Admin_OB

विश्वकप २०१८ अन्तर्गत आज चार खेल हँदै, यस्ता छन् खेल !

रूस । रुसमा जारी विश्वकप २०१८ अन्तर्गत आज चार खेल हँदैछ । दुई दुई खेल एकै समयमा हुनेछ । आज पौने ८ मा साउदी अरविया भर्सेस ईजिप्ट र उरुग्वे भर्सेस रुसबीचको खेल हँुदा पौने १२ बजे ईरान भर्सेस पोर्चुगल र स्पेन भर्सेस मोरोक्कोको खेल हुनेछ । साउदी अरविया भर्सेस ईजिप्ट नेपाली समय अनुसार पौने ८ बजे उरुग्वे भोल. . .


सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

इनरुवा, असार ११ गते । सुनसरीको बराह नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा बराह नगरपालिका–९ ढोलबज्याङ्का सत्यनारायण चौधरीको ५० वर्षीया श्रीमती भुनियादेवी चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंग�. . .


धरानमा विमानस्थल बन्ने अनिश्चित. भौगोलिक रुपले जोखिमपूर्ण धरान

याम प्रधान सुनसरी ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठो. . .


असारभित्रै सबै स्थानीय तहमा नपुग कर्मचारी खटाइने: मन्त्री पण्डित

विराटनगर असार ११ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनता�. . .


अब नेपालमा पनि पुरुसले नर्स पढ्न पाउने

काठमाडौं । पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उनले भने । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुन् गुरागार्. . .


लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि विद्युत् अनियमित

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले वैशाख अन्तिमबाट लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि प्राधिकरणका पुराना प्रशारण लाइन, ट्रान्सफर्मरलगायतका उपकरणमा गडबढी आउँदा तराईका अधिकांश जिल्लामा छिनछिनमा विद्युत् सेवा बन्द हुने गरेको छ । असारको पहिलो साता बितिसक्दा पनि वर्षा नहुँदा बढ्दो गर्मीका कार�. . .


शैक्षिक जानकारी : यस्ता छन् बिराटनगरका +२ कलेजहरु !!

विराटनगरलाई शैक्षिक हबको रुपमा पनि चिनिने गरिन्छ ।  पुर्व कै शैक्षिक क्षेत्रको गन्तव्य बन्न पुगेको छ विराटनगर । कोशी प्रदेशको राजधानीको रुपमा रहेको बिराटनगरले शैक्षिक क्षेत्रमा निक्कै फड्को मार्न सक्ने सम्भावना प्रवल रहेको छ । उच्च शिक्षा हाशिल गर्न राजधानी काठमान्डौ जानु पर्ने वाध्यताबाट बिद्य�. . .


बिराटनगरका बिद्यालयको एसइई नतिजा यस्तो छ !!

प्रेम देवान विराटनगर ११ असार । ग्रेडिङ प्रणालीअनुसार शनिबार सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा विराटनगरका निजी स्कुलहरुको नतिजा चित्त बुज्दो आएको विद्यालयहरुले बताएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) विराटनगरका अध्यक्ष प्रे. . .


खोटाङमा नक्कली नागरिकताको प्रतिलिपि लिन खोज्ने युवा पक्राउ

खोटाङ (रासस) । अभिलेखमै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने खोटाङका एक युवा पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखमा उल्लेख नै नभएको नागरिकताको प्रतिलिपि लिन खोज्ने ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ३० वर्षीय उमेश क्षेत्री आइतबार पक्राउ परेका हुन् । २०६३ सालमा बनेको क्षत्रीको ९१९६ . . .


सुनसरीमा प्रधानाध्यापकको कुटाइबाट बिद्यार्थी घाइते

इनरुवा (रासस)। सुनसरी कोशी गाउँपालिका–७ हरिपुरका १७ वर्षीय गौतम पाठक आफ्नै विद्यालयका प्रधानाध्यापकको कुटाइबाट घाइते भएका छन् । साथीसाथीबीच भनाभनको विषयलाई लिएर आइतबार मध्याह्न  सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–४ स्थित रहेको प्रिसियस एकेडेमीका प्रधानाध्यापक ओमप्रकाश यादवसहितका शिक्षकले रबरको. . .


रंगेली एरियाबाट घरेलु मदिरा बरामद 

मोरङ, असार ११ गते। प्रहरीले रंगेली एरियाबाट आइतबार एक सय असी लिटर घरेलु मदिरा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले आफ्नो एरिया ईलाकाहरुमा पर्ने होटल, भट्टी पसलहरु चेकजाँच गर्दा घरेलु मदिरा बिक्रि वितरण भईरहेको पाएपछि सो स्थानबाट तयारी मदिरा बरामद गरिएको जनाएको छ। रंगेली नगरपालिक. . .


सफ्टवेयरमा खराबीको कारण एसईई परीक्षाको नतिजामा त्रुटि

काठमाडौं असार १० - नतिजा प्रकाशित गर्ने सफ्टवेयरमा आएको समस्याका कारण एसईई परीक्षाको नतिजामा शनिबार केही त्रुटि भएको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन्। आइतबार उनले भने, ‘एसईईको नतिजा हेर्ने सिस्टममा समस्या आएको हो। यसलाई इन्जिनियर�. . .