राजविराज । राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । ‘रन वे’ कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । झण्डै १६ महिना पछि विमानस्थलको ‘रन वे’ कालोपत्रे सम्पन्न पश्�. . .
बिराटनगर बैशाख ४ , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन केहि प्रभावित बनेको छ। बन्दका कारण कोशी राजमार्गमा लामो तथा छोटो दूरीका सवारीसधान अावागमनमा सामान्य असर परेको छ । सवारीसाधनहरु केहि मात्रामा चलिरहेको छ । बन्दका कारण ध�. . .
तनहुँ, बैशाख ४ । तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् । कालिका एग्रोफर्म सञ्चालन गरेर उनले भैंसीको दूध दमौली बजारमा बिक्री गर्दै आएक. . .
जितेन्द्र भण्डारी पाँचथर, बैशाख ४ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । हावाबाट विजुली निकाल्न अहिले ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा हावाबाट विजली निकाल्ने काम अघि बढ्न लागेको वडा नम्�. . .
इलाम, बैशाख ४ । इलाममा हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ । यही वैशाख ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने गोल्डकप हेर्न उपस्थित हुने दर्शकका लागि बाँसको प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भइरहेको �. . .
गोपालप्रसाद पोखरेल/ मोरङ, वैशाख ४ । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्प�. . .
विराटनगर ३ वैशाख । विराटनगर सुन कारावारी समन शाक्यको हत्या अभियोगमा ३८ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैद्ध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथी अनुसन्धान अघि बढाएको हो । ३८ जना मध्ये १७ जनालाई प्रहरीले न. . .
काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली छिमेकीमुलुक भारतबाट फर्केलगत्तै गत चैत २७ मा बस्ने भनिएको तर हालसम्म नबसेको पार्टी ए�. . .
नेपालमा ख्याती कमाएको भाटभटेनी सुपर मार्केटको १५ औँ शाखा औपचारीक रुपमा सञ्चालनमा आएको छ । वैशाख १ गते उद्घाटन गरिएको उक्त सुपर मार्केटमा पहिलो दिन देखि नै ग्राहकको घुइचो लागेको छ । सुरुको दिनदेखि एक महिना सम्म भाटभटेनी सुपर मार्केटमा सबै समानमा १० प्रतिशत छुटको व्यावस्था भएको कारण ग्राहकको ठुलो घु�. . .
उदयपुर, वैशाख ३। उदयपुर गढी गाउँपालिका–७ मा आइतबार साँझ आगलागी हुँदा दुईघर जलेर नष्ट हुँदा रु २० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुर गढी–७ को हस्तबहादुर सार्कीको घरको भान्छा कोठाबाट आइतबार साँझ आगलागी हुँदा हस्तबहादुर र मानध्वज सार्कीको घर जलेर पूर्णरुपमा नष्ट �. . .
काठमाडौँ । एमाले उपाध्यक्ष वामदेव गौतम नेतृत्वको वाम कार्यदलले ६१ खर्ब २५ अर्ब ६० करोड बजेटको ऊर्जा विकास कार्ययोजना प्रस्तुत गरेको छ । कार्यदलले ‘जलविद्युत, सौर्य, वायु र जैविक ऊर्जा गरी आउँदो तीन वर्षमा ३ हजार मेगावाट, पाँच वर्षमा ६ हजार मेगावाट र दश वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन हुने गरी ऊर�. . .
संखुवासभा । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका धम्कीका कारण पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा कार्यालय बन्द भएका छन् ।नेकपाका कार्यकर्ताले अध्यक्षमाथि कार्यालय नखोल्न भन्दै धम्की दिएपछि वडा कार्यालय बन्द भएका हुन् । विभिन्न नम्बरबाट फोन गर्दै वडा अध्यक्षला्ई कार्यालय खोले कडा कारबाह�. . .