काठमाडौं, बैशाख ५ । अमेरिकाकी पूर्व प्रथम महिला बारबरा बुसको निधन भएको छ । ९२ वर्षीया बुसको आज निधन भएको हो । उनी पूर्वराष्ट्रपति जर्ज बुसकी पत्नी तथा जर्ज डब्ल्यु बुसकी आमा हुन । आफ्ना श्रीमान् र छोराले राष्ट्रपतिका रुपमा सपथ खाएको देख्ने उनी एक मात्र महिला थिएन ।(एजेन्सी). . .
काठमाडौँ- नेकपा (एमाले) निकट अनेरास्ववियु सामुदायिक विद्यालयमा एक एक सदस्य एक विद्यार्थी भर्ना गराउने अभियान सञ्चालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको अभियानलाई सहयोग पुर्याउन वैशाख ५ देखि १५ गतेसम्म भर्ना अभियान सञ्चालन गर्न थालिएको अनेरास्ववियुका महासचिव ऐन म�. . .
धनुषा । धनुषामा एक महिलामाथि जवरजस्ती करणीको प्रयास भएको छ । जनकपुर उप–महानगरपालिका–२४ सोनापाराकी एक महिला माथि बलात्कारको प्रयास भएको हो । २४ वर्षिया महिलालाई आफ्नै छिमेकीले घरमा कोही नभएको बेलामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा ३६ वर्षका दिनेश मण्डल लाई प्रहरीले पक्राउ समेत गरेको छ । गएको चै�. . .
रुपन्देही, वैशाख ४ । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ स्थित वृन्दावनमा मंगलबार १५ वर्षीया एक किशोरी मृतावस्थामा फेलापरेकी छन् । सोमबार बेलुकादेखि हराइरहेकी उनी घरबाट डेढ मिटर टाढा खेतमा मृतावस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।‘उनक. . .
अफगानिस्तान–पाकिस्तान बोर्डरमा अफगानिस्तानका कबायलीले पाकिस्तानी सेनाका पाँच जवानको हत्या गर्नुका साथै एक सैनिकलाई बन्दी बनाएका छन् । अफगानिस्तानको खोश्त प्रान्तका गभर्नर हुकुम खान हबीबीले बीबीसीलाई बताएअनुसार मारिएका जवानको शव पाकिस्तान फौजलाई बुझाइसकिएको छ । गएको हप्ता सुरु भएको यो झडप अहिल. . .
राजविराज । राजविराज विमानस्थल उद्घाटन भएको झण्डै ६ दशकपछि नियमित उडान भर्ने अवस्थामा तयारी भएको छ । ‘रन वे’ कालोपत्रे नभएकै कारण विगतमा धेरै पटक बन्द अनि सूचारु हुने गरेको राजविराज विमानस्थलको रनवेमा कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । झण्डै १६ महिना पछि विमानस्थलको ‘रन वे’ कालोपत्रे सम्पन्न पश्�. . .
बिराटनगर बैशाख ४ , नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन केहि प्रभावित बनेको छ। बन्दका कारण कोशी राजमार्गमा लामो तथा छोटो दूरीका सवारीसधान अावागमनमा सामान्य असर परेको छ । सवारीसाधनहरु केहि मात्रामा चलिरहेको छ । बन्दका कारण ध�. . .
तनहुँ, बैशाख ४ । तनहुँका एक किसानले भैंसीको दूध बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । व्यास नगरपालिका–१० मंगलीगैरामा व्यावसायीक रुपमा भैंसीपालन गरेर कालिका पौडेलले मासिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका हुन् । कालिका एग्रोफर्म सञ्चालन गरेर उनले भैंसीको दूध दमौली बजारमा बिक्री गर्दै आएक. . .
जितेन्द्र भण्डारी पाँचथर, बैशाख ४ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । हावाबाट विजुली निकाल्न अहिले ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो । एसियाली विकास बैंकको ऋण सहयोगमा हावाबाट विजली निकाल्ने काम अघि बढ्न लागेको वडा नम्�. . .
इलाम, बैशाख ४ । इलाममा हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको तयारी तीब्र पारिएको छ । यही वैशाख ६ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने गोल्डकप हेर्न उपस्थित हुने दर्शकका लागि बाँसको प्यारापिट निर्माणको काम धमाधम भइरहेको छ । १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण भइरहेको �. . .
गोपालप्रसाद पोखरेल/ मोरङ, वैशाख ४ । मोरङका मौरीपालक किसान मह बेच्न बजारको खोजी गरिरहेका छन् । आफूहरुले उत्पादन गरेको मह बिक्री नभएपछि मौरीपालक किसान आफूले उत्पादन गरेको मह बेच्ने बजारको खोजी गरिरहेका हुन् । उर्लाबारी र पथरी शनिश्चरे नगरपालिकाका ८८ जना किसान व्यावसायिक मौरीपालनमा लागेपछि महको उत्प�. . .
विराटनगर ३ वैशाख । विराटनगर सुन कारावारी समन शाक्यको हत्या अभियोगमा ३८ जना विरुद्ध प्रहरीले अनुसन्धान प्रकृया अघि बढाएको छ । अवैद्ध रुपमा आयत गरिएको सुन हराउँदा भरिया सनम शाक्यको हत्या भएपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा ३८ जना माथी अनुसन्धान अघि बढाएको हो । ३८ जना मध्ये १७ जनालाई प्रहरीले न. . .