Admin_OB


विश्वकप फुटबल : नकआउट चरणमा अर्जेन्टिना र फ्रान्स भिड्ने

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा समूह सि को विजेता फ्रान्सको सामाना गर्ने भएको छ । समूह डि को उपविजेता बनेसँगै अर्जेन्टिनाले फ्रान्स प्रतिद्धन्दी पाएको हो । अर्जेन्टिनाले मंगलबार राति भएको समूह चरणको अन्तिम खेलम. . .


प्रेमीसँग मिलेर आफ्नै श्रीमानलाई भीरबाट खसालिन लक्ष्मीले

धनगढी,रासस  । श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका लागि विलापका दिन निम्तिन पुगेको छ । प्रेमीसँग मिलेर २४ वर्षीय तेजबहादुर बिष्टको हत्या गर्ने कञ्चनपुर पुनर्वास नगरपालिका—२ की लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नग�. . .


फिल्मी शैलीमा बलात्कार , यस्तो थियो घटना !!

भरतपुर । चितवनको पदमपुरमा एक महिला फिल्मी शैलीमा बलात्कृत भएकी छन् । प्रहरी बनेर आएका दुई युवकले कमला नाम परिवर्तन बलात्कृत भएकी हुन् । हामि प्रहरी हौँ भन्दै बुधबार साँझ कमलाको घरमा दुई युवक आएर उनको श्रीमानलाई कुटपीट गरेर श्रीमतीलाई नजिकको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । कमलालाई ती. . .


चारकिलोमा पहिरो खस्यो, मुग्लिन सडक अवरुद्ध

चितवन (रासस) । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६:३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ । पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा प�. . .


आफूमाथि झुटो आरोप लगाईएको भन्दै श्रीनिवासद्धारा राष्ट्रिय छानविन आयोग गठन गर्न माग

काठमाडौं । २०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै श्रीनिवासाचार्यले आफ्नो �. . .


कुकुरको दिसाबाट जुका, दिसा घरमा नै गराउन आग्रह

काठमाडौँ, असार १२ गते । कुकुरको दिसाले मानव शरीरमा अत्यन्तै धेरै असर गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले घरपालुवा कुकुरको दिसापिसाब घरमा नै गराउन नगरवासीलाई आग्रह गरेको छ । कामपा सहरी जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एउटा कुकुरले एक वर्षमा एक लाख २४ हजार २८४ ग्राम दिसा गर्ने �. . .


बिराटनगरका कलेजमा कहिले कहिले छ कक्षा ११ को प्रवेश परिक्षा ?थाहा पाउनुहोस्

भर्खरै एसइईको परिक्षाको परीक्षाफल प्रकाशित भएको छ । अहिले एसइई दिने बिद्यार्थीहरु कुन कलेज र कहाँ पढ्ने भनेर कलेज खोजिरहेको अवस्था रहेको छ ,यही प्रक्रियालाई अझ सजिलो बनाउन आवर बिराटनगरले लगातार बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक जानकारीहरु उपलब्द गराउदै आएको छ । यसै बिषयमा हामीले बिराटनगरका कलेजम. . .


फेसबुकले अब बताउनेछ प्रयोगकर्ताको समय, आवश्यक समय मात्र व्यतित गर्न प्रोत्साहन गर्ने

एजेन्सी । फेसबुकले अहिले अर्को नयाँ फिचर ल्याउने तयारी गरिरहेको छ जस अन्तर्गत फेसबुकले नै प्रयोगकर्तालाई कति समय यसमा व्यतित भइसकेको भन्ने देखाउने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । कानुनी विवादमा परिसकेको फेसबुकले यसअघि नै प्रयोगकर्ताको हितका निम्ति सबै आवश्यक परिवर्तन गर्न तयार रहेको . . .


नाई नभन्नु ल – ५’ को दुई वटा पोस्टर सार्वजनिक, यस्तो छ फस्टलुक !

काठमाडौं । भदौ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘नाई नभन्नु ल – ५’ को दुई वटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका ४ कलाकार स्वस्तीमा खड्का, अनुभव रेग्मी, अभिषेक नेपाल र सेड्रिना शर्मा अटाएका छन् । निर्देशक बिकासराज आचार्यको सहलेखन र निर्देशन रहेको लोकप्रिय सिरिज ‘नाई. . .


यस्ता पनि फुटबल फ्यान :विश्वकप हेर्न ट्रयाक्टरमै रसिया पुगे स्वीट्जरल्यान्डका फ्यान !

एजेन्सी । जारी विश्वकपमा आफ्नो टिमलाई समर्थन गर्न अहिले मानिसले अनौठा तरिका अपनाइरहेका छन् । स्वीट्जरल्यान्डका केही निष्ठावान फ्यानहरु पनि यसरी नै विश्वकपमा आफ्नो देशले जितेको हेर्नकै लागि कठिन बाटो अपनाएर चर्चामा आएका हुन् । स्वीट्जरल्यान्डमा बस्ने कजोसेफ वायर, बिट स्टडर र वर्नर जिमरम्यान एकसाथ . . .


जग्गा विवादले उग्ररुप लिएपछि आफ्नै छोराको हत्या गरे बाबुले !

बासुदेव वर्मा , कपिलवस्तु, असार १२ । जग्गा विवादले उग्ररुप लिएपछि कपिलवस्तुमा सोमबार एक वृद्धले आफ्नै छोराको हत्या गरेका छन् । यशोधरा गाउँपालिका वडा नम्बर–३, हरदिहवाका ७५ वर्षीय मोहन बरईले आफ्नै छोरा ४५ वर्षीय तीरथ बरईको कोदालोले घाँटी रेटी हत्या गरेको प्रहरीले जनाएको छ । कोदालो प्रहारबाट उनको घटन�. . .