विराटनगर २४ साउन । बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको लिटल आईकन २०१८ हुने भएको छ । विराटनगर ९ ठाकुरबाडी रोडमा रहेको भाईरल डान्स स्टुडियोले दोस्रो चरणको विराटनगर लिटल आईकन गराउने भएको छ । गत बर्षदेखि संञ्चालन �. . .
उर्लाबारी, साउन २४। कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई गाउँपालिकाले रु पाँच हजार र स्वास्थचौकीले रु एक हजार ८०० उ. . .
काठमाडौं , साउन २४ । आज विश्व आदिवासी जनजाति दिवस । नेपाललगायत विश्वभर आदिवासी जनजातिको पहिचान र अधिकारका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईदैछ । विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ । दिवसकै अवसरमा आज प्रद. . .
काठमाडाैं। सरकारले प्रदेश प्रमुख सचिव हेरफेर गरेको छ । बैठकले प्रदेश एक, तीन र पाँचमा प्रमुख सचिव पठाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सह–सचिवलाई बढुवा गर्दै प्रदेश सचिवमा पदस्थापन गरेको छ । प्रदेश नम्बर ५ का कामयुकायम प्रमुख सचिव तीर्थराज ढकाललाई बढुवा गर्दै प्रमुख सचिव बनाइएको छ भने प�. . .
महेन्द्रनगर, धनुषा। जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेशनबाट खजुरीसम्म साढे आठ किलोमिटर ला�. . .
न्यूयोर्क टाइम्स । चीनको ल्युझो सहरका १८ वर्षीय वेई डिलोङलाई बास्केटबल, हिपअप संगीत र सुपरहिरो भएका हलिउड फिल्म एकदम मनपर्छ । लिडोङले २०२० मा क्यानाडा गएर रसायनशास्त्र अध्ययन गर्ने योजना पनि बनाएका छन् । लिडोङ नितान्त अन्य चीनिँया युवा झैं हुन्, जसले गुगल र ट्वीटरको बारेमा कहिल्यै सुनेका छैनन् । फेसब�. . .
काठमाडौं । आइतबार अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको घाँटीमा कपडा कोचिदिएर हत्या गरेको खुलेको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोष्टमार्टमका क्रममा यस्तो देखिएको हो । पोष्टमार्टमा संलग्न एक चिकित्सकका अनुसार घाँटीमा कोचिएको कपडा रुद्रघन्टीसम्म नै पुगेको थियो । उनको हत्या आइतब�. . .
एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सले क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा आज आफ्नो पहिलो खेल खेल्दैछ । आज (बिहीबार) देखि सुरु भएको सीपीएलमा प्याट्रियट्सले आफ्नो पहिलो खेल गुयाना एमेजोन वारियर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालका सन�. . .
मोरङ, साउन २३ गते । मोरङ जिल्लाको जहदा गाउँपालिका-१ भुटाहा स्थित पोखरीमा डुबेर बुधबार ३ वर्षीय बालकको मृत्यु भएको छ । घर नजिकै रहेको सार्वजनिक पोखरीमा डुबेर मोरङ जिल्ला जहदा गाउँपालिका-१ भुटाहा बस्ने दिलशन यादवको छोरा राजा यादवको मृत्यु भएको हो । दिलशनलाई बुधबार बिहान पोखरीमा डुबेको अवस्थामा भेटे. . .
बिराटनगर २३ साउन । मोरङको बेलवारी नगरपालिका–४ बुधबारेमा सडक कालोपत्रे गर्नका लागि नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले आर्थिक सहयोग गरेका छन् । सरस्वती मार्ग कालोपत्रे गर्ने क्रममा रकम अभाव भएपछि डा.शर्माले एक लाख सहयोग प्रदान गरेका हुन् । नोबेल अस्पतालका अध्यक्ष लोकनाथ न्यौपानेसहित सडक निर्माण. . .
खोटाङ । जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो । सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावासीले चर्को म�. . .
हेटौँडा, ‘साउन २३ । मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताउनु. . .