बिराटनगर , असार १० गते । विराटनगर-२ स्थित पूर्वाञ्चल व्यवस्थापन कलेजका बिधार्थीहरुलाई साइबर अपराध सम्बन्धि सचेतना प्रदान गरिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक सेवा केन्द्र तिनपैनीको आयोजनामा शुक्रबार प्रहरीले कलेजका विधार्थीहरुलाई साइबर अपराध सम्बन्धमा जानकारी गराएका हुन्। कलेज�. . .
बिराटनगर असार १० , विराटनगरस्थित कोशी राजमार्गमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलका चालक सुनसरी धरान-१६ बस्ने २२ वर्षीय अजय राईको उपचारका क्रममा मृत्यु भएको छ। आफैले चलाएको को २९ प ४२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका अजयको नोबेल अस्पताल विराटनगरम�. . .
झापा, असार १० गते। मेची राजमार्ग अन्तरगत झापाको बुद्धशान्ति गाउँपालिकामा आइतबार टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। बा १ ख ६५८१ नम्बरको गिट्टी बोकेको टिपरले मे ७ प ४१८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाकलका चालक बुद्धशान्ति- ४ बस्ने २४ वर्षीय लक्ष्मण खतिबडाको घटनास्थलमा नै मृत�. . .
मोरङ, असार १० गते। जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार आँखा शिविर सम्पन्न भएको छ। कोशी अंचल अस्पताल विराटनगर र रामलाल गोल्छा आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी उक्त शिविरको आयोजना गरिएको हो। नेपाल औषधी ब्यवसायी संघको ४५ औं स्थापना दिवश पारेर आयोजित सो श�. . .
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह चरणको पानामाविरुद्ध ह्याट्रिक गोल गर्दै इंग्ल्यान्डका कप्तान ह्यारी केन सर्वाधिक गोलकर्ता बनेका छन् । जारी विश्वकपमा यो दोस्रो ह्याट्रिक हो । यसअघि स्पेनविरुद्ध पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले जारी विश्वकपमा पहिलो ह्याट्रिक गोल गरेक�. . .
विराटनगर असार १० । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५–७६ को बजेटमा विराटनगर महानगरपालिकाको बजेट कम भएको महानगरले जनाएको छ । हाल विनियोजित बजेटका कारण महानगरपालिकाको सबै योजना एवं विकासका पूर्वाधार प्रभावित हुने अवस्था देखिएको महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । उन. . .
राजविराज असार १० । सप्तरीको बोदे बर्साइन नगरपालिका–२ नेंगडामा करेन्ट लागेर आज एक किशोरीको मृत्यु भएको छ । मृृत्यु हुनेमा भारतको विहार राज्य मधुवनी जिल्ला लौकही घर भएकी १५ वर्षीया नसिमा खातुन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मामाघर आएकी उनको पानी तान्ने मोटर जोडेको ट्युबेलमा नुहाउने क्रम�. . .
एजेन्सी । रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘जी’ को खेलमा इंग्ल्यान्डविरुद्ध पानामा ६–१ गोलअन्तरले पराजित भएको छ । इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गोल गरे । जोहन स्टोनेसले खेलको आठौं मिनेटमा नै गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको २२औं मिनेटमा इंग्ल्यान्डक. . .
प्रेम देवान ,आवर विराटनगर डट नेट विराटनगर, १० असार । ”छोरी लिन विद्यालय गएका श्रीमान विराटनगरबाट छोरी सहित वेपत्ता भएपछि” भन्ने शिर्षकमा गत ‘ जेठ २८ गते भिडीयो सहितको आवर विराटनगर डट नेटमा समाचार प्रकाशन गरिएको थियो । आज त्यही समाचार र भिडीयो हेरेको आधारमा हराएका बाबुछोरी सहित अर्की एक महिला पनि भेटिए�. . .
सुनसरी, असार १० । सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । प्रहरी कार्यालय इटहरीका ट्राफिक �. . .
अर्जेन्टिना । नक्कली विश्वकप ट्रफीमा लुकाएर लागूऔषध तस्करी गर्ने एउटा गिरोहलाई अर्जेन्टिनाको प्रहरीले पक्राउ गरेको छ । उक्त गिरोहबाट दुई बन्दुक र दुई कार पनि बरामद भएका छन् । प्रहरीको टोलीले नक्कली ट्रफीमा लुकाइएको १.५ केजी कोकिनसहित गिरोहका ६ जना सदस्यलाई पक्रेको हो । ग्रेटर बुयनोस एयरर्सस्थित ल�. . .
राजविराज असार १० । सप्तरीको विष्णुपुर गाउँपालिका– ६ स्थित खेतमा चट्याङ लागेर शनिबार साँझ एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुने स्थानीय शैलेन्द्रकुमार यादवका ५० वर्षीया श्रीमती केशरीदेवी यादव रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । घरदेखि टाढा खेतमा मुगको दाल टिप्न गएको बेला यादव. . .