ध्रुव भट्टराई , विराटनगर, साउन १६ । भारतले विराटनगरमा राखेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको जनाएपनि अझै खुल्लै रहेको छ । अफिसभित्र राखिएको भारतीय झन्डा निकालिएको छैन भने क्याम्प अफिसभित्र सधैंझैं कर्मचारी भरिभराउ छन् । विराटनगरको मलायरोडमा रहेको भारतीय क्याम्प पहिलाकोजस्तै सुरक्षागार्डक�. . .
विराटनगर १६ साउन । विराटनगर – ८ मा रहेको ग्रेडेड सेकेण्डरी स्कूलले खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको छ । स्कूलले पहिलो त्रैमासिक परीक्षाफल प्रकाशित भएको अवसर पारेर बुधबार खाद्य, फलफूल तथा विज्ञान प्रर्दशनी गरेको हो । प्रर्दशनीमा ६ देखि कक्षा ८ सम्मका ४० जना विद्यार्थीहरुले विभिन्न प्रकारका स�. . .
काठमाडौं साउन १६। नेपालको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सोमपाल कामीले पहिलो विकेट लिएका छन् । नेपाल र नेदरल्याण्ड्सबीचको पहिलो एकदिवसीय क्रिकेटमा उनले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा नेपालको तर्फबाट पहिलो विकेट लिएका हुन् । सोमपालले ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् । . . .
विराटनगर १६ साउन । विराटनगर महानगरपालिकाले स्वच्छ , सुन्दर, हरियाली, सफा र सव्य सहर विराटनगर भन्ने नारा सहित वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरका मेयर भीम पराजुलीले बुधबार विराटनगर वार्ड नं १० शान्तिचोकबाट बृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका छन् । नगरका नाली सहित पिच भएका सडक छे. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल भोलमात्रै सार्वजनिक गर्ने जनाएको छ । आज बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल बिहीबार मात्रै प्रकाशन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले यस वर्ष पहिलो पटक कक्षा १२ को नतिज�. . .
काठमाडौं । ऐतिहासिक एक दिवसीय क्रिकेट खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ । नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो �. . .
लहान, साउन १६ गते । एक सिङ्गो दलित परिवार नै नागरिकता प्रमाणपत्र पाउनबाट वञ्चित रहेको सुन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ तर, यथार्थ यही नै हो । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं ५ मोहनपुरका गोनर सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्ने ठूलै कसरतमा छ । नेपालमै जन्मिएको र हुर्किएको भएपनि अहिलेसम्म �. . .
बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन रियल जाेडी हुन् । उनीहरू एउटै फिल्ममा नदेखिएकाे अाठ वर्ष भइसक्याे । उनीहरूले अाठ वर्ष अगाडी फिल्म रावणमा संगै देखिएका थिए । फिल्म फ्लप भएपछि कुनै निर्माताले उनीहरूलार्इ एकसाथ लिने अांट गरेनन् । श्रीमान श्रीमतीलार्इ एउटै फिल्ममा जाेडीका रूपमा खेल. . .
काठमाडौँ, साउन १६ गते । नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न. . .
बिराटनगर साउन १६ , सरकारको निर्णय अनुसार (बुधवार) आजबाट विराटनगरमा रहेको भारतीय फिल्ड अफिसको सेवा बन्द हुने भएको छ । भारत सरकारले विराटनगरमा रहेकाे भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट हुने सेवा बन्द हुने भएको हो । मिनी दूतावासको रूपमा रहँदै आएको यो कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थाना�. . .
मोरङ, साउन १६ गते। बिराटनगर महानगरपालिका ९ जनआन्दोलन चौकबाट प्रहरीले ४५ लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर-९ स्थित जनआन्दोलन चोकमा सवारी चेकजाँच गर्ने क्रममा सिटीसफारीमा लुकाई लैजादै गरेको अवस्थामा अवैध घरेलु मदिरा बरामद भएको हो। अवैध म�. . .
माइक्रो ब्लगिङ साइट ट्विटरले गलत भाषाको प्रयोग गर्ने मानिसहरु माथि कारवाही गर्न कडा कदम उठाएको छ ।ट्विटरका अनुसार आगामी १० अगष्टदेखि उसको लाइभ स्ट्रिमिङ्ग प्लेटफर्म पेरिस्कोपमा अभद्र भाषाको प्रयोग गर्ने ट्विटर प्रयोगकर्ताको अकाउन्ट ब्लक गरिदिन सक्दछ । लगातार अभद्र भाषाको प्रयोग गर्ने व्यक्तिह�. . .