बिराटनगर , असार १० । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । नेपाली समय अनुसार साँझ पौने ६ बजे निझ्नी नोभ्गोरोद रंगशालामा समुह जी का दुई टोली इङ्ल्यान्ड र पानामा भिड्नेछन् । इङ्ल्यान्डले पहिलो खेलमा ट्युनिसियालाई हराएको थियो भने पानामा बेल्जियमसँग हारेको थियो । आजै बेलुकी पौने ९ बजे एकातेरीन्वर्ग एरि�. . .
बिराटनगर असार १० , परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शनिबार सार्वजनिक गरेको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा बिराटनगरको एभेरेस्ट स्कुलकि छात्रा कृतिका थापा नेपाल टप भएको दाबी गरिएको छ । एभेरेस्टबाट एसइई परीक्षा दिएकि कृतिकाले जिपिए चार ल्याएर नेपाल टप भएको . . .
१० असार, काठमाडौं । विश्वकप २०१८ को दावेदार जर्मनीले स्विडेनविरुद्ध कठिन जित दर्ता गरेको छ । जर्मनीको जीतको नायक टोमी क्रुस बने । अतिरिक्त समयको अन्तिम मिनेटमा टोमीले फ्रिकिकबाट गोल गरेका थिए । खेलमा सुरुआती अग्रता भने स्विडेनले लिएको थियो । ३२ औं मिनेटमा ओला टोइभोनेनले गोल गर्दै स्विडेनलाई अग�. . .
भक्तपुर (रासस) । ग्रेडिङ प्रणालीअनुसार शनिबार साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकत�. . .
सुनसरी, असार १० गते। सुनसरीको ईटहरी उपमहानगरपालिका ५ पचरुकी स्थित पैनीले बगाएर सोही ठाउँका बिकी भण्डारीको दुई वर्षीय छोरा एलुन भण्डारीको मृत्यु भएको छ। घर नजिकैको पैनीमा खेल्नेक्रममा पानीको बहावले बगाउँदा बालकको मृत्यु भएको बुझिएको छ। घर नजिकै खेल्दै गरेका बालक अचानक हराएपछि बालकको खोजी गर्दा �. . .
बिराटनगर , असार १० । विराटनगरस्थित एक घरबाट नौ जुवाडे पक्राउ परेका छन। विराटनगर महानगरपालिका ११ स्थित तुलसी श्रेष्ठको घरबाट जुवा खेल्ने नौ जनालाई प्रहरीले २४ हजार ३ सय २४ रुपैयासहित शनिबार दिउँसो पक्राउ गरेको छ। श्रेष्ठको घरमा जुवा हुदैछ भन्ने विशेष सुचना पाएपछि वडा प्रहरी कार्यालय विराटनगरबाट ख�. . .
प्रेम देवान विराटनगर ९ असार । करिब आदा दर्जन जति म्युजिक भिडीयो तथा विभिन्न व्यूटिप्याजेन्टमा सहभागी भईसकेकी मोडल स्वेता तुलाधरले विराटनगरमा एउटा फरक शैलीमा पुर्ण परिवारीक बाताबरणमा सजिएको रेष्टुरेण्ट एण्ड होटल संञ्चालनमा ल्याएकी छिन् । भर्खरै मात्र लण्डनबाट एमविए सकेर नेपाल फर्केकी स्वेताले न�. . .
विराटनगर ९ असार । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय समितिको आयोजना तथा किरात राई यायोक्खा नगर कार्य समितीको समन्वयमा एक दिने “आदिवासी जनजाती हक अधिकार” सम्बन्धी सचेतना गोष्ठी सम्पन्न गरिएको छ । विराटनगर महानगरपालीकाको सहयोगमा सञ्चालित गोष्ठीमा विराटनगर ११ नम्बर वडाका वडा अध्यक्ष तिर्थ न्यौप�. . .
विराटनगर ९ असार । कम्प्यूटर एशोसिएन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि करिब १ करोड ८३ लाख वरावरको छात्रवृत्ति प्रदान गर्ने भएको छ । सूचना प्रविधि विषयको अध्ययन ग्रामीण क्षेत्रमा पुगोस भन्ने उद्देश्यले गरीव तथा जेहेन्दार यस वर्ष ४९ जना विद्यार्थीको लागि क्यान नेशनल आईसीटी स्कलसिप–२०�. . .
बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किएर विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको छ । आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो । हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जि. . .
प्रज्ञा तिमल्सिना: काठमाडौं, असार ८ । उच्च शिक्षा पढ्न विदेश जाने विद्यार्थीको संख्या डरलाग्दो तवरले बढ्दै गएको छ । १७ बर्षदेखि २५ बर्ष उमेर समूहका युवा युवतीहरु वर्षैपिच्छे ठूलो संख्यामा उच्च शिक्षाका लागि भन्दै विदेश पुग्ने गरेका छन् । उनीहरुसंगै क्रिम जनशक्ति मात्रै बाहिरिएको छैन अर्बौं रुपै�. . .
नवलपरासी असार ९ । पूर्व‐पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडकोटमा आज बिहान भएको सवारी दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका छन् । गैँडाकोट–९ थुम्सीमा पश्चिमबाट पूर्वतर्फ आइरहेको ना६ख ५९२७ नंको ट्रकलाई सोही दिशाबाट आउँदै गरेको ना६ख ४१६ नं को बसले पछाडिबाट ठक्कर दिँदा बसमा सवार १५ जना य�. . .