ४० देखि रु ७५ सम्ममा बिक्री गरेका छन् । सरदर प्रत�. . .
बलिउड अभिनेता आमिर खानको प्रतिक्षित बलिउड चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’को ट्रेलर सार्वजनिक भएको छ । भीएफएक्सको प्रयोग गरिएको चलचित्रको मुख्य भूमिकामा नायक अमिताभ बच्चन र आमिर खानका साथै नायिकाद्धय फतिमा शेख, कट्रिना कैफ पनि चलचित्रको मुख्य हिस्सा रहेका छन् । भारत र व्रिटेनबिच भएको युद्धको कथाल. . .
सुमन घिमिरे उर्लाबारी, (रासस) । जथाभावी रुपमा खोला उत्खनन भएकाले त्यसलाई रोक्न मोरङ उर्लाबारीस्थित मावा खोला आसपासका बासिन्दाले माग गरेका छन् । अनियन्त्रित र मापदण्ड विपरीत नदीजन्य पदार्थ निकासीका कारण उर्लाबारी मुख्य चोक नै जोखिममा परेको भन्दै स्थानीयवासीले उत्खनन रोक्न माग गरेका हुन् । स्थानी. . .
अविरल थापा यो संसारमा वेश्यावृत्ति कहिलेदेखि सुरु भयो, कुनै प्रामाणिक दस्तावेज त छैन तर प्राचीन ग्रन्थहरूमा समेत वेश्यावृत्ति आदिम कालदेखि अस्तित्वमा थियो भनेर पढ्न पाइन्छ । कानुन बनाएर कर उठाए पनि नउठाए पनि वेश्यावृत्ति र यौनकर्मी धेरै देश र समाजमा छन् भन्ने कुरा कसैबाट लुकेको छैन । कसले रहरले, कस. . .
नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा ब्लाइण्ड अडिसन राउण्ड समाप्त भएको छ । ब्लाइण्ड अडिसन राउण्डमा नेपालभरका विभिन्न स्थानबाट आएका प्रतियोगीहरुले आफ्नो प्रस्तुतीका मार्फत निर्णायकहरुको मन जित्ने प्रयास गरेका थिए । उक्त शो को निर्णायकमा बरिष्ठ गायक दीप श्रेष्ठ,. . .
बिराटनगर असोज ११ , प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा विश्व पर्यटन दिवसमा आज र्यालि निकालिएको छ । आज बिहान सुरु भएको र्यालि बिराटनगरको बिभिन्न होटेल म्यानेजमेन्ट कलेज तथा होटेलहरुको आयोजनामा निकालिएको थियो । बिराटनगरको सस्थाम कलेज,एरागन होटेल स्कुल,रत्ना होटेल,अरनिको होटेल म्यानेजमेन्ट तथा होर. . .
देवबहादुर कुँवर काठमाडौँ, असोज ११ गते । चाँडपर्व नजिकिँदै गर्दा तपाई किनमेलको हतारमा त हुनुहुन्न, हतार गरिरहनु भएको छ भने होसियार हुनुहोस् अपराध गर्नेहरू सक्रिय हुन थालेका छन् । विशेष गरी चाँडपर्वको समयमा किनमेलका लागि ‘नगद’ जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी, डकैती, लुटपाट र पकेटमारी बढी हुने �. . .
बिराटनगर असोज ११ , कंचनपुरमा बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको लागि न्याय माग्न बिराटनगरमा सडक कविता आयोजना हुने भएको छ । असोज १३ गते शनिबार साँझ ४ बजे विराटनगर,ट्राफिक चोकमा उक्त कार्यक्रम हुन लागेको हो। नयाँ पाइला लगायतका युवा समुहको आयोजनामा उक्त कार्यक्रम हुन लागेको आयोजकले जनाएको छ । निर�. . .
बिराटनगर असोज ११ , आर्थिक अवस्था कमजोर भएपछि सफारी चलाएर पढाए खर्च जुटाउँदै आएकी मोरङको बेलबारी–११ निवासी १४ वर्षीय रीता कार्कीको पढाईको लागि खर्च जुट्न थालेको छ । आर्थिक अवस्था कमजोर भएकी १४ वर्षीय बालिका आफै सफारी चलाएर पढाई खर्च जोहो गर्दै आएको समाचार सार्वजनिक भएपछि केही दिन अघिमात्र बेलबारी नगर�. . .
बिराटनगर असोज ११ , एक नम्बर प्रदेश सभाले २१ औं विधेयकको रुपमा प्रदेश कर तथा गैर कर राजस्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्वोले विधेयक पारित गरियोस भनी राख्नुभएको प्रस्ताव सर्वसम्मत रुपम�. . .
विराटनगर, असोज ११ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली अमेरिका भ्रमणमा रहेका छन् । उनले विराटनगरको ऐतिहासिक सम्पदा विराट राजाको दरबारका लागि अमेरिकामा अन्तराष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनले अमेरिकाको भर्जिनिया स्प्रिंगफिल्ड शहरमा आयोजित बिराटनगर महानगरपालिकाका योजना, गतिविधि र क्र. . .
बिराटनगर असोज ११ , बिराटनगरमा कर प्रणाली समन्धी कार्यशाला हुने भएको छ । रोट्राक क्लब अफ बिराटनगरको आयोजनामा हुन गइरहेको उक्त उक्त कार्यक्रममा कर विज्ञ दिलिप कुमार गैतमले युवा तथा व्यवसायीलाई कर प्रणालीका बारेमा जानकारी दिने आयोजक अनमोल प्रधानले जानकारी दिए । असोज १३ गते बिराटनगरको नमस्कार होटेलम�. . .