विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको दराजभित्र शक्तिशाली बम विस्फोट भएको छ । भिडियोमा हेर्नुहोस स्थलगत रिपोर्ट ! https://www.facebook.com/ourbrt/videos/2219462848288934/. . .
बिराटनगर साउन २७ , विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको दराजभित्र शक्तिशाली बम विस्फोट भएको छ । बम विस्फोटबाट भएको ठुलो आवाजले महानगरपालिका नै थर्किएको मेयर पराजुलीले बताएका छन् । बिस्फोट ठुलो रहेको र महानगरपालिका सिसा समेतमा फुटेको उनले बताए । स्थानीय निकायमा मेटल �. . .
बिराटनगर साउन २७ , [caption id="attachment_61607" align="alignnone" width="960"] मेयर पराजुलीको गाडी , तस्बिर : मिन कुमार नबोदित[/caption] विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै रहेको प्यासेजमा शक्तिशाली बम विस्फोट भएको छ । महानगरपालिकामा विस्फोटपछि कर्मचारीहरु भागाभाग भएको थियो । विस्फोटको कम्पन र झ्यालको सिसाका का�. . .
बिराटनगर साउन २७ , बिराटनगर महानगरपालिकामा आज बम बिस्फोटको खबर प्राप्त भएको छ । बिराटनगर महानगरपालिकाको नयाँ भवनको वित्तीय व्यस्थापन शाखाको माथिल्लो तलामा बम बिस्फोट भएको आशंका गरिएको छ ।महानगरपालिका तथा प्रहरीले अहिलेसम्म घटनाको पुस्टि भने गरेको छैन । अन्दाजी २ बजे बिस्फोटको ठुलो आवाज आएको स्थ�. . .
ताप्लेजुङ, साउन २७ गते । विकास पूर्वाधारको दृष्टिले पूर्वकै समृद्धिको रूपमा हेरिएको ताप्लेजुङको दोभानस्थित तमोर नदीमा निर्माण हुँदै आएको मोटर गुड्ने पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणाधीन तमोर करिडोर सडक आयोजना तथा टिपताला–ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्ग आयोजनासँगै जिल्लाक�. . .
आज राति अाकाशमा उल्का वर्षा हुँदै छ । रातिदेखि भोलि बिहानसम्ममा उल्कापात हुने र प्रतिघण्टा ६० देखि एक सयसम्म उल्का खस्ने अनुमान गरिएको छ । केही समयअघिदेखि नै उल्का खस्ने क्रम जारी रहे तापनि आज र भोलि बिहानसम्म उल्का वर्षा यो वर्षकै उच्च विन्दुमा पुग्ने अनुमान गरिएको छ । यस वर्ष हुने उल्कावर्षालार्इ. . .
काठमाडौं । विवाहको समयमा बेहुलीतर्फबाट बेहुला वा बेहुलाका परिवारलाई दिने नगद तथा जिन्सी सरसामानलाई नै दाइजो भनिन्छ । यसलाई तराई तथा मधेसतिर दहेज पनि भनिन्छ । दाइजो एक कुप्रथा हो। यो एक सभ्य समाजको बाधक हो। दाइजोकै कारण नेपालमा वर्षेनी सयौं महिला पीडित भइरहेका छन् । दाइजो नल्याएको वा कम भएको निहुँमा . . .
बिराटनगर साउन २७ , अन्तरास्ट्रिय शिक्षा लिन कि काठमान्डौ नभए विदेश नै जानुपर्ने अवस्थामा इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित पूर्वका २ अन्तरास्ट्रिय कलेजहरुमा बिद्यार्थीको चाप बढ्न थालेको छ । पुर्वमा पहिलोपटक बेलायती विश्वविद्यालयको डिग्री ल्याएर बिद्यार्थीलाई अन्तरास्ट्रिय शिक्षा पुर्व. . .
सविता शर्मा काठमाडौं, साउन २७ गते । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ आइतवार विश्वभर १९ औंँ अन्तर्राष्ट्रिय युवा दिवस मनाइदै छ । रोजगारीमा हुने जोखिमपूर्ण र कठीन कार्य, श्रमको दुरुपयोग, जातीय वा साम्प्रदायिक दङ्गामा युवाको प्रयोग तथा आप्रवासनका क्षेत्रमा सुरक्षित वातावरण नभएको भन्दै. . .
व्यक्ति र समाजले कतिपय यस्ता विषयहरु छनौट गर्दछ । जसको आयसँग कुनै सम्बन्ध हुँदैन । लोकतन्त्र, स्वतन्त्रता, समानता जस्ता विषयहरु मानव विकास सँग जोडिएका अवधारणाहरु हुन् र यिनीहरुको उपभोग गर्न पूँजीको जरुरी पर्दैन् । अरु मानिसहरुको सम्मानको निमित्त पैसा हुनु पर्दैन् । राज्यले पनि महिला र पुरुषलाई सम्म�. . .
बिराटनगर साउन २७, विराटनगरका ६ जना क्रिकेट खेलाडी आफ्नै खर्चमा दिल्ली क्रिकेट सिक्न जाने भएका छन् । विराटनगरमा राम्रो अभ्यास गर्न प्रशिक्षण तथा मैदानको कमी भएपछि उनिहरु भारतको राजधानी दिल्ली जान लागेका हुन । विराटनगरका सिद्धान्त लोहनी , मेहबुब बाबू ईराकी , मुकुन्द यादव , अमृत सिहं , दिपक पासवान , श्रवण य. . .
बिराटनगर साउन २७ , साउन लागेसँगै भगवान शिवको पूजाअर्चना गर्न भिड लाग्ने धरानस्थित पिण्डेश्वर बाबाधाममा दैनिक महाआरती लगाउन सुरु गरिएको छ । कौशिकी नदीबाट जल ल्याई पूजाआजा गर्न साउन १ गतेदेखि नै खुल्ला गरिएको पिण्डेश्वर मन्दिरमा आउने भक्तजनहरुका लागि महाआरतीको सुरु गरिएको हो ।अघिल्लो वर्ष भारतबाट प. . .