गौशाला (रासस)- जनकपुरधाममा आसन्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको दिन उनको स्वागतमा उपस्थित हुन महोत्तरीका प्रत्येक नगरपालिका र गाउँपालिकाका प्रमुखलाई प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्देशन दिएका छन्। मन्त्री यादवले महोत्तरीका १० नगरपालि. . .
नयाँ दिल्ली- अत्याधिक हावाहुरीका कारण भारतको जनजीवन प्रभावित भएको छ । भारतीय मौसम विभागले भारतको १३ वटा राज्यमा ४८ घन्टे हाइअलर्ट जारी गरेको छ । यो समयमा आमनागरिकलाई भारत सरकारले सावधानी अपनाउन आग्रह गरेको छ । मौसम विभागले आगामी ४८ घन्टामा मौसमले जस्तोसुकै रुप लिनसक्ने भन्दै आमनागरिकलाई सतर्क रहन आ�. . .
नेपाल शिक्षक संघ सप्तरीले निमित्त प्रधानाध्यापक लेखनाथ कोइरालामाथि कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गरेको छ । तीन दिनअगाडि कोइरालालाई शिक्षकहरुका कोठामा बसिरहेका बेला स्थानीयवासी ज्ञानेन्द्रकुमार खड्गाले एक्कासि आक्रमण गरी घाइते बनाइएको विज्ञप्तिमा जनाइएको छ । कोइराला हनुमानगर–कंकाल�. . .
तेह्रथुम, वैशाख २५ । तेह्रथुमको जिल्ला अस्पतालमा प्रसूति हुन गएकी एक महिलाको मृत्यु भएको छ । गत शनिबार प्रसूतिका लागि अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको मृत्यु भएको हो । उनको सोमबार साँझ मृत्युको अस्पतालले जनाएको छ । प्रसूति व्यथा नै न. . .
राजविराज, वैशाख २५ । सप्तरीको शम्भुनाथ नगरपालिकामा सोमबार राति विवाहको भोजमा विवाद हुँदा छुरा प्रहारबाट एक युवकको ज्यान गएको छ । मुत्यु हुनेमा शम्भुनाथ नगरपालिका–७, भंगाहाका नमोदास चौधरीका छोरा ३० वर्षीय अजय रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । घटनामा संलग्न भनिएका सात युवालाई पक्राउ �. . .
विराटनगर, बैशाख २५ । आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवासलाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलाइएको छ । प्रहरीले आचार्यविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मंगलबार मुद्दा दर्ता गराएको हो । त्यस्तै गोली काण्डमा पक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारी�. . .
मंगलबारे, इलाम, वैशाख २५ गते । गाडीमा आगजनी गरेको आशंकामा इलाम प्रहरीले चारजनालाई पक्राउ गरेको छ । प्रहरीले इलाम नगरपालिका–३ जौवारीका काजीमान सुनुवार, सूर्योदय नगरपालिका–१२, आइतबारेका लाक्पा शेर्पा, इलाम नगरपालिका–३ बस्ने चन्द्र थापा र इलाम नगरपालिका–३ पूवामझुवाका समिर भन्ने सञ्जीवकुमार राईलाई सो�. . .
काठमाडौँ, रासस। नेपाल स्वास्थ्यकर्मी युनियनले देशभरका करीब ३० हजार कर्मचारीलाई चार महिनादेखिको तलब भत्ता उपलब्ध गराउन माग गरेको छ । गत माघ महिनादेखि ती स्वास्थ्यकर्मीले तलब खान नपाएपछि युनियनले सो विषयमा माग गरेको हो । युनियनका अध्यक्ष उज्ज्वलकुमार शर्माले कर्मचारीले विगत चार महिनादेखि तलब पाउन न. . .
कपिलबस्तु बेशाख २५ । कपिलबस्तुमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् । जिल्लाको बुद्धभुमि नगरपालिका १ बिरपुर निवासी बलबहादुर बस्नेत र राजाराम बस्नेतलाई बन्दुक सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । आफ्नै घरमा मादक पदार्थ सेवन गरी एकापसमा बिबाद गर्दै भरुवा बन्दुक देखाउँदा उनीहरुलाई प्रहरीले . . .
एजेन्सी । बलिउड अभिनेता बबी देओल केही समयदेखि फिल्ममा देखिएका छैनन् । पछिल्लो समय डिजेका रुपमा व्यस्त रहेका बबी फिल्म रेस ३ मा सलमान खानसंग प्रतिस्पर्धी बनेर आउदै छन् । सलमान खान र ज्याक्लिन फर्नान्डिजको जोडीका रुपमा यो फिल्मको पोस्टर हालै सार्वजनिक गरिएको थियो । फिल्म रिलिज हुन ५ साता रहँदा बबी देओ�. . .
स्याङ्जा/ स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने महिलालाई भिरकोट नगरपालिकाले अन्डा वितरण गर्दै आएको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको अवधिदेखि सुत्केरी नहुँदासम्मको अवधिका लागि दैनिक एउटाको दरले अन्डा वितरण गर्ने गरेको भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले बताए । ‘. . .
बिराटनगर बैसाख २५ , बिराटनगरमा सामजिक क्षेत्रमा लागि परिरहेको सामजिक संस्था पहिलो पाईलाको शिक्षा अभियान बिराटनगरमा संचालन भएको छ| गरिबीका कारण पर्याप्त शैशिक सामग्री नभएर बिद्यालय जानबाट बन्चित बालबालिकालाई बिद्यालय सम्म पुर्याउनका लागि पहिलो पहिलाले बिराटनगरमा यस अभियान संचालन गरेको हो| बिराटनग. . .