विराटनगर । तराईको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत् शुरु भएको छ ।नववर्षको आगमनका साथ कृषिमा आधारित यो पर्व दुई दिनसम्म मनाउने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बाली पनि भित्र्याउन गरिएको खुशीयालीमा ‘वैशाखी’ पर्व मनाउने गरिएको हो । आज पहिलो दिन सतुवाइन पर्वका रुप�. . .
३० चैत, काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा समातिएका एक जना अभियुक्तले प्रहरी हिरासतमै आत्महत्या गरेका छन् ।महानगरीय प्रहरी वृत्त, अनामनगरको हिरासतमा रहेका बर्दियाकाे राजापुर नगरपालिका-७ का प्रेमराज चौधरीले आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनी नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत थिए. . .
मुम्बई । निजी जीवनका बारेमा खुल्न नचाहने कट्रिना कैफ बायोग्राफी लेख्न तयार भएकी छिन् । केही भारतीय अनलाइनले उल्लेख गरेअनुसार अबको केही महिनामा उनको बायोग्राफी पाठकले पढ्न पाउने छन् । विगतमा कट्रिनाको केही नायकसँग नाम जोडिएको थियो । यसबारे बायोग्राफीमा पढ्न पाइने आशा पाठकले राखेका छन् । एक प्रकाशन . . .
वासिंटन, चैत ३० । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली नयाँ वर्ष २०७५ को शुभकामना व्यक्त गरेका छन् । वासिंगटन डीसी राज्यका कार्यकारी सचिव जोन जे सुलिभनले राष्ट्रपति ट्रम्प र अमेरिकी जनताको तर्फबाट विज्ञप्ति जारी गर्दै विश्वभर रहेका नेपालीलाई नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन् ।नेपाली न�. . .
पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आजीवन चुनाव लड्न नपाउने भएका छन् ।सर्वोच्च अदालतले संविधानको धारा ६२ को उपधारा २ को एफ अनुसार यो प्रतिबन्ध लगाएको हो । पाँच न्यायाधीशको बेञ्चले सरिफलाई जीवनभर सरकारी पदमा बस्न अयोग्य ठहर पनि गरेको छ ।. . .
इलाम, चैत ३० । चियाको गुणस्तर जाँचसहित चिया खरिद गर्न विदेशी ब्यापारी नेपाल आउन थालेका छन् । इलाममा चिया खरिद र स्वाद परीक्षण गर्न हाल विभिन्न आठ देशका चिया ब्यापारी आएका छन् । गुणस्तरीय चिया छनौट गरी खरिद गर्न आफुहरु नेपाल आएको अस्ट्रेलियाली नागरिकले बताए ।चियाको स्वाद चाख्नुका साथै गुणस्तरीय र अर्ग. . .
आठ कक्षासम्म पनि नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत नपाइने भएको छ। नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो । कम्तिमा आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्�. . .
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत ६ महिनादेखि अघि बढ्न सकेको छैन । उक्त अस्पताल भवन रु चार अर्ब ५० करोडको लागतमा निर्माण थालिएको हो । निर्माण कार्यको सुपरीवेक्षणको जिम्मेवारी दिइएक�. . .
कठमाडौँ । फिल्म ‘लम्फू’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । तरकारीवाली भनेर चर्चामा आएकी कुसुम श्रेष्ठ लगाएतको अभिनय रहेको यो फिल्मको ट्रेलर काठमाडौँमा एक कार्यक्रमकाबिच ज्योतिषको सल्लाह अनुसार दिउँसो ३ बजे सार्वजनिक गरिएको हो । रिलिज गरिएको ट्रेलरमा रोदन, एक्सन, प्रेमलाई समेटिएको देख्न सकिन्छ ।. . .
तेह्रथुम, चैत ३० । तेह्रथुमको फेदाप गाउँपालिका–५, ईसिबुका वडाध्यक्ष टेकबहादुर घिसिङलाई कुटपिट गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयमा काम गरिरहेका वडाध्यक्ष घिसिङलाई मंगलबार स्थानीय गणेश तामाङले मादक पदार्थ सेवन गरि हातपात गरेका थिए ।वडाअध्यक्ष घिसिङलाई कुटपिट गर्ने तामाङलाई पक्�. . .
विराटनगर, चैत ३०, केन्द्र सरकारले कटौती गरेको सार्वजनिक बिदामा १ नम्बर प्रदेश सरकारले दुई दिन थपेर प्रदेशमा बिदा दिने निर्णय गरेको छ । प्रदेश–१ मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले थपेको बिदामा आदिवासी जनजाति दिवस र जनैपूर्णिमा रहेको छ । छठपर्वका दिन पनि प्रदेशभरि बिदा दिने निर्णय गरिएको छ । केन्द�. . .
मोरङ, चैत ३० । बेलबारीमा गएराति ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा को१२प ४६५९ नम्बरको मोटरसाइकल पछाडी सवार ताप्लेजुङ मैवाखोला गाउँपालिका ६ बस्ने १७ वर्षीय मिसेत लिम्बु छन् । लिम्बुको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य �. . .