Admin_OB

नगेन्द्रप्रसाद-आशालता रिजाल प्रतिष्ठानद्धारा दुई लाख पुरस्कार प्रदान

सुजन निरौला  नेपालका  पूर्व प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल र उहाँकी धर्मपत्नी आशालता रिजालको नाममा स्थापना गरिएको पुरस्कार विराटनगरमा एक कार्यक्रमका बीच शनिवार प्रदान गरिएको छ । नगेन्द्रप्रसाद -आशालता रिजाल प्रतिष्ठानले उक्त पुरस्कार भाषाशास्त्री बालकृष्ण पोखरेल र स्वर्गद्धारी आश्रमला�. . .


पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार गरी हत्या प्रयास

इस्लामावाद, पाकिस्तान (रासस/एएफपी) । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ ।  इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उहाँ अहिले खतरामुक्त रहेको बताए। खानले भने, “गृहमन्त्री इकबाललाई लक्षित गरी चलाइएको गोली उहाँको पाखुरामा लागेको र उहाँको लाहोरस�. . .


आईपीएलमा किंग्स इलाभेन पन्जाबको छैटौं जित , राजस्थान रोयल्सलाई ६ विकेटले हरायो

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा किंग्स इलाभेन पन्जाबले छैटौं जित निकालेको छ । आइतबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले हराउदै पन्जाबले लिगमा छैटौं जित निकालेको हो । होल्कर क्रिकेट स्टेडियममा राजस्थानले दिएको १५३ रनको लक्ष्य पन्जाबले १८ ओभर ४ बलमा मात्र ४ विकेट गुमाएर पु. . .


देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गरिने

काठमाडौँ (रासस) । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा बिक्री वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो । सोही क्रममा आइतबार गृहमन्त्री रामबहादुर थापाले विभिन्न राजनीतिक पार्टी आबद्ध म�. . .


चलचित्र निर्माताहरु पनि आन्दोलनमा , जेठ ४ गतेदेखि फिल्म प्रदर्शन नगर्ने

काठमाडौं । २०६० सालमा निर्माता संघ र चलचित्र संघबिच भएको सम्झौताको बुँदा नम्बर १ मा काठमाडौं उपत्यकामा चलचित्र प्रदर्शन पश्चात् उठेको कूल रकममा भ्याट कट्टा गरि बाँकी रकममा फिल्म हलको भौतिक सुविधा, व्यापार, ठाउँ तथा क्षेत्र आधारमा निर्माता र वितरकले ५५ देखि ६० प्रतिशत र प्रदर्शकले ४० देखि ४५ प्रतिशतस�. . .


नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण

काठमाडौं । नेपालमै पहिलोपटक स्थापना भएको नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीको आकर्षण देखिएको छ । विश्वविद्यालयमा पहिलो ब्याचको लागि झण्डै ६ सय जनाले इन्ट्रास परीक्षा दिएका छन् ।  त्यस्तै, २५ हजार २६३ भिजिटर रहेको विश्वविद्यालयले जनाएको छ । खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माले प. . .


उदयपुर सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान

गाईघाट, रासस । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–८ स्थित पञ्चकन्या सामुदायिक वन क्षेत्रमा केही दिनदेखि मनपरी रूख कटान भएको छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार उक्त वन उपभोक्ता समितिलाई सामुदायिक वनको ढला, परा, सुख्खा खरा रूख मात्र कटान गर्न अनुमति प्रदान गरे पनि उपभोक्ता समितिका पदाधिकारीको मिल. . .


गाईघाटमा कृत्रिम तराजु प्रयोग गरी सुनमा ठगि

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित गाईघाट बजारका केही सुन पसल सञ्चालकले कृत्रिम तराजु तथा किलाकाँटा प्रयोग गरेर उपभोक्ता ठग्दै आएको तथ्य खुलेको छ । शुक्रबार केन्द्रीय आपूर्ति विभाग र जिल्ला प्रशासन कार्यालय उदयपुरका कर्मचारीले गाईघाट बजारको सुन पसल अनुगमन गर्दा पसलका सुन तौलने काँटा किला र त�. . .


सिरहामा माओवादी कार्यकर्ताको घाँटी रेटेर हत्या

सिरहा । सिरहामा माओवादी कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ । कर्जन्हा नगरपालिका–७ मरेवाका सोपेन्द्र यादवको शव घर नजिकैको बारीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गज्जुसिद्धि मानन्धरले बताए । शुक्रवार राति घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घर �. . .


अमेरिकामा एक नेपालीले पाए साढे ४ लाख डलरको छात्रवृत्ति

अमेरिकामा रहेका एक नेपाली विद्यार्थीले करिब ३ सयलाई पछि पार्दै साढे ४ लाख अमेरिकी डलरको छात्रवृत्ति पाएका छन् । १२ वर्षका नेपाली विद्यार्थी जेम्स कर्माचार्य ३ सय विद्यार्थीबाट छानिएर टेक फेलोसिप प्राप्त गरेका हुन् । यसलाई महत्वपूर्ण छात्रवृत्ति मानिन्छ । यो प्रक्रिया पूरा हुन करिब ६ महिना लागेको उ�. . .


फिलिपिन्समा शक्तिशाली भूकम्प

मनिला (रासस/एएफपी) । फिलिपिन्समा शनिबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ । अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ ।  स्थानीय समयानुसार २ः१९ बजे शनिबार अपराह्नमा आएको यस भूकम्प ५.९  म्याग्नीच्युडको मात्र भएको फिलिपिन्सका अधिकारीले जानकारी दिएका छन् । यस भूकम्पमा हालसम्म मानवीय र. . .


नरेन्द्र मोदीलाई स्वागत गर्न काठमाडौंमा सरसफाइ तीव्र

काठमाडौं (रासस) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई मध्यनजर गर्दै काठमाडौँ महानगरपालिकाले सरसफाइलाई तीव्र बनाएको छ । कामपाका सूचना अधिकारी वसन्त आचार्यकाअनुसार अहिले सडक छेउको पेटीमा रङरोगन र सडक आसपासको धुलो सफा गर्ने काम भइरहेको छ । छिमेकी मुलुकका प्रधानमन्त्रीको स्वागतका ला�. . .