Admin_OB

टमाटर खेतीबाट ठाकुरप्रसाद गर्छन मासिक एक लाख आम्दानी

बाँके, वैशाख २४ गते । वर्दियाको गेरुवा गाउँपालिका प्रसेनीपुरका ठाकुरप्रसाद थारू टमाटर खेतीबाट एक वर्षमा १२ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँका धेरै युवा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक गए पनि थारूले भने गाउँमै बसेर तरकारी खेतीबाट राम्रो आर्थिक लाभ लिन सफल हुनु भएको छ । नेपालगञ्ज. . .


“प्रदेश १ को नामाङ्कन र स्थायी राजधानी चाँडै टुङ्गाइने” – मुख्यमन्त्री शेरधन राई

पाँचथर, वैशाख २४ गते । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताउनुभएको छ । फिदिममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो जानकारी दिंदै सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने छ भन्नुभयो । संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्न�. . .


उदयपुरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटियो

२४ वैशाख, उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ बर्रेमा मानव कंकाल फेला परेको छ । सदरमुकाम गाइघाटदेखि झण्डै ६५ किलोमिटर पश्चिम साबिक बर्रे गाविस १ को भीरमा लुगा र चप्पलसहितको मानव कंकाल भेटिएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । सो कंकाल डेढ वर्षअघि हराएका उदयपुरगढी गाउँपालिका ४ (साबिक डुम�. . .


सुनसरीको औरावनी जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा

इनरुवा, वैशाख २४ गते । जिल्लाको गढी गाउँपालिका–२ औरावनीलाई आइतबार जिल्लामै पहिलो छुवाछूत मुक्त वडा घोषणा गरिएको छ । गढी गाउँपालिका–२ नम्बर वडा कार्यालयको आयोजना र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ इटहरी सुनसरीको सहआयोजनामा यस २ नम्बर वडालाई छुवाछूत मुक्त वडा घोषणा गरिएको हो । छुवाछूत मुक्त वडा घ. . .


सिरहा जिल्ला अस्पतालमा चिकित्सकको अभाव

लहान, वैशाख २४ । सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सन्चालन भइरहेको छ । कुल ५० शय्याको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेन्ट पेडिया टिसिय�. . .


बैतडीमा अनारखोलीमा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते

वैतडी । बैतडीको दशरथचन्द राजमार्गस्थित अनारखोलीमामा बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् । वैतडीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नम्बरको बस पाटन नगरपालिका–१०, अनारखोलीमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय वैतडीका अनुसार घटनामा चालक लोकेन्द्र थापासहित १४. . .


अफगानिस्तानमा ६ जना विदेशी अपहरित

पुल–ए–खुमरी, अफगानिस्तान। अफगानिस्तानको उत्तरी राज्य बाघलान प्रान्तको राजधानी पुल–ए–खुमरीमा आइतबार शसस्त्र समूहका भनिएका केही अज्ञात व्यक्तिले छ जना विदेशी र उनीहरूका चालकलाईसमेत अपहरण गरी लगेको स्थानीय अधिकारीले बताएका छन् । विद्युत कम्पनीको उप–केन्द्रमा काम गर्न खाजा अलान क्षेत्रमा खटिएका व. . .


अब सामुदायिक तथा सरकारी विद्यालयमा पढेकाले मात्रै निजामती सेवामा आरक्षण सुविधा लिन पाउने

काठमाडौँ । अब सामुदायिक तथा सरकारी विद्यालयमा पढेकाले मात्रै निजामती सेवामा आरक्षण सुविधा लिन पाउने भएको छ । बोर्डिङ स्कुलमा पढेकालाई आरक्षण कोटामा बन्देज लगाउने गृहकार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थालेको हो । अब बन्ने मस्यौदा अनुसार एक व्यक्तिले एक पदका लागि मात्रै आरक्षण कोटा�. . .


पर्सामा स्थानीय र प्रहरीबीच झडप , २० राउण्डभन्दा बढी हवाई फायर

काठमाडौं । पर्सामा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा ५ जना घाइते भएका छन् । मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा सवार ४ जना भारतीय नागरिक र दुईजना मोबाइल चोरलाई छुटाउन जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरीको नेतृत्वमा स्थानीयको टोली इलाका प्रहरी कार्यालय सेढुवा पुगेपछि झडप भएको हो । स्थिति अन�. . .


सिरहामा दुर्घटना श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

लहान, बैशाख २४ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–८ स्थित कशहा चोकमा गएराति हायस गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा४ख ६६७२ नम्बरको हायस गाडीले साइकललाई ठक्कर दिँदा साइकलमा पछाडि सवार सिरहाको गोलबजार नगरपालिका–१२ बेतौना निवासी ५५ �. . .


अवैध रुपमा सञ्चालित २ सय बढी यातायात समितिका बैंक खाता रोक्का

काठमाडौं, बैशाख २४ । नेपाल राष्ट्र बैंकले अवैध रुपमा सञ्चालित २ सय ४५ वटा यातायात समितिका बैंक खाता रोक्का गरेको छ । सरकारले यातायात समितिहरुको सम्पत्ति छानबिन गर्ने घोषणा गरेलगत्तै नेपाल राष्ट्र बैंकले ती समितिहरुको बैंक खाता रोक्का गरेको हो । राष्ट्र बैंकले सरकारी निर्देशनअनुसार अवैध रुपमा सञ्�. . .


भरतपुरमा तेजाप छर्किंदा एक युवा गम्भीर घाइते

चितवन, बैशाख २४। भरतपुर महानगरपालिका–२ बेलटाँडीमा आपसी विवादका कारण तेजाप छर्किंदा एक युवा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज बिहान १ः३० बजे प्रेम सुनारको घरमा डेरा गरी बस्ने धादिङ नालाङ्ग घर भई नारायणगढस्थित मनकामना सुनचाँदी पसलमा काम गर्ने ३० वर्षीय सु. . .