विराटनगर, १९ साउन । बिराटनगर नोबेल मेडिकल कलेजमा एमबिबिएसमा अध्ययनरत एक बिद्यार्थीको रहस्यमय मृत्यु भएको छ । बारा घर भएका २५ बर्षिय शौरभ उप्रेतीको रहस्यमय तरिकाबाट मृत्यु भएको हो । बाराको कोल्भी नगरपालिका ८ घर भै हाल नोबेल कलेजमा एमबिबिस अन्तिम बर्षमा अध्यनरत उप्रेतीको बुधवार नै रहस्यमय मृत्यु भएपन. . .
मोरङ, साउन १९गते। मोरङ जिल्लाको लेटाङ् नगरपालिका १ स्थित कुईकुण्डा भन्ने स्थानमा शुक्रबार विहान १०:३० बजे यात्रुवाहक पिकअप दुर्घटना हुँदा २ जनाको घटनास्थलै मृत्यु भएको छ भने ११ जान घाइते भएका छन। मोरङको सिंहदेवीबाट लेटाङ बजारतर्फ आउदै गरेको मे १ ज १११५ नम्बरको पिकअप आफै अनियन्त्रित भई दुर्घटना हु�. . .
झापा । ट्याक्टरको ट्रलीजडान गर्न १८ हजार रुपैयाँ घुस रकम लिएका झापाको बिर्तामोडस्थीत यातायात व्यवस्था कार्यालय मेचीका कर्मचारीले आफ्नो कर्तुत लुकाउन अर्को नयाँ नाटक मञ्चन गरेका छन् । लेखा शाखाका कर्मचारीद्वय कल्पना न्यौपाने र नारायण प्रसाद दुलालले मंगलबार घुसबापत लिएको रकम अनावश्यक शिर्षक राखी . . .
काठमाडौं । शुक्रबार (आज) दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशको धेरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ । नेपालको पूर्वमा विराटनगर मध्यममा चितवनदेखि काठमाडौं र पश्चिममा महेन्द्रनगर आसपासमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौषम पूर्वानुमान महाशाखाले बताएको छ । बिहीबार (हिजो) रातिक. . .
काठमाडौं । नेपालले नेदरल्यान्ड्ससँगको एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेल शुक्रबार खेल्दैछ । ऐतिहासिक पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५५ रनले पराजित भएको नेपाल दोस्रो खेलमा भने जित हात पार्ने दाउमा छ । नेपालले शुक्रबार नेपाली समयअनुसार दिउँसो २ बजेर ४५ मिनेटमा एमस्टेलभिनस्थित भिआरए क्रिकेट मैदानम. . .
मोबाइल हराएर त्यसलाई पत्ता लगाउने उपायबारे जानकारी नभएर तनावमा हुनुहुन्छ भने यो खबरले केही राहत मिल्नेछ । हराएका मोबाइल पत्ता लगाउन यसअघि प्रहरी कार्यालयसम्म जानुपर्ने र त्यसका लागि नियमित धाउनुपर्ने एउटा बाध्यता अन्त्य हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण कार्यान्वयनमा ल्याउने तयारी. . .
विराटनगर, साउन १७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि आज पत्रकारसँगक�. . .
ईटहरी । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिट�. . .
ढाका । बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ । अघिल्ला तीन दिन जस्तै चौँथो दिन पनि विद्यार्थीहरूले सडक अवरुद्ध गर्नुका साथै नाराबाजीसमेत गरेक. . .
तेह्रथुम साउन १७ । दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् । उनलाई प्रहरीले यही साउन १३ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । गोठाला गएकी बालिकालाई लिम्बूले साउन ५ गते नै करणी. . .
नेपाल एक दिवसीय अन्तर्राष्ट्रिय खेल्ने विश्वको २३ राष्ट्र भएको छ। बुधबार नेदरल्याण्ड्ससँग पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा औपचारिक डेब्यु गरेसँगै स्थापनाको ६ दशक लामो इतिहास बोकेको नेपाली क्रिकेटले नयाँ युगको शुरुवात गरेको छ। बुधवार नेदरल्याण्ड्समै भएको खेलमा नेपाल घरेलु टिमसँग ५५ रनले. . .
रासस काठमाडौं, साउन १७ देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ। विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरूपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम वि�. . .