Admin_OB

जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदै

काठमाडौँ, रासस । जननेता मदनकुमार भण्डारीको ६७ औँ जन्मजयन्ती आज मनाइँदैछ । भण्डारीको जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी मेमोरियल फाउण्डेशनले आयोजना गर्ने ‘नेपालमा समाजवादका आधार’ विषयक विचार गोष्ठीलाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले सम्बोधन गर्. . .


बिराटनगरमा यसरी रोपे नेकपाका नेता तथा कार्यकर्ताले धान !

बिराटनगर असार १४, बिराटनगरमा युवासंघ नेपाल र वाइसियल नेपाल बिराटनगर माहनगर कमिटिको संयुक्त आयोजनामा आज बिराटनगरमा धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ  । [caption id="attachment_57964" align="alignnone" width="720"] तस्बिर : सुशिल रिजाल[/caption] देशब्यापी आत्मनिर्भरताका लागि असार १४ र १५ गते दुइदिने खेतमा अभियानको पहिलो दिनको कार्यक्रममा �. . .


बिद्यार्थीलाई व्यावसायिक दक्षता बिकास गर्न  मेरिल्याण्डमा “समर क्लास” सुरु 

बिराटनगर असार १४ , मेरील्याण्ड कलेज विराटनगरमा बिद्यार्थीको लागि "समर क्लास" सुरु भएको छ। मेरिल्याण्ड कलेज बिराटनगरले आफ्ना बिद्यार्थीका लागि जीवनउपयोगी शिक्षा र बिद्यार्थीलाई व्यावसायिक दक्षता बिकास गर्न का लागि "समर क्लास" संचालनमा ल्याएको हो ।   आफ्ना स्नातकतह दोस्रो बर्षका बिद्यार्थीको लाग�. . .


रंगेलीबाट भन्सार छलेको ७५ हजार बराबरको साडी बरामद

मोरङ, असार १४ गते। मोरङको रंगेलीबाट ७५ हजार मूल्य बराबरको अवैध साडी बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले बुधबार राती रंगेली नगरपालिका ४ चोप्राहाबाट भन्सार छलेको १५२ पिड सुतीको साडी बरामद गरेको हो। बरामद साडी आवश्यक अनुसन्धान पश्चात कारवाहीका लागि भन्सार बुझाईने इलाका प्. . .


आज बिहानै काठमाडौंमा भूकम्पको धक्का , धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प

बिराटनगर असार १४ , आज बिहान धादिङ केन्द्रविन्दु भएर ५ रेक्टरको भूकम्प गएको छ । बिहीबार बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ ।   भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धादिङको छिमेक�. . .


मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान

१४ असार, काठमाडौं। यस वर्षको मनसुन देशभर फैलिएको छ । मनसुन सक्रिय भएकाले तीन दिनसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ । ८ जुनदेखि पूर्वी भेगबाट नेपाल भित्रिएको मनसुन जुन २७ देखि देशैभर फैलिएको मौसमविद् वरुण पौडेलले बताए । उनले भने, ‘अब आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा सामान्यदेखि मध्यम वर्षाक�. . .


विराटनगर महानगरपालिकाद्वारा ऐन र कार्यविधि पारित

विराटनगर । विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाबाट २१ वटा भिन्नभिन्न ऐन, कानून, नियमावली र कार्यविधि पारित गरेको छ । विराटनगरस्थित वीरेन्द्र सभागृहमा मंगलबार दिनभर चलेको नगरसभामा विराटनगर महानगरका प्रमुख भीम पराजुलीले प्रस्तुत गर्नुभएको ऐन, कानून, नियमावली र कार्यविधि पारित भएका हुन् । आर्थिक ऐ�. . .


ब्राजिल समूह विजेता बन्दै नकआउट चरणमा, स्वीट्जरल्यान्ड उपविजेता

एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह इ बाट ब्राजिल समूह विजेता र स्वीट्जरल्यान्ड उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छन् । समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियालाई पराजित गर्दै समूह विजेता बनेको हो । अर्को खेलमा भने स्वीट्जरल्यान्ड कोष्टारिकासँग बराबरीमा रोकिएपनि नकआउट चरणम. . .


प्रदेश नं. १ स्तरीय युवा महोत्सवको लागि श्रृंगारियो इलाम

बिनय तिम्सीना इलाम । जिल्ला युवा समितिको कार्यालय, इलामको आयोजनामा असार १४–१६ गते इलाममा हुने ‘१ नं. प्रदेशस्तरीय युवा महोत्सवको लागि इलामलाई बेहुली जस्तै श्रृंगारिको छ । महोत्सवसम्पन्न गर्नका लागि ११ सदस्यीय मूल समारोह समिति र १४ वटा उपसमितिहरु गठन गरिएको छ । महोत्सवमा १९ लाख ८५ हजार रुपैंयाको हा�. . .


यसो भए ब्राजिल पनि बाहिरिन सक्छ विश्वकपबाट ! यस्तो छ समीकरण

काठमाडौं । समूहको एक खेलमा जित र एक खेलमा हार व्यहोरेको सर्वियालाई आजको खेलमा जित निकै आवश्यक छ । आजको खेलमा जित निकाले सर्वियाको अघिल्लो चरणको लागि छनौट हुने सम्भावना बलियो हुनेछ । तर सर्विया विरुद्ध मैदानमा उत्रिदैछ ब्राजिल । उपाधि दावेदार मध्यको एक ब्राजिललाई जित्न भने सर्वियालाई निकै गाह्रो हुन�. . .


अर्जेन्टिनाको अप्रत्यासित जित संगै डिएगो म्याराडोना बिरामी परे

एजेन्सी । मंगलबार रातिको खेलमा नाइजेरियामाथि अर्जेन्टिनाको २—१ गोलको अप्रत्यासित जितसँगै रंगशालाको विशिष्ट कक्षमा रहेका अर्जेन्टिनाका फुटबल लेजेन्ड डिएगो म्याराडोना बिरामी भए । नाइजेरियालाई पराजित गर्र्दै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेपछि रंगशालामा खेल हेर्दै गरेका म्याराडोना निकै उत्सा. . .


आज विश्वकप फुटबलमा यस्ता खेल हुदै !

काठमाडौं । रुसमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम राउण्डमा समूह ‘ई’ र ‘एफ’का चार खेल हँुदैछ । जस अन्तर्गत आज पौने ८ मा दुई खेल हुँदैछ भने पौने १२ मा दुई खेल हुँदैछ । दक्षिण कोरिया भर्सेस जमर्नी आज हुने पहिलो खेलमा जमर्नी र दक्षिण कोरिया आमने सामुन्ने हुँदै छन् । काजान एरेनामा हु. . .