Admin_OB

झापामा महिलाको सल मोटरसाइकलको चक्कामा बेरिएपछि दुर्घटना

झापा , बैशाख २५,   शिवसताक्षी–१० स्थित कनकाई पुल नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ८०९९ नंको मोटरसाइकल पछाडि सवार दमक–५ की ३० वर्षीया सविना राईले घाइते भएकी छन् । राई आफैँले लगाएको सल पछाडिको चक्कामा बेरिएपछि मोटरसाइकलबाट लडेर उनी घाइते भएको जिप्रका, झापाले जनाएको छ । घाइते राईको बिएण्डसी �. . .


गाई फार्ममा मेशिनमा घाँस काट्दा हात छिनियो

झापा बैशाख २५ , घाँस काट्ने क्रममा बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुसेनको बायाँ हात काटिएको छ । सोही स्थानका दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ । हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा �. . .


बिर्तामोडमा एक पुरुषको शव फेला

बनियानी, झापा (रासस) । झापाको बिर्तामोडमा एक पुरुषको शव फेला परेको छ । बिर्तामोड–७ स्थित बुधबारे हटियाको गोस लाइनमा नाम थर नखुलेको अन्दाजी ५५ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त पुरुष सोही स्थानमा म�. . .


श्रृजन ल्वागुनको ‘संगालेर मनमा’ सार्वजनिक (भिडियोसहित)

 पहिलो नेपाली ताराको उत्कृष्ट दशमा पर्न सफल गायक श्रृजन ल्वागुनको नयाँ गीत ‘संगालेर मनमा’ सार्वजनिक भएको भएको छ । यही गीत मार्फत ल्वागुनको साङ्गीतिक क्षेत्रमा आगमन भएको हो । युट्युव मार्फत सोमबार सार्वजनिक गरिएको यस गीतमा शब्द सुयस भट्टराईको रहेको छ भने सुजन केसीको सङ्गीत रहेको छ । https://www.youtube.com/watch?v=crF34wR5mL. . .


खोटाङमा एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता

खोटाङ, वैशाख २४ । एउटै गाउँका तीन बालबालिका नदीमा डुबेर बेपत्ता भएपछि खोटेहाङ गाउँपालिका–२, सुन्तलेस्थित धाप्लाङघाट गाउँ शोकमग्न भएको छ । स्थानीय धननारायण श्रेष्ठका १२ वर्षीय छोरा सुमन, जीवन माझीका १० वर्षीय छोरा समिन र ध्रुव माझीका ११ वर्षीया छोरी अनिता माझी गत शनिबार दिउँसोदेखि सुनकोसी नदीमा डुब�. . .


१० वर्षीया बालिका बलात्कारको आरोपमा ५० वर्षीय पक्राउ

सर्लाही, वैशाख २४ । १० वर्षीया एक बालिकामाथि बलात्कारको आरोपमा सर्लाही प्रहरीले सोमबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको पर्सा गाउँपालिका–५ का ५० वर्षीय ‘कारी’ भनिने हाकिम वैठा रहेका छन् । उनीमाथि स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय सर्. . .


बलिउड अभिनेत्री करिष्मा कपुर नेपालमा , यस्तो छ आउनुको कारण !!

काठमाडौं । बलिउड अभिनेत्री करिष्मा कपुर नेपाल आएकी छन् । अचानक सोमबार विहान काठमाडौं उत्रिएकी उनी आजै (सोमबार) स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ । उनी दरबारमार्गस्थित मेरीगोल्ड ज्वेलर्स शोरुमको उद्घाटन गर्न आएकी हुन् ।. . .


यस्तो बनेको छ चलचित्र ‘हैरान’ , ट्रेलर हेर्नुहोस

चलचित्र ‘हैरान’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा सम्पूर्ण कलाकार अटाएका छन् । विश्कै कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा तयार भैरहेको चलचित्रलाई कमेडी र एक्सन जानरामा तयार पारिएको छ । हैरानमा सामाजिक विषयवस्तुलाई समेटिएको छ । चलचित्रमा सत्यराज आचार्य, गजित विष्ट, मोहमदवसिम राजा, सागर लम्. . .


झापाको दमकमा मागेरै अन्तरजातीय विवाह सम्पन्न

दमक । झापाको दमकमा अन्तरजातीय विवाह भएको छ । दलित परिवारको किशोरी र मधेशी परिवारको किशोरविच शनिवार धुमधाम विवाह भएको हो । अन्तरजातीय मागी विवाह गर्नु नेपाली समाजको लागि ठुलो परिवर्तन मान्न सकिन्छ । दमक–३ दोधारेकी २३ वर्षीया लिजा शिलवाल विश्वकर्मा र नारायणघाट नगरपालिकाका २५ वर्षीय यादव महत चौधरी विच. . .


जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका महिला चर्चबाटै समातिए

प्रहरीले जबरजस्ती धर्म परिवर्तन गराउँदै हिँडेका तीनजना महिलालाई चर्चबाटै पक्राउ गरेको छ । महागरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित चर्चबाट तीनजना महिलालाई पक्राउ गरेर हिरासतमा लिएको हो । पक्राउ पर्नेहरुमा जबरजस्ती क्रिश्चियन धर्म अँगाल्न लगाउने �. . .


सिरहामा गोली चल्यो , एक युवकको हत्या

सिरहा, बैशाख २४ । सिरहामा अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेका छन् । अर्नमा गाउँपालिका १ बुढियाचामका २२ बर्षीय धर्मेन्द्र सिंहको हत्या भएको हो । मोटरसाइकलमा आएका तीन जनाको समूहले गोली हानी हत्या गरेर फरार भएको स्थानीयले बताएका छन् । घर नजिकको किराना पसलमा बसिरहेका बेला सिंहमाथि आक्रमण भए�. . .


विराटनगर वडा-५ का जनप्रतिनिधीको फोटो टासी बाढीपिडीतले जुत्ता चप्पलको माला लगाए (फोटो फिचर)

प्रेम देवान विराटनगर २४ बैशाख । राहत प्याकेजमा नाम नआएको भन्दै विराटनगर महानगरपालिका–५ का बाढीपीडित यतिबेला चरणवद्ध आन्दोनलमा उत्रिएका छन् । गत बर्ष साउन २७ र २८ गते आएको भीषण बाढीले विराटनगरमा धेरैलाई घरविहीन बनाएको थियो । सरकारले उपलब्ध गराएको राहत प्याकेजमा सबै पीडितको नाम समावेश नगरेको भन्दै �. . .