Admin_OB

विद्यालाई यौनका प्रश्न सोधेपछि करण विवादमा , यस्ता थिए प्रश्न अनि उत्तर !!

एजेन्सी । करण जौहर एकाएक विवादमा तानिएका छन् । निर्माता, निर्देशक, कलाकार तथा एङ्कर समेत रहेका करणले एक लाइभ शोमा बलिउड हिरोइन विद्या बालनलाई सेक्सपछि के खान्छ्यौ भनेर प्रश्न गरेपछि बलिउडमा नयाँ तरंग सिर्जना भएको छ । करणको कार्यक्रम ‘करण कलिङ’मा विद्याले आफ्नो बेडरुमका धेरै गोप्य कुराहरु खुलासा गरि. . .


मेक्सिकोमा गोली हानाहानमा १६ को मृत्यु

मेक्सिको। मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना अपराधीक समूहका र छ जना प्रहरी अधिकारीहरु रहेका जनाइएको छ । मेस्किकोको गुइरेरो राज्य अन्तर्गत पर्ने तटिय क्षेत्र झिहाउतानेगोमा �. . .


विराटनगरमा बर्थिङ सेञ्टर सञ्चालन गर्ने तयारी

विराटनगर, ६ वैशाख । विराटनगर महानगरपालिकाले बर्थिक सेन्टर सञ्चालनको तयारी थालेको छ । विराटनगर रहेको स्वास्थ्य केन्द्रको भवनबाट महानगरले बर्थिक सेवा सञ्चालन गर्न लागेको हो । विराटनगर १५ मा रहेको अस्पताललाई पनि १५ सैय्याको बनाउने तयारी थालेको महानगरले विराटनगर–५ मा नगर स्वास्थ्य केन्द्र सञ्चालनका. . .


बिराटनगरमा एमआई ब्राण्डको स्मार्ट सोरुम सञ्चालनमा

विराटनगर बैशाख ६ , एमआई ब्राण्डका अत्याधुनिक प्रविधियुक्त सामग्रीहरु सहितको स्मार्ट सोरुम विराटनगरमा सञ्चालनमा आएको छ । वटसल इम्पेक्स प्रालिले सञ्चालनमा ल्याएको सोरुमको उद्घाटन मोरंग व्यापार संघका अध्यक्ष पवनकुमार सारडा गरेका छन् । विराटनगरका प्रतिष्ठीत व्यवसायीहरु विनितकुमार सारडा, नितेशकुम�. . .


विराटनगरमा विद्यार्थीेले महिला बलात्कार गरेको आरोप

विराटनगर, ६ वैशाख मोरङमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एकजना समातिएका छन्  । नोवेल मेडिकल कलेजमा एमबीबीएस अध्यनरत विद्यार्थी पक्राउ परेका हुन् । आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा  उजुरी परेपछि कजेलमा अध्यनरत विद्यार्थी पक्राउ परेको प्रहरीले जनाएको छ । पिडीतका जाहेरीका अधारमा नोबेलमा एमब�. . .


सिरहाबाट भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

लहान, वैशाख ६ गते । सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न �. . .


इन्डोनेसियामा भूकम्प, दुईजनाको मृत्यु, ३०० घर क्षतिग्रस्त

जाकार्ता, वैशाख ६ । इन्डोनेसियाको जाभा प्रान्तमा आएको भूकम्पमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अरु २१ जना घाइते भएका छन् । यस भूकम्पका कारण ३०० भन्दा बढी घर क्षतिग्रस्त भएको प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । प्राकृतिक प्रकोप व्यवस्थापनका प्रवक्ता पुर्वो नुङ�. . .


सामूहिक बलात्कारका लागि साथीहरुलाई आफ्नी छोरी ‘उपहार’ !!

लखनउ, वैशाख ६ । भारतको उत्तरप्रदेशस्थित सीतापुर जिल्लामा मानवतालाई नै कलंकित गर्ने एक घटना प्रकाशमा आएको छ । अधिकारीहरुका अनुसार ५० वर्षीय एक पुरुषले सामूहिक बलात्कारका लागि साथीहरुलाई आफ्नी छोरी ‘उपहार’ दिएर आफूसमेत बलात्कारमा संलग्न भएको आरोपमा प्रहरी कारवाही अघि बढाइएको छ । आरोपी पिताको उमेर . . .


नक्कली धातुलाई सुन भनी बिक्री गर्ने दुई जना पक्राउ

काठमाडौं । नक्कली धातुलाई सुन भनी बिक्री गर्ने दुई जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ६ सेतो गुम्बा जाने बाटोमा भक्तपुर सूर्य विनायकका राजेन्द्र थापालाई ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जानकारी दिएको छ । “एक केजी सुनजस्तो देखिने ध�. . .


शारीरिक सम्बन्धपछि प्रेमिकाको हत्या गर्ने प्रेमी पक्राउ

सरिना मरासिनी, रुपन्देही । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ की १५ वर्षीया किशोरी रीता हरिजनको हत्या गर्ने अभियुक्त पक्राउ परेका छन । ओमसतिया गाउँपालिका–६, शिबलवाहा का १८ वर्षीय प्रेम सागर केवटलाई प्रहरीले पक्राउ गरेको हो । बुधबार पक्राउ परेका केवटलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार प. . .


सिरियामा युद्धले अष्ट्रेलिया संकटमा पर्ने चिन्ता

बीबीसी । अहिले अष्ट्रेलियाले पनि सिरियाको मुद्दामा बसर अल अस्सद विरुद्ध अमेरिकालाई साथ दिइरहेको छ । तरपनि रुससँगको बढ्दो तनावका बीच सिरियामा युद्ध हुन सक्ने सम्भावना देखिएपछि भने अष्ट्रेलिया ठूलो चिन्तामा परेको हो । किनकी सिरियामा कुनै पनि किसिमले लडाई वा युद्धको स्थिति सिर्जना भएमा अष्ट्रेलियाम�. . .


त्रिविका पूर्वरजिष्ट्रारको निधनको शोकमा त्रिविका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द हुने

काठमाडौँ / त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पस आज बन्द हुने भएका छन् । त्रिविका पूर्वरजिष्ट्रार नीलकण्ठलाल श्रेष्ठको निधनको शोकमा त्रिविले आफ्ना सबै कार्यालय र आंगिक क्याम्पस बन्द गर्न लागेको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । क्याम्पस बन्द भएपछि पठनपा. . .