– राजाराम कार्की काठमाडौं । कृषि विकास बैंकलाई ‘किसानको बैंक’ पनि भनिन्छ । तर, सो बैंक किसानमैत्री हुन सकेको छैन । आर्थिक वर्ष २०७४/७५ मा चिया तथा कफीमा गरेको लगानीबाटै सो कुरा प्रमाणित हुन्छ । आर्थिक वर्ष २०७४/७५ असारसम्म बैंकले चिया तथा कफी उत्पादनमा रु २१ करोड ३० लाख लगानी गरेको छ । सो लगानीको झण्डै �. . .
विराटनगर २६ साउन । नेपाल ट्रेड युुनियन कांग्रेससंग आवद्ध नेपाल सार्वजनिक सेवा कर्मचारीसंघ एक नम्वर प्रदेशका नया कार्य समिति शनिबार गठन भएको छ । विराटनगरमा भएको प्रदेश स्तरिय पहिलो अधिवेशनले १५ सदस्यि नया कार्यसमिती चयन गरेको हो । नेपाल सार्वजनिक सेवा कर्मचारीसंघको एक नम्वर प्रदेशको अध्यक्षमा सविन. . .
प्रेम देवान आवर विराटनगर विराटनगर २६ साउन । विराटनगरमा हस्पिटल लाईनका फार्मेसीहरुमा नक्कली औषधी बेचेर ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ । मानव स्वास्वथ्यमा प्रत्यक्ष प्रभाव पार्ने औषधी नक्कली कारोवार गर्ने अनुसन्धानका क्रममा थप दुई जनालाई औषधी व्यवस्था विभाग क्षेत्रिय कार्यालय विराटनगरले पक्रा�. . .
प्रेम देवान आवर विराटनगर विराटनगर, २६ साउन । गत बुधबार विराटनगर ९ रोडशेष चोकमा रहेको सप्तकोशी अस्पतालको फोहोर फाल्ने थुप्रो मृत अवस्थामा फालेको भन्दै महानगरले कारबाही प्रक्रिया अगाडी बढाएको छ । । विराटनगरको फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालिका ा कर्मचारीले बुधबार �. . .
लहान । सिरहाको गोलबजार नगरपालिका–१० डन्डामा पोखरीमा डुबेर आज एक वृद्धको मृत्यु भएको छ । बाख्रा चराउन गएको बेला सातपत्रे बाँध (पोखरी) मा नुहाउने क्रममा ५५ वर्षीय शिवु सदाको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक भागीरथ रेग्मीले जानकारी दिए । सदाको शव पोष्टमार्टमका लागि लह�. . .
काठमाडौं । सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकासे पुल नजिक गएराति बा ५ ख ५७७८ नं को टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सा�. . .
बिबेक दाहाल , विराटनगर साउन २६ , क्रिकेटको जुनुन भएपछि जस्तोसुकै कठिन बाटो पनि पार गर्न खेलाडी तयार हुन्छ भन्ने मान्यता विराटनगरका ६ जना क्रिकेट खेलाडीले देखाएका छन् । विराटनगरका ६ जना क्रिकेट खेलाडी आफ्नै खर्चमा दिल्ली क्रिकेट सिक्न जाने भएका छन् । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानक�. . .
इटहरी साउन २६ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले बिरामीको चापलाई ध्यानमा राख्दै आफ्नो स्वामित्वमा धरानको छाताचोकमा रहेको करीब एक बिगाहा १४ कट्ठा जग्गामा १०० श्ययाको अस्पताल सेवा विस्तार गर्ने भएको छ । पुरानो अस्पत�. . .
विराटनगर साउन २६ । विराटनगरका तीनवटा अस्पतालभित्र सञ्चालित फार्मेसीलाई नक्कली औषधि बिक्री प्रकरणमा मुद्दा चलाउने तयारी गरिएको छ । अनुसन्धानका क्रममा नक्कली र दर्ता नभएको औषधि फेला परेका तीनवटा फार्मेसीलाई औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय विराटनगरले मुद्दा चलाउने तयारी गरेको हो । क्षेत्�. . .
बिराटनगर साउन २६ , दुहबी जेसिसको साप्ताह कार्यक्रम अन्तर्गत शुक्रबारबाट विभिन्न् कार्यक्रम सुरु भएको छ ।शुक्रबार आयोजनामा भएको सामाजिक संजालको सहि प्रयोगबारे बिराटनगरस्थित ओबी मिडिया प्रालिका निर्देशक सरोज कार्कीले कार्यक्रममा उपस्थित बिद्यार्थीहरुलाई अभिमुखीकरण गरेका थिए । उनले युवाहरुलाई �. . .
नबिन राई काठमाडाैं । पछिल्लो समयमा जसरी बलात्कारका घटना बढ्दै गइरहेका छन् त्यसरी नै यस्तो जघन्य अपराधको घटनालाई व्यक्तिगत प्रतिष्ठासँग जोडेर सकेसम्म घरभित्रै मिलाउने प्रवृत्ति पनि बढ्दै गएको छ। बलात्कारका विभत्स घटनाहरू बढिरहेका छन् । नारी हकका आवाज जति सशक्त हुँदै गरेका भए पनि आखिर यस्ता घटना. . .
इटहरी साउन २६ । इटहरीमा ९ बर्षिय बालिका बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी १७ स्थित गैसारमा बिहिबार राती बालिकालाई जवरजस्ती गरेको आरोपमा इटहरी १४ का २१ बर्षिय मोहमद इरफानलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । छिमेकी घरमा सुतिरहेकी ति बालिकालाई इरफानले बलात्कार गरेको पिडि�. . .