Admin_OB

मोरङको कटहरीमा एक जनाको टिभीको तारबाट करेन्ट लागेर मृत्यु

मोरङ, असार १९ गते। मोरङको कटहरीमा आइतबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ। कटहरी गाउँपालिका ३ बस्ने ४० वर्षीय राजाराम राजबंशीको टिभीको तारबाट करेन्ट लागेर मृत्यु भएको हो। दिउँसो ३ बजेतिर आफ्नै घरमा टिभीको तार मिलाउन खोज्दा राजवंशीलाई करेण्ट लागेको र उपचारका लागी कोशी अंचल अस्पताल लैजानेक्रममा. . .


टिपरले फेरी लियो ज्यान , झापामा ठक्करबाट दुई युवकको मृत्यु

झापा, असार १९ गते। झापाको गौरादहमा सोमबार टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन। गौरादह नगरपालिका १ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको ना ३ ख ८४७४ नम्बरको टिपरले तीन जना सवार मे ४ प १४४७ नम्बरको मोटरसाइकललाई बाटो काट्नेक्रममा अपरान्ह. . .


विराटनगरमा सर्पको बिगबिगी , कोशी अस्पतालमा सर्प टोकाईका विरामीहरुको संख्यामा वृद्धि

बिराटनगर असार १९ , तराईमा अत्याधिक गर्मी र वर्षाका कारण सर्पको बिगविगी बढ्दा विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा सर्प टोकाईका विरामीहरुको संख्यामा वृद्धि भएको छ । विरामीको चाप बढेपछि विराटनगरस्थित कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा विरामीहरुलाई झ्यालमा राखेर उपचार थालिएको छ । सो अस्पतालमा दैनि�. . .


शिक्षामा भएको ब्यापारिकरण र माफिया विरुद्ध बिराटनगरमा विद्यार्थी आन्दोलित

चन्द्र पौडेल बिराटनगर,१८ असार । सरकारले सार्वजनिक शिक्षालाई ‘निजीकरण, व्यापारीकरण र माफियाकरण’ गर्न सघाएको भन्दै विद्यार्थीहरुले बिराटनगर ट्राफिकचोक स्थित विभिन्न प्लेकार्डहरु सहित लामवद्द रूपमा विरोध गरेका छन् । शैक्षिक क्षेत्रमा जति जति परिवर्तनका कुराहरु उठ्दै जान्छन् उति उति विकृतिहरु बढ्द. . .


टवाङ्खोलामा आएको बाढीले यात्रुबाहक बस बगायो

तुलसीपुर, रासस । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ्खोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । सो बस बगाल�. . .


देशभर अझै दुई दिन सम्म वर्षा हुने

काठमाडौँ, रासस । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी र एक दुई स्थानमा अत्याधिक वर्षा हुने छ । मनसुन न्यून चापीय रेखा तराई�. . .


नेपालले चाहिँ विश्वकप कहिले खेल्छ होला ? विश्वकप फुटबलमा नेपालको संघर्ष

निरञ्जन राजवंशी, बीबीसी नेपाली सेवा आफ्नै देशको झन्डा बोकेर विश्वकप हेर्ने सपना कुन चाहिँ समर्थकको नहोला। तर ३२ टोलीमात्र अन्तिम चरणमा पुग्ने भएकाले धेरै समर्थकको यो सपना पूरा हुँदैन। र, तिनीहरू आफ्नो मनपर्ने टोली छान्दै विश्वकपमा झुम्मिन्छन्। खुशी र दु:खी हुन्छन्। विश्वकपको विशेषता नै यही हो। न. . .


वर्षायाम शुरू भएसँगै तराईका शहरमा डुबान समस्या बढ्दो

बिबिसी : वर्षायाम शुरू भएसँगै तराईका अधिकांश शहरहरू डुबानमा पर्न थालेका छन्। नदी अतिक्रमण बढ्न थालेपछि पछिल्ला वर्षहरूमा डुबानको समस्या जटिल बन्दै गएको जानकारहरूले बताएका छन्। उनीहरू भन्छन्, पानीको निकास राम्रो हुन नसक्दा डुबानको समस्या जटिल बन्दै गएको हो। झापाको दमक केही दिनअघि एकै दिन परेको पा�. . .


लगातार वर्षाका कारण बाढीको जोखिम,बाढीबाट बच्न यसो गरौ !

केही दिनदेखिको लगातार वर्षाका कारण बाढीको जोखिम बढेको छ । तराई साथै पहाडका बिभिन्न जिल्लामा बाढीका कारण जनजीवन अस्तव्यस्त बन्न थालिसकेको अवस्था छ । देशका बिभिन्न ठाउमा पहिरो तथा बाढीका घटना सार्वजनिक भइरहेको बेला हामीले बाढीबाट बच्न जनमानसमा जनचेतनाको लागि कान्तिपुरको सहयोगमा यो टिप्स तयार पारे�. . .


सर्पको बिगबिगी : घरमै सुतेको समयमा सर्पले डसेर मृत्यु

महोत्तरी । महोत्तरीको गौशालामा सर्पदंशका कारण दुईजनाको मृत्यु भएको छ । गएराति घरमै सुतेको समयमा सर्पले डसेर गौशाला–१२ परोडियाका ११ वर्षीय मनिष राउतको ज्यान गएको छ । त्यस्तै गौशाला–१२ कान्तिबजारका ३६ वर्षीय सुशीलकुमार सिंहलाई सर्पले डसेको र उपचारका क्रममा ज्यान गएको छ । इलाका प्रंहरी कार्यालय गौ�. . .


चितवनमा पनि बाढी : पुल भत्कँदा हुलाकी सडक अबरुद्ध

चितवन असार १८ । आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो । पुल भत्किँएसँगै भरतपुर मा�. . .


बाढीले बगाउँदा आज एकजना बेपत्ता

अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिनुभयो । बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अवि�. . .