कपिलवस्तु । ‘मानो रोपेर मुरी फलाउन’ दिन । अर्थात आज असार १५ धान दिवस । आज देशै भरी असार १५ मनाइन्दैँ छ । यसै दिनको अवसरमा विभागीय मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ रोपाइँमा सहभागी भएका छन् । त्यसक्रममा तिलौराकोटमा उनले सहभागिहरुसँग नाच्दै–गाउँदै धान रोपेका छन् । द�. . .
नेपालगञ्ज । डाक्टर गोविन्द केसी अनसनका बस्नका लागि जुम्लातिर प्रस्थान गरेका छन् । चिकित्सा शिक्षा अध्यादेशलाई तोडमोड गरेर ल्याउन खोजिएको भन्दै उनले १५ औँ पटक जुम्लामा अनसन बस्ने यसअघि नै सरकारलार्इ चेतावनी दिएका थिए । सरकारकाे ध्यानाकर्षण गर्न भन्दै उनी जुम्लामा अनसन बस्न गएका हुन् । उनकाे अनसन �. . .
बिराटनगर असार १५ , सन २०११ सालमा आज कै दिन बिराटनगर स्थित पत्रकार महासंघको हलमा दही चिउरा खवाएर सुरु गरिएको बिराटनगरको पहिलो अनलाईन पत्रीका ” आवर बिराटनगर डट नेट” ले आजबाट सातौ औ बर्षमा पाइला टेकेको छ । बिराटनगर र आसपासका ताजा जानकारी दिदै आएको आवर बिराटनगरले युवालाई लक्षित गरी बिभिन्न सामजिक र मनोरन. . .
नेपालका केही हलहरुमा मात्र बलिउडको चर्चित अभिनेता संजय दत्तको जीवनीमा आधारित बनेको फिल्म ‘संजू’ प्रदर्शन हुने भएको छ । वितरक र प्रदर्शक बीच बिभिन्न बिषयमा कुरा नमिल्दा ‘संजू’ नेपालको सिमित हलहरुमा मात्र प्रदर्शन हुने भएको हो ।नेपाल प्रदर्शनको अधिकार लिएका चौधरी ग्रुप र गोपीकृष्ण मुभिजले अनेकन सर�. . .
दमक। पूर्वपश्चिम राजमार्गअन्र्तगत झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा गएराति सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली गाउँपालिका–२ बस्ने २५ वर्षीय साङ्गदेन राई रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको मे१त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँद. . .
विराटनगर, असार १५ गते । न्यून गुणस्तरको चिया उत्पादन गर्ने र मापदण्ड पूरा नगर्ने झापाको दुई चिया उद्योग विरुद्ध मुद्दा दायर गरिएको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरद्धारा जाँच अनुसन्धानका क्रममा मापदण्डअनुसार चिया उत्पादन नगरेको पाइएपछि झापा जिल्ला प्रशासन कार्यालय. . .
सरोज आचार्य /यलु जोशी काठमाडौँ, असार १५ गते । मानो रोपेर मुरी उब्जाउने असार १५ लाई नेपाली किसानहरूले हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोपेर मनाउने परम्परा छ । रोपाइँको निकै चटारो हुने दिनका रूपमा यो दिनलाई लिइन्छ । रोपारले खेत खलियानमा रोपाइँ गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको गी. . .
गौर, असार १५ । रौतहटमा गएराति प्रहरीले हानेको गोलीबाट एक जना मारिएका छन् । मृतकको सनाखत हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले दोहोरो भिडन्तमा मारिएको जनाए पनि स्थानीयले भने पक्रेपछि मारिएको आरोप लगाएका छन् । खुट्टा र पिठ्युमा गोली लागेका ती व्यक्तिलाई गौर अस्पताल पु¥याउँदा चिकित्सकले मृत �. . .
रवीन भट्टराई झापा, असार १५ । यस वर्ष समयमै वर्षा हुँदा झापालगायतका पूर्वी जिल्लामा धान रोपाइँ सुरु भएको छ । विगतका तुलनामा समयमै पर्याप्त वर्षा भएकोले असारको पहिलो हप्ताबाटै रोपाइँको चटारो सुरु भएको हो । समयमै रोपाइ भएपछि धान उत्पादन वृद्धि हुने अनुमान जिल्ला कृषि विकास कार्यालयले गरेको छ । अघिल्�. . .
एजेन्सी । बिहीबार राति भएको समूह एच को खेलबाट नअकाउट चरणमा समूह विजेता बन्दै कोलम्बिया र उपविजेता बन्दै जापान प्रवेश गरेका छन् । तर, समूह एचको खेलले आम दर्शकलाई चकित बनायो । जहाँ तेस्रो स्थानमा रहेको कोलम्बियाले सेनेगललाई पराजित गर्यो भने अर्कोतिर समूह चरणबाट बाहिरिसकेको पोल्याण्डले जापानलाई पराजि�. . .
सल्लेरी, सोलुखुम्बु (रासस) । सोलुखुम्बुको नेचा सल्यानमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आज बिहान नेचा सल्यानबाट काठमाडौं जाँदै गरेको ना१ज १८६० नम्बरको जीप दुर्घटना भएको घटनास्थलबाट सञ्चारकर्मी डिल्ली शर्माले जानकारी दिए । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि मिन. . .
एजेन्सी । विश्वकप फुटबलको नकआउट समीकरण पूरा भएको छ । समूह जि को अन्तिम खेल बिहीबार राति सम्पन्न भएसँगै विश्वकप फुटबलको प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने टिमको छिनोफानो भएको हो । विश्वकप फुटबलको नकआउट चरणमा समूह ए बाट उरुग्वे विजेता र आयोजक रसिया उपविजेता बन्दै प्रवेश गरेका छन् । त्यस्तै, समूह बि बाट स्प. . .