Admin_OB

यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड

यमन, साउन २५ । यमनमा बलात्कार र हत्यामा संलग्न तीन जनालाई सार्वजनिक स्थलमा मृत्युदण्ड दिइएको छ । एक १० वर्षीय बालकलाई बलात्कार गरेको र उसको हत्या गरेकोमा दोषी ठहर गर्दै ती तीनजनालाई राजधानी सानास्थित एक चोकमा गोली हानी मृत्युदण्ड दिइएको हो । मृत्युदण्डको सजाय दिँदा सयौं सर्वसाधारण उपस्थित थिए । ती�. . .


अनिच्छुक गर्भाधानबाट बच्न नयाँ विकल्पहरुको प्रयोग बढ्दै

बीबीसी । अनिच्छुक गर्भाधानबाट बच्न गर्भनिरोधक खाने चक्की र कण्डमको प्रयोग हुँदै आएको छ । यद्यपि अब महिलाहरु गर्भ रोकथामका पुराना तरिकाहरु छाडेर नयाँ तरिका अपनाउन लागेको पाइन्छ । इंग्ल्याण्डको नेशनल हेल्थ सर्भिसका अनुसार बढीजसो महिलाहरु गर्भ रोकथामका नयाँ विकल्पहरु अपनाउन थालेका छन् । २००७ मा नयाँ. . .


सिरहामा हतियार देखाएर २५ लाख ६० हजार नगद लुटियो

लहान (रासस) ।  सिरहाको मिर्चैया नगरपालिका–३ राघोपुर तीनगछियाबाट लुटेराको एक समूहले बिहीबार हतियार देखाई रु २५ लाख ६० हजार नगद लुटेर फरार भएका छन् । मिर्चैयास्थित ग्लोबल आईएमई बैंकबाट रकम झिकेर सिरहाकै कल्याणपुर नगरपालिकास्थित राजाराम सबमनी ट्रान्सफरतर्फ जाँदै गरेको अवस्थामा राघोपुरस्थित तीनगछिय�. . .


बलात्कारीलाई आजीवन काराबासको सजायको कानून बनाउने तयारी

काठमाडौँ (रासस) । सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ ।  बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुगी छलफलमा रहेको महिला, बालबालिका तथा समाजक कल्याणमन्त्री थममाया थापा मगरले जानकारी दिइन् । समाजमा महिल�. . .


मोरङमा विद्युत चुहावटमा संलग्न १८ जना पक्राउ 

मोरङ, साउन २५ । मोरङ प्रहरी र विधुत प्राधिकरणको सँयुक्त टोलीले मोरङ जिल्लाको जहदा गाउँपालिका-५, ७ र ९ बाट साउन २३ गते बुधबार राती विधुत चुहावट गर्ने १८ जनालाई नियन्त्रणमा लिएको छ । विधुत प्राधिकरण, विराटनगर शाखा र जिल्ला प्रहरी कार्यालय मोरङबाट सँयुक्त रुपमा निस्केको अनुगमन टोलीले बुधबार राती ८ बजे �. . .


विराटनगरबाट लागूऔषध सहित एक युवा पक्राउ परे

मोरङ, साउन २५ गते । विराटनगर महानगरपालिका-१५ स्थित हुलास मेटल चौकबाट बिहिबार दिउँसो १२ बजे लागूऔषध सहित १ जना पक्राउ परेका छन् । सुनसरी ईटहरी उपमहानगरपालिका-२ बस्ने वर्ष २५ को विष्णुलाल सरदारलाई १०० पिस नाइट्रोसन ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय रानीको टोलीले पक्राउ गरेको हो । सरदारले भारत जोग. . .


सन्दीपको उत्कृष्ट प्रदर्शन , सीपीएलमा प्याट्रियट्स वारियर्ससँग पराजित,

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेटमा पराजित भएको छ । गुयाना एमेजोन वारियर्ससँग प्याट्रियट्स ६ विकेटले पराजित हुन पुगेको हो ।  आज (शुक्रबार) भएको आफ्नो पहिलो खेलमा नै प्याट्रियट्स पराजित हुन पुगेको हो । १४७ रनक. . .


नायिका अनुले भनिन ” मेरो प्रेमी सबिन नै हो “

लामो समयदेखि प्रेममा रहेको खबर सार्वजनिक भएपनि मिडिया सामु खुल्न नसकेका नायिका अनु शाह र सविन श्रेष्ठको जोडिले  आफुहरु प्रेममा रहेको खुलासा गरेका छन् ।हालै अनुले सविनसँगको प्रेम औपचारीक रुपमै स्वीकार गरेकी छिन् ।सामाजिक संजालमा अनुले सविनसँगै रहेको आफ्नो तस्विर शेयर गर्दे सविन आफ्नो प्रेमी भएको ब�. . .


बिराटनगरमा जारी अन्तर बिद्यालय क्रिकेटको उपाधि बलदेव धुट स्कुलले जित्यो

बिराटनगर साउन २४, बिराटनगरमा आयोजित स्व. साखिचंद राजबंशी इन्टर स्कुल क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । क्रिकेटर अजय राजबंशीको बुवा स्व. साखिचंद राजबंशीको नाममा इन्डोर इन्टर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा सिब्स स्कुललाई रंगेलीको बलदेव धुट स्कुलले हराएको थियो  । टस जितेर ब्याटिंग गरेको �. . .


इलाममा एक महिलाले सडकमै शिशु जन्माइन

२४ साउन, इलाम । इलामकी एक महिलाले सडकमै शिशु जन्माएकी छन् । इलाम नगरपालिका–३ निवासी रामचन्द्र थापाकी श्रीमती गोमा थापाले बुधबार दिउँसो सडकमै शिशुलाई जन्म दिएकी हुन्। सुत्केरी बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा मेची राजमार्गको पुवाखोला बजारमा गोमाले स्थानीय महिलाकै सहयोगमा शिशु जन्माइन् । इलाम नग. . .


आजदेखि १५ वर्षमुनिको साफ च्याम्पियनसिप फूटबल शुरु

थिम्पु, भुटान, साउन २४ गते । आजदेखि शुरु हुने १५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिताको उद्घाटन खेलमा भारत र श्रीलङ्का भिड्दैछन् । थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे खेल हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत�. . .


कैलालीमा एउटा उद्योगमा अज्ञात समूहद्वारा बम विस्फोटन

धनगढी, साउन २४ गते । कैलालीको लम्कीचुहानगरपालिका–१ स्थित देउती गुडका उद्योग परिसरमा आज बिहान अज्ञात समूहले बम विस्फोटन गराएको छ । विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताउनुभयो । स्थानीयवासी यज्ञबहादुर ओलीको उ�. . .