Admin_OB

प्रियंकाको हातमा अर्को हलिउड प्रोजेक्ट

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले चाँडैने अर्को अहिउड प्रोजेक्ट गर्नेछिन् । प्रियंकाले चाँडैनै हलिउड अभिनेताको साथमा काम गर्दै गरेकी नजरमा देखिने छिन् । यो च्याट शो फर्मेटमा हुनेछ । खासमा प्रियंकाले हलिउड अभिनेता विल स्मीथको साथमा टक शोको होस्ट गर्दैछिन् । यो शोमा अभिनेत्री प्रियंकाले र�. . .


सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु

गौशाला : महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी गाउँमा गए राति सडक बनाउने सम्बन्धी विवादमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही नगरपालिका–६ बस्ने अन्दाजी ५८ वर्षीय लाल भन्ने लालबाबु दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । गए राति ७ बजेतिर सो गाउँमा सडक बनिरहेको विषयमा विवाद प�. . .


नेपाल पत्रकार महासघ प्रदेश चुनाव जारी , मोरङमा ६३ प्रतिशत मत खस्यो (फोटो फिचर सहित)

विराटनगर २२ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि आज मतदान भइरहेको छ । यसैविच प्रदेश नम्बर १ को पनि अहिले जिल्ला – जिल्लामा मतदान भईरहेको छ । एक नम्बर प्रदेशको १४ वटै जिल्लाका हरेक शाखा कार्यलयमा प्रदेश समितिको पदाधिकारी चयनको लागी मतदान भईरहेको छ । यता नेपाल पत्रकार महा�. . .


विप्लव नेतृत्वको बन्दको बिराटनगरमा प्रभाव परेन , इलाममा गाडीमा आगजनी गरियो

बिराटनगर  ,२२ वैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज गरेको बन्दमा बिराटनगरमा कुनै प्रभाव नपरेको पाइएको छ । बिराटनगर बजार , यातायात खुला नै रहेको छ । यता ,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले शनिबार बिहान एक गाडीमा आगजनी गरेका छन् । झापाबाट पाँचथरतर्फ गइरहेको को १ ज ८७. . .


जिल्ला समन्वय समिति मोरङका प्रमुख पोखरेल आफ्नै पार्टीको सरकारलाई असहयोग गर्दै

विराटनगर, २१ वैशाख । जिल्ला समन्वय समिति मोरङको कार्यालय सार्न बिषयमा लामो समय पछि समन्वय समितिका प्रमुख नरेश पोखरेल सकारात्मक देखिएका छन् । लामो समयसम्म संसद भवनको लागि कार्यालयलाई अटेर गर्दै आएका पोखरेल आज दिउँसो शेरधन राईसँग भएको छलफल पछि कार्यालय सार्ने बारेमा सकारात्मक देखिएको मसख्यमन्त्री श�. . .


यातायात सन्चालन अवरुद्ध गर्ने ७ व्यवसायी धरानमा पक्राउ

धरान , बैशाख २१ ,  यातायात सन्चालन अवरुद्ध पारेका ७ यातायात व्यवसायीलाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वाञ्चल बस व्यवसायी सँघका अध्यक्ष सरोज श्रेष्ठ, उपाअध्यक्ष मोहनमणि बराल, सप्तकोशी बस व्यवसायी सँघका सचिव हरि थापा, सहसचिव गणेस विष्ट, र कोषध्यक्ष, सुमन थापा रहेका छन् । त्यसैगरि,  को�. . .


झापाबाट पनि सवारीसाधन बन्द गर्ने सातजना व्यवसायी समातिए

झापा, वैशाख २१ । सरकारले गत चैत १८ गते जारी गरेको यातायात निर्देशिका खारेजीको माग गर्दै यातायात सन्चालन अवरुद्ध पारेका झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प�. . .


यस्तो देखियो बिराटनगरमा सवारीसाधन बन्दको दृश्य (फोटो फिचर)

सिण्डिकेट तोड्ने सरकारी निर्णयका विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले आज देखि लामो तथा छोटा दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका छन् । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएक. . .


सवारी बन्द गर्ने बुटवल र हेटौंडाका यातायात व्यवसायीहरु प्रहरी नियन्त्रणमा

काठमाडौं । सार्वजनिक सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिएका सिण्डिकेट पक्षधर यातायात व्यवसायीहरुलाई पक्राउ गर्ने सरकारले निर्देशन दिए लगत्तै यातायात व्यवसायीहरु पक्राउ पर्न थालेका छन् । बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात क्षे�. . .


छिमेकीलाई दिसा खुवाउने महिला पक्राउ

सुर्खेत । सुर्खेतमा अन्तरिक विवाद हुँदा छिमेकीलाई दिसा खुवाउने एकजना महिला पक्राउ परेकी छन् । बराहताल गाउँपालिका–५ सुर्खेतकी भविसरा थापा मगरले बराहताल गाउँपालिका–५ का भक्तबहादुर सलामीलाई मिलापत्र गर्ने क्रममा बड्डीचौर प्रहरी चौकीको हाताभित्रै दिसा खुवाएपछि पक्राउ परेकी हुन् । गाउँमा सलामीले म�. . .


रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने

विराटनगर ।  रंगेलीस्थित जिल्ला अस्पतालमा २४ घन्टे आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालनमा आउने भएको छ । स्वाथ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले सेवा सञ्चालनका लागि उपकरण र चिकित्सकको व्यवस्था मिलाएपछि सो सेवा सञ्चालन हुन लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा उत्तम देवले बताए । सेव�. . .


सार्वजनिक यातायात बन्द गर्ने ब्यवसायीलाई पक्राउ गर्न सिडिओलाई गृहको निर्देशन

सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्�. . .