Admin_OB

सोलुखुम्बुमा शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी हिमतालमा बेपत्ता

सोलुखुम्बु । शैक्षिक भ्रमणमा गएका तीन जना विद्यार्थी सोलुखुम्वुको गोक्यो हिमतालमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा १७ वर्षीय तेम्वा दोर्जे शेर्पा, १६ वर्षीय टेम्मा नुरु शेर्पा र १६ वर्षीय सुनिल बराइली रहेका छन । खुम्वु पासाङल्हामु गाउँपालिका ४ अवस्थित खुम्जुङ माविको कक्षा ९ मा अध्ययरत ३३ विद्या�. . .


कोसी बाँधः आधा शताब्दी बित्दा पनि किसानले पाएनन् मुआब्जा

सप्तरी । नेपाल र भारतबीच कोसी सम्झौताअनुरूप कोसी ब्यारेज निर्माण भएको आधा शताब्दीभन्दा बढी भयो । ‘ब्यारेजको डेट एक्सपायर’ भयो भन्दै नेपाल तथा भारत दुवैतर्फका विज्ञले आवाज पनि उठाउन थालेका छन् । तर, ब्यारेज निर्माणअघि अधिग्रहण गरिएको तथा ब्यारेज निर्माणका कारण डुबान र कटानमा परेको नेपालतर्फको हजा. . .


खोटाङमा डेढ वर्षपछि अवरुद्ध मोबाइल सेवा शुरु

खोटाङ , साउन २० । जिल्लाको उत्तरी क्षेत्रमा डेढ वर्षदेखि अवरुद्ध मोबाइल सेवा पुनः शुरु भएको छ । रिपिटर टावरमा आएको खराबीका कारण २०७३ असोजदेखि अवरुद्ध मोबाइल सेवा मर्मतपछि आजबाट शुरु भएको हो । केपिलासगढी गाउँपालिका–१ फेदीमा रहेको रिपिटर टावर मर्मतपछि अवरुद्ध मोबाइल सेवा सञ्चालन गरिएको नेपाल टेलिकम�. . .


प्रदेश नम्बर १ मा ७९ प्रतिशत धान रोपाई

बिराटनगर साउन २० । एक नम्बर प्रदेश सहित पूर्वमा ७९ प्रतिशत धान रोपाई भएको छ । पूर्वाञ्चलमा ४ लाख ६६ हजार २ सय ६६ हेक्टर जग्गामा धान खेती हुदै आएकोमा साउन मध्य सम्म ३ लाख ६९ हजार ९ सय ९७ हेक्टरमा धान रोपाई भईसकेको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ । पूर्वमा सबैभन्दा बढी सोलुखुम्बुमा ९९ प्रत. . .


कविता बनिन् ‘बुगीउगी’ को पहिलो विजेता

काठमाडौं ।  सर्लाहीकी १८ वर्षीया कविता नेपालीले ‘बुगीवुगी’को उपाधी जितेकी छिन् । एपी वान टेलिभिजनद्वारा आयोजित अन्तराष्ट्रिय डान्सिङ रियालिटी सो ‘बुगीवुगी’को फाइनल राउन्डमा आफ्ना अन्तिम दुई प्रतिस्पर्धीलाई उछिन्दै उनले उपाधि चुमेकी हुन् । कविताले उपाधिसँगै उनले नगद २५ लाख पनि जितेकी छिन् । यसै�. . .


११२ राजनीतिक दलले सम्पत्ति विवरण बुझाएनन् , जरिवाना गरिने

नारद गौतम काठमाडौंँ , साउन २० गते । निर्वाचन आयोगमा तोकिएको समयभित्र पार्टीका पदाधिकारी र सदस्यको सम्पत्ति विवरण नबुझाउने ११२ राजनीतिक दललाई पाँच हजार रुपियाँ जरिवाना हुने भएको छ । आयोगमा दर्ता भएका १२५ राजनीतिक दलमध्ये १३ वटा राजनीतिक दलले मात्रै आफ्ना पार्टीका पदाधिकारी र सदस्यको सम्पत्ति विवरण�. . .


निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई आवीजन कैद सजाए

नारायण काफ्ले काठमाडौँ, साउन २० गते । कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको ‘बलात्कारपछि हत्या’ भएको घटनाले सङ्घीय संसद्सम्म प्रवेश पाएको छ । सङ्घीय संसद्का धेरै सांसदहरूले बलात्कार घटनाका दोषीलाई ‘मृत्युदण्ड’ हुनेगरी कानुनी व्यवस्था गर्न माग समेत गरेका छन् । सङ्घीय संसद्मा पहिलोपटक प्रतिनिधित्व . . .


अत्याधिक गर्मीले चीनलाई बस्नै अयोग्य बनाइदिने खतरा !

एजेन्सी । विश्वमै सबैभन्दा बाक्लो मानव वस्ती रहेको चीनको राजधानी बेइजिङसहित चीनको उत्तरी समथर भूभागमा पछिल्लो समय जलवायु परिवर्तनको अत्याधिक प्रभाव देखिएको वैज्ञानिकहरुको भनाइ छ । यसै कारण केही वर्ष यतादेखि त्यस क्षेत्रको बढ्दो तापक्रम र अत्यधिक गर्मीले शताब्दीको अन्त्यसम्ममा सो स्थानलाई बस्नक�. . .


नेदरल्यान्ड्ससँग ऐतिहासिक क्रिकेट खेलेको नेपाली टिम भोलि स्वदेश फर्किँदै

काठमाडौं । नदेरल्यान्ड्ससँग एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टिम भोलि (सोमबार) स्वदेश फर्किने भएको छ । नेपाली समयअनुसार क्रिकेट टिम बिहान ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । नेदरल्यान्ड्सबाट नेपाली क्रिकेट टिम आज इंग्ल्यान्ड प्रस्थ�. . .


प्रदेश नं १ मा शिक्षाको गुणस्तर सुधार्न कार्ययोजना बन्यो , सुध्रिएला त सामुदायिक विद्यालयको गुणस्तर ?

विराटनगर, साउन १९ गते । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।   मन्त्रालयले बनाएको कार्ययोजनामा विद्या. . .


रुसमा हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु

मस्को । रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०:२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले. . .


तेह्रथुमको म्याङलुङमा गर्भवती महिलाले प्रोत्साहनस्वरुप १० वटा अण्डा पाउने

तेह्रथुम । स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा  वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच ग. . .