Admin_OB

छोरी भगाएको निहुँमा केटी पक्षद्वारा केटाको घरमा सामुहिक आक्रमण

कपिलवस्तु । छोरी भगाएको निहुँमा केटी पक्षले केटाको घरमै सामुहिक आक्रमण गरी भौतिक सम्पत्ति क्षति गरेका छन् । कपिलवस्तुको महराजगञ्ज नगरपालिका ७ लेङ्गडास्थित साहिल मुसलमानको घरमा ठूलो संख्यामा आएको जथ्थाले तोडफोड गरी भौतिक सम्पत्ति नोक्सान गरेका हुन् । घरेलु हातहतियार, लाठीसहित एकसय बढीको संख्याम�. . .


चाडपर्वलाई लक्षित गरी सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने

काठमाडौँ, साउन २६ गते । चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष स्थापना गर्न सहमति जनाएका हुन् . . .


३३ किलो सुनकाण्डः ठूला नेता तानिने भएपछि प्रतिवेदन गायब

काठमाडौं । सुन तस्करीको छानविन गर्न बनेको छानविन समितिले ३३ किलो सुनकाण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुईं भएको छैन । करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त �. . .


नेपालमा पनि अब ‘सिग्नेचर पुल’ बन्ने

भउचप्रसाद यादव काठमाडौँ, साउन २६ गते । नेपालका अधिकांश पुल परम्परागत शैलीका छन् । तर नेपालमा पनि मौलिक संस्कृति, रहनसहन झल्कने गरी निर्माण गरिने विशेष खालका ‘सिग्नेचर पुल’ निर्माणको थालनी छिट्टै हुने भएको छ । यस्ता पुलको निर्माणले देशको सडक यातायातलाई थप सहज र सुलभ हुनुका साथै पर्यटन प्रवद्र्धन गर्�. . .


पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भारत र चीनको भ्रमण गर्ने

काठमाडौंँ, साउन २६ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक गणतन्त्र भारत र जनवादी गणतन्त्र चीनको उच्चस्तरीय राजनीतिक भ्रमण गर्नुहुने भएको छ । अध्यक्ष प्रचण्डले आगामी भदौ २२ देखि २७ गतेसम्म भारतको साताव्यापी भ्रमण गर्नु हु�. . .


मोरङका खोलाबाट गिट्टी बालुवा निकाल्ने ४ सवारी साधन नियन्त्रणमा 

मोरङ, साउन २६ गते । मोरङ जिल्लाको केराबारी गाउँपालिका-८ स्थित खदम खोला र लेटाङ नगरपालिका-६ स्थित चिसाङ खोलाबाट नदीजन्य पदार्थ दोहन गर्ने ४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको गस्ती टोलीले साउन २४ गते बिहिबार साँझ ६ बजे केराबारी-८ स्थित खदम खोलाब. . .


संखुवासभामा विष्फोटक पदार्थ बनाउने सामाग्री सहित एक जना पक्राउ 

संखुवासभा, साउन २६ गते । संखुवासभा जिल्लाको चैनपुर नगरपालिका-११ स्थित सभाखोलाबाट शुक्रबार दिउँसो १२:३० बजे प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री सहित १ जनालाई पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट सभाखोलाबाट खटिएको प्रहरी टोलीले सवारी चेकजाँच गर्ने क्रममा धरानबाट खाँदबारीतर्फ आउँद�. . .


धरानमा घटेन लागूऔषध कारोबार , लागूऔषध सहित २ पक्राउ 

सुनसरी, साउन २६। सुनसरी जिल्लाको धरान उपमहानगरपालिका-१३ र १६ बाट प्रहरीले शुक्रबार दिउँसो १:३० बजे ११७ एम्पुल लागूऔषध टिडिजेसिक र ६६९ पिस बिभिन्न खाले ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपनगरपालिका-१३ स्थित अमरबस्ती बस्ने गोविन्द मगर र धरान उपमहानगरपालिका-१३ घर भई धरान-१६ �. . .


बजार गुमाउँदै पतञ्जली, महत्वाकांक्षी घोषणा साकार हुन कठिन

नयाँदिल्ली । योग गुरु रामदेवको कम्पनी पतञ्जलीका उत्पादन र बजारहिस्सा पछिल्ला वर्षहरुमा बजार दिग्गजबीच चर्चाको विषय रह्यो । एफएमसीजी (फास्ट मुभिङ कन्जुमर गुड्स) बजारमा दबदबा रहेको हिन्दुस्तान युनिलिभरलाई पनि यसले पछार्न सक्ने अनुमान गरिन्थ्यो । आगामी ३ देखि ५ वर्षभित्र पतञ्जलीको टर्नओभर २० हजार कर. . .


बंगलादेशले नेपालसँग ५ हजार मेगावाट विद्युत् खरिद गर्ने

काठमाडौं । नेपाल र बंगलादेशले ऊर्जा क्षेत्रमा मिलेर काम गर्ने भएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममाझ दुई देशबीच लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारीपत्रमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन तथा बंगलादे�. . .


गुडिरहेको ट्याक्टरबाट खसेर १ जनाको मृत्यु

झापा, २५ साउन । झापा जिल्लाको गौरादह नगरपालिका(१ स्थित भित्री सडक खण्डमा शुक्रबार बिहान १० ः ०० बजे ट्याक्टरबाट खसेर १ जनाको मृत्यु भएको छ । मे १ त ६५५३ नम्बरको ट्याक्टरबाट खस्दा झापा जिल्लाको दमक नगरपालिका(१ बस्ने वर्ष २८ को कमल तामाङको उपचारका क्रममा मृत्यु भएको हो । गुडिरहेको ट्याक्टरबाट खसेर गम्भी�. . .


इटहरीमा युवा दिवस मनाउने भब्य तयारी सुरु

इटहरी साउन २५ । आगामी अगस्ट १४ तारिकका दिन १९औं अन्तराष्ट्रिय युवा दिवस रहेको छ।उक्त दिवसलाई इटहरीमा भब्य मनाउने तयारी गरिएको छ  । इटहरीको किर्तिमानी युवा संघ नेपाल र डाँफे एजुकेसन फाउन्डेसनको संयुक्त आयोजनामा यहि साउन २७ गते आइतबारका दिन विराटनगर लाइनमा रहेको सुष्मा गोदावरी कलेजको सेमिनार हलमा, स�. . .