लहान, साउन १५ गते । प्रदेश नं २ मातहतका यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित गरेको छ । यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि गत आइतबारदेखि अनलाइन फारामको आवेदन खुला गरेको थियो । विभागले अनलाइन फाराम ख. . .
रौतहट । पोखराबाट जनकपुर जाँदै गरेको बस दुर्घटना हुँदा १२ जना घाईते भएका छन् । उक्त बसमा २५ जना यात्रु सवार थिए । निजगढ चन्द्र निगाहपुर सडक खण्डको लमाहा नजिकै ना ५ त ४५६२ नम्बरको बस दुर्घटना भएकाे हाे । बसकाे अगाडीको चक्का पड्कदा बस पल्टेको थियो । रौतहटको ईसनाथ नगरपालिका घर भएका ३२ वर्षीय सन्तोष गुप्ता . . .
विराटनगर साउन १५ । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ ।तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो ।तीन वर्षको अवधिमा सबैभन. . .
राजविराज। राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ । नगरपालिकाले चालूतर्फ रू ४२ करोड दुई लाख ५० हजार र पूँजीगततर्फ रू ३१ करोड ९७ लाख ५९ हजार ४४२ बजेट नगरसभाले स्वीकृत गरेको नगरप्रमख प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो । गत आवको कूल बजेट रू ६१ करो. . .
राष्ट्रिय परीक्षा बोर्डले गत बैशाखमा लिएको कक्षा १२ को नतिजा बुधबारसम्म सार्वजनिक गर्ने भएको छ । आज मंगलबार नै नतिजा प्रकाशित गर्ने तयारी गरे पनि मिसिङ केसको संख्या बढी भएकाले बुधबारसम्म सार्वजनिक गरिने बोर्डले जनाएको छ । यसअघि पहिलो चरणमा बिज्ञानको मात्रै सार्वजनिक गर्ने गरिएकोमा यसवर्ष सबै समूह. . .
काठमाडौँ, साउन १५ गते । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परि�. . .
बलिउड अभिनेता सलमान खानको फिल्म ‘भारत’ मा नायिका कट्रिना कैफको अभिनय हेर्न पाइने भएको छ। पहिले अनुबन्धित अभिनेत्री प्रियंका चोपडाले अमेरिकी ब्वाइफ्रेण्ड निक जोनससँग विवाह गर्ने भन्दै बाहिरिएपछि 'भारत'मा कट्रिनाले अभिनय गर्ने भएकी हुन्। फिल्ममा कट्रिनाको इन्ट्री भएको भन्दै अभिनेता तथा चलचित्र ‘�. . .
राजविराज साउन १५ – सप्तरीको राजविराज नगरपालिका १५ मुसहरनियाँमा आफन्तकै संलग्नतामा ५ वर्षीय बालिकासहित सिंगो परिवारकै हत्या गरिएको रहस्य खुलेको छ। स्थानीय ३५ बर्षीय सुरज साह, सुरजकी पत्नी १७ बर्षीया बेचनीदेवी साह र ५ बर्षीया छोरी प्रतिभा साहको आफन्तकै संलग्नतामा हत्या भएको प्रहरीले जनाएको छ। हत्या. . .
टीकापुर साउन १५ – कैलालीको बर्दगोरीया गाउँपालिका–२, कुम्भीयामा एक महिलाले नाबालक छोराको हत्या पछि आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार २१ वर्षीया सीतादेवी डगौरा थारुले साढे चार वर्षका छोरा संकेतको हत्या गरेर आत्महत्या गरेकी हुन्। उनले सोमबार अपरान्ह्र तीन बजेतिर घरको कोठा भित्र छोरालाई पासो लगा�. . .
बेलबारी साउन १५ । सितेरियो कराते संघ मोरङका उपाध्यक्ष हेमन्त सुवेदी (श्याम) जापानमा आयोजना हुन लागेको कराते गेम (ईन्टरनेशनल टुर्नामेण्ट २०१८ ) मा सहभागी हुन नेपालका तर्फबाट मंगलबार दिउँसो ४ बजे त्यसतर्फ प्रस्थान गर्दैछन । १५ दिनको गेम तथा सेमिनार मा भाग लिएर उनी नेपाल फर्किनेछन । निक्कै लामो प्रयासपछ. . .
प्रकाश नेपाल इलाम, साउन १५ । नेपाल विद्यार्थी संघ इलामले सदरमुकाममा रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्रमुखको कुर्सी जलाएको छ । आफ्ना विद्यार्थीमाथि क्याम्पस हाताभित्रै कुटपिट हुँदा पनि प्रशासनले वास्ता नगरेको भन्दै सोमबार दिउँसो नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र टेबल जलाएको हो । सोम�. . .
कसैले सम्मानको हिस्सा भनून् कसैले समानताको स्वरूप भनून् कसैले विशेष सुविधा भनून् या अरूहरू जे सुकै भनून् भो मलाई आरक्षण चाहिदैन।।2 मेरो बुबाको काख पुरै मेरो हो मेरी आमाको साथ पुरै मेरो हो मेरो पहिलो गुरु मेरी आमाले मलाई कहिल्यै प्रतिशत छुट्याएर स्तन पान गराउनु भएन छाती भरिको सम्पूर्ण माया दिएर मे. . .