काठमाडौँ, साउन १५ गते । साउन १५ गतेलाई नेपाली समाजले खीर खाने पर्वका रूपमा चिन्छन् । यसैक्रमा मङ्गलबार घरडेरामा खीर तयार गरेर भोजन गरिँदैछ । यसरी खीर तयार गर्न नभ्याउनेले रेष्टुँरातिरै तयार भएको खीर खाएर यो दिनको स्मृति गर्ने चलन छ । असार १५ मा दही च्यूरा खाएपछि साउन १५ मा खीर खाने उहिल्यैदेखि चलन चल्दै. . .
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एउटा यस्तो विद्यालय छ, जसले वर्षौदेखि शिक्षाको उज्यालो छर्ने नियमित काम सँगै खानेपानी व्यवस्थापनको जिम्मा लिएर सयौं घर स्थानीयको तिर्खा पनि मेटाइरहेको छ । अभाव टार्नकै लागि कुनै सयम नाम्जे गाउँमा पानी समेत छोरी बुहारीका नाममा पेवा राख्ने चलन थियो । यतिमात. . .
दमक, रासस । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजु�. . .
प्रेम देवान/आवर विराटनगर डट नेट विराटनगर १४ साउन । रविन भुजेललाई यति बेला नचिन्ने कमै होलान्.. उनी यतिबेला एपीवान टेलिभिजनबाट प्रशारण भईरहेको अन्तराष्ट्रिय स्तरका डान्स रियालिटी सो बुगी वुगी बु का टप चारका प्रतियोगी हुन् । सानै देखि दुख झेलका रविनको सपना भनेको एउटै थियो डान्स र एक्टिङ गर्ने । बुगी . . .
काठमाडौँ, साउन १४ गते । सरकारले प्रदेश तहमा रहने कर्मचारी दरबन्दीको संख्या थप गरेको छ । सात वटा प्रदेशमा गरी २१ हजार ३९९ जना कर्मचारी रहने गरी प्रदेश तहमा कर्मचारीको दरबन्दी कायम गरिएको छ । सरकारले यस अघि संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे गर्दा प्रदेशमा १५ हजारको हाराहारीमा मात्र कर्मचारी रहने जनाएको . . .
काठमाडौँ, साउन १४ गते । चार महिनामा विपद्का घटनाबाट मुलुकभर ४५५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयले दिएको जानकारी अनुसार २०७५ वैशाख १ गतेदेखि साउन १२ सम्म डुबेर, आगलागी, डुंगा सवार, बाढी, पहिरो, लेक लाग्नु, चट्याङलगायतका विपद्का घटनाबाट मृत्यु भएको हो । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्च�. . .
काठमाडौँ, साउन १४ गते । नागरिकता, व्यक्तिगत घटना दर्ता र एकल महिला सुरक्षा कोषसँग सम्बन्धित मोबाइल एप्लिकेशन ‘थाहा छ ?’ सञ्चालनमा ल्याइएको छ । अक्सफामको सहयोगमा मानव अधिकारका लागि महिला, एकल महिला समूह (डब्लूएचआर) ले यो एप्लिकेशन सञ्चालनमा ल्याएको हो । यस एप्सले नागरिकता, एकल महिला सुरक्षा कोषबारे कानु. . .
लहान, साउन १४ गते । सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीमा आइतबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा २२१ जनाले स्वास्थ्य जाँच गराएका छन् । कारीतास नेपालको सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले गरेको शिविरमा मैनाकडेरी, लोहजारा, डिमनलगायतका स्थानीय २२१ जनाले निःशुल्क स्वा. . .
काठमाडौं । तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितीले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाल�. . .
इटहरी साउन १४ । इटहरी उपमहानगरपालिकाभित्रको तालतलैया क्षेत्रमा रहेको ठूलो पोखरीमा जेटबोट सञ्चालन गरिएको छ । पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैयामा एक पटकमा १० जना सवार हुन मिल्ने मोटरबाेट सञ्चालनमा ल्याइएको हो । तालतलैया संरक्षण तथा विकास समितिले ८ ला�. . .
सिमकोट, साउन १४ गते । सामान्यतया शिक्षकले विद्यार्थीको हाजिर गर्छन् तर यहाँको एक विद्यालयका विद्यार्थीले शिक्षकको हाजिर गर्ने गरेका छन् । विद्यार्थीले शिक्षकको हाजिरी गर्ने, कक्षामा शिक्षकको उपस्थितिदेखि अन्य गतिविधिको फाराम भर्ने गरेका छन् । शिक्षा सुधारका लागि विद्यार्थीको मात्र नभएर शिक्षकको . . .
विराटनगर १४ साउन । विराटनगरका निजी अस्पताल क्षेत्रमा अनाधिकृत रुपमा औषधि खरिद तथा विक्री गर्ने फार्मेसीमा प्रहरीले छापा मारेको छ । काठमान्डौबाट आएको विशेष सिआइभीको टोलीले दुईदिन देखि विराटनगमार बसेर छामा मारिरहेको स्रोतले जनाएको छ । प्रहरीले नेपालमा बनेका औषधीहरुमा भारतीय कम्पनीको लेबल लगाएर अन�. . .